miss_ me
Replies to this thread:

More by miss_ me
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI XI

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 80131 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-10-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चिनजान हाम्रो भा छैन
घर काँ हो केही था छैन
नमानि भन्देऊ केइ झर्को
काँ बस्ने तिमी के थरको
आऊ है माया बस

सुरिलो रूख सल्लै हो
खोजेको तिमीले कल्लाई हो
सुसेलि हाल्दै डाकेर
बोलाको तिमीले कल्लाई हो
आऊ है माया बस !
... ... ...

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरीसित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल
... ...

सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न दादा र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउते र सिरे २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी पानपाते र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ


यता खास्टो समाल्दै प्रितीले कविता पस्किँदै हुनुन्छ.--


यो माटोलाई यो धर्तिलाई छोरीको खाँचो छ
नडराई बढाऊ साहसी पाइला हिमाल साक्षीछ

 
Posted on 03-19-06 12:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुलवश hint मा दोस्रो D राख्न पुगिछु, ठ्याक्कै दुईटा D भएर हैन। त्यसले गर्दा कुनै confusion भएको भए माफी माग्छु है। कुनै पनि अक्षर एक चोटि भन्दा धेरै प्रयोग भएको भने हुनसक्छ ।
अनि त्यो hint मा नाम र थर मात्रै नभइ बीचको नाम (middle name)मा प्रयोग भएका अक्षरहरु पनि समावेश गरेको छु। हालसम्म आएका guess हरु मध्ये कम्तिमा एउटा आंशिक रुपमा मिलेको छ।
जम्मा यति बियर खाँदा पनि कस्तो लागेको आज। लौ म त लागें अहिलेलाई।
 
Posted on 03-19-06 1:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ANUP DEV NEUPANE
 
Posted on 03-19-06 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब हराएचन कहाँ लगे कोनी
चौतारी पनि उजाड भएछ
सबै जना कता लगे चन
लौ म पनि यसो चियाउन आएको लौ लागे

 
Posted on 03-19-06 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज पनि गाम्लेहरू गायब छन् त, यस्सो बोर लाग्दा चौतारीतिर चियाउँछु तर कोही हुँदैनन् बा। मेरो आउने ट्याम नमिल्या हो कि के हो?

साहिंलाको नाम अनुमान गरें मैले।
AIKLPRSU ---- RUPAK RASAILI

मिल्या हो कि हैन, भनम् है साहिंला!

चिप्लेजीको चैं
PDUAEVN ---- PAVAN DEV NEUPANE हो की?

प्रितीजीको दुवै नाम G बाट शुरू हुन्छ भने
गौरी गौतम।

मिल्यो भने पुरस्कार पाम्!
 
Posted on 03-19-06 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गरिमा गिरी==preety

साँहिला=पुषकर

चिप्ले= देव नाथ पाण्,डे
 
Posted on 03-19-06 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरतीको मिल्यो कि कुन्नि।

चिप्लेको त पक्का मिलेन मिस। PDUAEVN भनेसि U छ T छैन। देव नाथ पाण्डे त हैन ल।
उध्दव देव/नाथ पाण्डे/न्यौपाने


यो नाम खाने कथा गाह्रो भेर गाम्ले जम्मै हराए। अब भन्दिम खुरुक्क।
 
Posted on 03-19-06 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाउउउउउउउउउउउउउउउउउउउउउउ !!!!!!

:-)
-भउते
 
Posted on 03-19-06 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोनिचिवा भउते! तिम्रो साथीको बिरुद्दमा मेरो साथी पनि उठ्ने भो। भाले-भाले-पोथी जुध्ने भे।
 
Posted on 03-19-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोनिचिवा दादा, ओ'जेन्कि देस्का?

मेरो साथिलाई च्यालेन्ज अर्ने को हो हँ त्यो? टिकेस काटेर ब्याङ्कक तिर घुम्न पठाइदिम न त्यसलाई, देउबाले जस्तै। :-) लागेको म बेहोर्छु, रे क्या। :-)

:-)
-भउते
 
Posted on 03-19-06 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिकेस काटर ३टैलाई पठादिम्?
 
Posted on 03-19-06 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२'टा त, भाले र पोथी भए। अनि तेस्रो चैँ हजुर? किन जानु पर्यो कवाफमा हड्डी हुनलाई। :p
 
Posted on 03-19-06 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ भाऊते र दादा!!
हन भाऊते कता हराओ हो गाँठे?
 
Posted on 03-19-06 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे -

मध्यदिन मै सपनी देखियो सपनि देखियो
जन्त आउँदा अप्सरा भेटियो
दाईको ससुराली गाऊँ
साली जति पच्छाउँछन् मैले कल्लाई माया लाऊँ

मैना -

विवाहको रमाईलो दिन रमाईलो दिन
भेना देख्दा मन् थाम्न सक्तिन
आऊ न ससुराली गाऊँ
छान्दै हिँड्नु पर्दैन भेना मैलाई माया लाऊ

 
Posted on 03-19-06 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, चित्रे,माष्टरनी नानी,
मेरो नाम मिलेन है।
 
Posted on 03-20-06 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chitre ji ko nam patta lagaeko ma mastarni didilai badhai chha la. mero nam ra thar ma G chha bhaneko po ta G batai shuru nahuna pani sakchha hai!!!

Ani mastarni didiko nam ke ho ta?
 
Posted on 03-20-06 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi to everyone :-)
 
Posted on 03-20-06 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भउतेजी हाउउउउउउउउउउउउउ गर्न लाइ यतिका लुक्नु पर्छ त?

प्रिति मेरो नाम राम्रो छैन के:)
 
Posted on 03-20-06 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनिजी, सबैको नाम चहि पत्ता लाउने र आफ्नो चहि नाम् नभन्ने, त्यसो त गर्नु भएन् के, लु अब आफ्नो नाम भन्नुहोस।
 
Posted on 03-20-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म अन्तिम मा भन्छु नि डल्लीजी हुन्न? खै मलाइ पुरुस्कार ??


डल्ली सामान पोको पार्न सकियो नत्र म आउथे नि !:)
 
Posted on 03-20-06 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अबु भउते को नाम पुनी चिनी हाल्ने हो कि नै ?

No purchase neccesary.

आफन्त, चिने जाने को, छिमेकी, गाम्ले, जिल्लाबासी, अनि सँगै पढेको , देखेको , सङ्गी साथी ले चै भाग लिन नपाई ।

JERYDANCS

:-)>

ईश्वर
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters