[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५३~~

[Please view other pages to see the rest of the postings. Total posts: 670]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34  






[VIEWED 148827 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-30-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

p align="left">~~चौतारी-५३~~



नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम



          
--चौतारी -- भाग ५३ --





 




चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली
ओरालीहरु पार गरेर हामी चौतारीको ५३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी
सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************


''जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ''
 


**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक
पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले,
Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले,rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 







Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 52 editions.

Meet the world's finest school teacher, unbeatable
students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland
 




लौ बसुम यही चौतारीमा



 



 
The postings in this thread span 34 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-07-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सलमान खानको 'प्यार कियो तो डरना क्या' भन्ने मुभि हेरेको छन्तनि!:) *** LOL

त्यो खुट्टा बाधेर घोडा ले घिसार्ने सीन मा चाइ लेदर् को पाइन्ट लाएर आउनु है भन्द्या छ ऐले नै। :D

atti bho aba chai o jij go and get her(didi) back ke ...badtaa gaf hanne haina yaha basera :P
 
Posted on 05-07-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"त्यो खुट्टा बाधेर घोडा ले घिसार्ने सीन मा चाइ लेदर् को पाइन्ट लाएर आउनु है भन्द्या छ ऐले नै। :D"

लोल! आबो मेटल कै पाइन्ट लाएर आउछुन्तनि! मोइले अमिताभ बच्चनको शंशाह भन्ने मुभि हेरेको छन्तनि!:)

आपुईsss...जस्तो दिदि उस्तै बहिनि!
सिम्सलाई पनि मेरो गफ बबाल मन पर्यो भने भित्र भित्र मुसुमुसु हाँस्ने कि अन्त बाहिर ' धेरै गफ नदिनु" भनिदिने! आबो भनेको मान्ने कि गफ गरेर रमाईलो बनाइदिने लास्टै गाह्रो भयोन्तनि!
लाईफ साह्रो टफ रैछ!
 
Posted on 05-07-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:'( malae maya pani nagarney? :'(
 
Posted on 05-07-07 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wow there you go :D:D:D didi aae chha lau jaa aba bhetne bhayo nishjij le
lau maaryo kati haasnu ! :D
 
Posted on 05-07-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल..बबाल!..खित् खित् खित... नसक्ने भयो हौ आबो! तित्स सालि संग नसकिने भयोन्तनि!खित् खित. खित्
आबो सिम्सलाई बोलाईदिएछ!

सिम्स तिमिलाई त्यहि झारे सिंगापुरे लाहुरेले माया गर्छ होलान्तनि!
मो ट्याबे भयो भनेर छाडेको हैन मोलाई? मो त आबो तित्स ले मान्यो भने तिमिलाई जेठि सासु बनाउने हो! :P
 
Posted on 05-07-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँच, साली भेनाको बबाल गैराको रचन्त, मोलाई त कबाबमा हड्डई जस्तो पो लायोन्त, म त टाप ठोक्यो है!
 
Posted on 05-07-07 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बड्ता हुने हैन ल जिज ऐले मेरो जुत्ता उल्टो पटि फर्काएअ त्यो चुचो हील ले
हानेर आखा साखा फुटाइदिनु नपरोस् :(:@:@:@:/:S...risai uthne ...
 
Posted on 05-07-07 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुईsssssssssssssss....

पर्ख पर्ख ह्यारिस सोम...मो पनि टाप.. आँखा फुट्ने भयो!

(डिङ्गो बजाउँदै टाप...)
 
Posted on 05-07-07 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! हा हा हा!! ल ल दामी भइरा'रछ। सिम्स नि आइदिएछन्त। लु नरोउ हौ त्यसरी!! आफुलाई फिरी कोहि रोको देख्यो भने सङ्गै बसेर रोइदिम जस्तो लाग्छ कि।

ह्यारिज् पाट! अन्त तिमिले गल्फ हान्दा खिरी त्यो लास्ट होलमा गएर बल कसरी घुमेर फिर्क्यो रे सबैलाई भन्देउ न ब्रो! अस्ति मलाई चिया ख्वाई ख्वाई खोक्स हान्देको थियो अड्डामा!!

:-)
 
Posted on 05-07-07 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तित्सले जुत्ताले हान्छ भनेर टाप कस्न लागेको कि, कुम्स पाटको कुरा सुनेर फिर्केको!

लु ह्यारिस सोम खोक त के भयेको गल्फ खेल्नु चौरिमा गएको बेलामा?

कुम्स, ह्यारिस, मलाई छेलेर बस ल कसैले नदेख्ने गरेर!
 
Posted on 05-07-07 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D
bihe ma pani dulhai anmaaudaa behuli bhanda badhi kumle roeko re ho ? :D
 
Posted on 05-07-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! कुम्स त बबाल घ्वाँ घ्वाँ रोएको रेन्त अन्माउने बेलामा! अनि भाइजुले नरोऊ कुम्लु नरोऊ आबो मो नै हो तिम्रो सबै भनेको रेन्त अनि बल्ल सानो बाबुलाई चकलेट दिन्छु भनेपछि चुप लागेको जस्तो चुप लागेको रेन्त! :)

आपुइsss... मो बोलेको सुन्छ फिरि तित्सले! फिरि आँखा फुटाइदियो भने, सबैले " आँखा फुटेर साईड हान्न गएको निशे बजिया आखिर आँखा फुटाएर आयो" भन्छ फिरि! :)
 
Posted on 05-07-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल, कुम्स पाट! आबो ह्याँ लाइभ फिलिम चलिराको बेला काँ अड्डामा गरेको कुरो गर्ने हौ। मोलाई त अब निश पाटले नराम्रो भेट्ला पो जद्तो लाग्छ हौ, फिरी बचाउन तिर लाग्यो भने त आफुले नि भेट्ला जस्तो छ, बरु मो त गर गोएर गल्फ बल र लौरी ल्यौनु पर्ला जस्तो पो छ हौ सेल्फ डिफेन्स ऽऽऽऽ तित्स र सिम्स त ड्यान्जर पो छ रे त हौ!
 
Posted on 05-07-07 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बो! रुन्छु भनेकै छैन हो मैले, रोइदिम् जस्तो लाग्छ मात्रै पो भनेकोन्त। कुरै नबुझी फोक्कटमा हान्दिने के तित्सले पनि, आम्बो!! लु आबो तिमी रोउ न त अनि हाम्रो अड्डामा को को रुन्छ सब डेटा राख्छु। :-)

निसपाट नि कुरै कुरामा हो मा हो हान्दिने के! आबो यो बेलामा त हान्नै पर्यो नि हो मा हो, हैन त पाट। आबो समिधालाई चाँहि के भनेर सम्झाउछौ ब्रो? :P

ह्यारिज सोम! भन्देउ न ब्रो, त्यो हावा पस्चिम बाट आको बेलामा पनि तिम्रो बललाई हावाले उडाएर पस्चिम तिर कसरी लग्यो भन्ने कुरा के। आबो यहाँ त कसैलाई चिया नि खुवाउनु पर्दैन हो, सबले सुन्दिन्छ, सित्तैमा!! :पि
 
Posted on 05-07-07 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle you r soooooo sweet. muahhhhhhhhhhhhhhhhhhhhhhh :D :D
nisu :'(
tiru timi pani nisu sanga jiskey ko? :'(
hari, are you single? :) :P
 
Posted on 05-07-07 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-07-07 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहम्!
यो सिम्सले चौतारिमा बोल्यो भने मेरो देब्रे आँखा बबाल फिर्फिराउँछ र कता कता ठुलि बोलेको जस्तो लाग्छ! :)

एनिवे! सारँगि रेटौँल मौका मिले फेरि भेटौँला!

टाटा!
 
Posted on 05-07-07 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु नयाँ चौतारी टराई मारुम, कसैलेनि वास्ता गरेनन।



चौतारी-५४
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५४ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 53 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा










 
Posted on 05-07-07 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढीलैइ भयनी यो जदौ टक्राय है ।।

कता कता बन्च्री हरु ले नेवारी भाखा मा गीत गाय को जस्तो ला थ्यो यो चउतरी मा!!!
 
Posted on 05-07-07 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुण्टेदाइ, नयाँ चौतारी तिर जाम अब,

भरेङ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
emergency donation needed
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters