uptowngal
Replies to this thread:

More by uptowngal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Gantabya_G
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"

[Please view other pages to see the rest of the postings. Total posts: 245]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 100536 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 01-03-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Yahoooooooooooooo maile ni eutaa story lekhe. Lifemaa first time story lekheko. milaaera padhi dinu holaa. यो कथा मैले मेरो चौतारीको साथीहरुलाई जिस्काउनको लागि लेखेको कथा हो खित खित खित कथा काल्पनिक हो।


"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"


कुरा चै तेहि एस एल सि दिने बेला तिर को हो। म र मेरो एउटा केटी साथी सँगइ साइसको तिउसन पढ्न भनेर कालिमाटी चोकमा गएका थिएु।हाम्रो ग्रुपमा अरु स्कुलको ४ जना केटीहरु नि थियो। जम्मा गरेर हाम्रो ग्रुपमा छ जना केटीहरु थिए। हाम्रो ग्रुपको अगाडि एउटा ग्रुप केटाइ केटाहरुको थ्यो। ति केताहरु मद्न्ये एक जना केटा साह्रै ह्यान सम थ्य । त्यो ह्यान सम केटाको साथीहरुले हाम्लाई साह्रै जिस्काउथ्यो। अनी कहिले काही हाम्रो जुत्ता नि लुकाइ दिन्थ्यो। अनी अब त्यस्तो कुरा सरलाई के भएन भनेर हामी केटीहरुले नि एकदिन तिनिहरुलाई ठीक पर्ने भनेर कुरा मिलायोउ। तर कहिले तिनिहरुलाई ठीक पर्ने भन्ने कुरा चै दिसाइद गरेका थिएनौ।होली नजिकिदै थियो। सरले होली को २ दिन अगाडि सम्म नि तिउसन आउ भन्नु भो। र तिउसनको लास्त दिन बिहानको दुइतै ग्रुपलाई एउटै ग्रुप बनाएर दिनको १ बजे देखी ३ बजे सम्मा पढाउने भन्नु भो। हामी केटीहरुले तेही मौकामा तिनिहरुलाई ठीक पार्ने भनेर सल्लाहा गरेउ र हामी सबै केटीहरु मिलेर तिनिहरुलाई लोलाले हान्ने भनेर ब्याग भरी पानी भरेको बेलुम लेर गएु। अनी तिउसन सकिने बितिकै ति केटाहरुला हाम्ले बेलुमको बर्षा गरी दुएम। खित खित खित। ति केटाहरुलाई केथा हामी तिनिहरु भन्दा नि चम्बु चौ भनेर। अनी त्यो दिन तिनिहरुले केही भनेन। लुरुक लगेर घर तिर लागे। होलिको फेरी भोली पल्ट देखी तिउसन जान्नु पेर्ने हामी केटीहरु यि केटाहरुले अब हाम्लाई बद्ला लिन के गर्च होला भन्दै दराउदै दराउदै तिउसन गयोउ। तर तिनिहले केही गरेन। हामी छक्क भयोउ। तर जे भएनी त्यो ह्यन्सी केटा मलाई साह्रै मन पर्न थालयो । धरै नबोल्ने खाल्को थियो। मैले मेरो साथीहरुलाई त्यो ह्यन्सी केटा मलाई मन पर्‍यो भनेर भने अनी उनिहरुले मलाई तेसो भए त्यो केटालाई गएर तलाई त्यो केटा मन पर्छ भनेर भन भन्न सक्दैनस भने एउटा लेतर लेख अनी हामी गएर दिदिम्ला भन्यो। अनी तिउसनको लास्त दिन मैले त्यो ह्यान सम केटालाई लभ लेतर दिने भनेर दिन रात गरी एउटा लभ लेतर लेखे अनी त्यो केटालाई दिए। उस्ले मेरो लेतर पर्दै नपढी च्यात चुत परेत मेरो फाली दियो। मैले केही भनिन अनी अनि एस एल सि दिए पचि म अमेरिका आए अनी उस्लाई देख्ने त कुरै भएन। अनी अस्ती नेपालबाट एउटा केटाको कुरा आको छ लु फोटो हेर भनेर आमा ले भन्दा म नि लु फोटो हेरेर के नै फरक पर्छ भनेर हेर्दा त तेही ह्यन्चिको फोटो पो राइछ। त्यो फोटो देखेर म दाङ परे अनी आमालाई तुरुनै हुन्छ भनिदे। अब एही मंसिरमा हाम्रो बिहे हुँदै छ। खित खित खित

लेखक ठुल्नानी थकुरानी

 
 
Last edited: 03-Jan-08 11:10 AM

 
Posted on 01-15-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा त जता भन्यो त्यतै
ठुलि लाई 'क्यु कि ...............' को राम्रो प्रभाब रहेछ भन्ने देखियो
साच्चै, कमेन्ट माथि कमेन्ट गर्दा, बजाज बुढो रे? अनी राज्दुत, आर यक्स चाँही ठिटो?
लौ जाओस जाओस
अझै 'मध्यान्तर' भएको रहेनछ


 
Posted on 01-15-08 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली को सरप्राइज घच्ची रहेछ। लु बधाई छ।
 
Posted on 01-16-08 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे उ बेला नेपालमा चदात धरै हिन्दि सिरिएल हेरिएको हो। त्यो के जाति "हम पाच, क्याम्पस" अनि खै अरु के के हेरिन थ्यो। जे भएनि पधि देकोमा धन्याबाद।


पर्बते ज्यु कता बाट त्यो हिन्दी सिरिएलको प्रभाब पर्नु। उबेला त एउटा नि नछोडी हेरिन थ्यो। अब अहिले के पाएर हेर्न पाउनु।


सुन्तले ज्यु यो घच्ची भनेको चै के हो नि? अनी हजुरले नि पढिदिनु भएछ। साह्रै खुशी लाग्यो।


 
Posted on 01-16-08 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Part:8 "हुन नसकेको बोइ फ्रेन्द् तर हुन लागेको पति देब"






ह्यान्सी सँग कुरा गरे पछी म सुत्न गए। मन्डे बिहान म अरु वीक दय्स भन्दा चाडै नै उठेर र काममा अली चाडओ जाने बिचार गरे। मेरो काम खास गरी ८-४:३० हो। तर आज ७:३० मै जाने बिचार गरे र म काम तिर लागे। म काम म पुग्दा मेरो साहु आएसकेको थियो।

साहुले म तिर हेर्दै "Good Morning thuli wowwwwwwwwwww u came early today"

Thuli: "Good Morning Mr. Goodwin (मेरो साहु) ya this morning i drank Red Bull so i feel like working hard today"

Mr. Godwin: "ohhhhhhhhh then i would like to replace coffee machine with Red bull tank"

Thuli: "thats a very good idea. i think u should do that. then none of us wil be lazy"

Mr. Godwin म तिर पुलुक्क हेर्दै मुसुक्क मुस्कायो। अनि म आफ्नो किउबिकल तिर लागे। उता धमाधम स्ताफहरु आउँदै थे। एतिकैमा ब्राएन नि अैपुग्यो। म ब्राएन आएको देखेर उस्को किउबिकलमा उस्लाई सधैं झै हाइ भन्न गए।

Thuli: "Good Morning Brian. how was ur weekend?"

Brian: "Good Morning. not bad friday i went out with my gf. saturday n sunday i stayed home. how about ya?"

Thuli: "same here. didnt do much. just spent time with my parents.Brian i m planning to take next mth 2 weeks vacation and planning to go to see my hancy back home."

Brian: " 2 weeks vacation . hope Mr. Godwin will grant u permission. Good luck.

Thuli: "Thanks. I think Today Mr. Godwin is in good mood. so i will ask him in lunch and i m crossing my fingers. anyway i will let u go back to work"

यती भन्दै म आफ्नो किउबिकलमा काम गर्न गए। काम गर्ने मनै थिएन। मनमा उही कुरा चल्दै थ्यो साहुले छुट्टी देलाकि न देला भनेर। एक मनले भन्त्यो दिन्च होला भनेर आर्को मनले यो मोराको ले भर दिन्न भन्यो भने। यस्तै यस्तै कुरा सोच्दा सोच्दै लन्च ताइम् भो म साहुको कोथामा गएर र उस्ललाइ आर्को महिना भेकेसन् मा जानु मन भनेर सुनाएर। उस्ले म तिर हेर्यो र भन्यो जाने भए जाउन त। खासै अहिले हामी तेती बिजी नि चैन भन्यो र म यो कुरा कुनेर दङदास पर्दै ब्राएन सङ लन्च खान क्याफेतेरिया गए। र ब्राएनलाइ सबै कुरा भने। उ पनि यो कुरा कुनेर खुसि भो र भन्न लाग्यो "u r going by urself right but when ya come back hope ya won't come as pair" भन्दै hahhaa. गर्दै हास्न लाग्यो र म नि उ सँग सँगइ खित खित खित गर्दै हासे।



 
Posted on 01-16-08 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, कथा रमाइलोसँग अघि बढिरहेको छ। 
भनेपछि ठूली नेपाल जाने ह्यान्सीलाइ भेट्न? वाह! क्या रोमान्टिक मोड!


"u r going by urself right but when ya come back hope ya won't come as pair"

अरू नि जाओस्!


 
Posted on 01-16-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे के गर्नु ह्यान्सिलाई भेट्नै जानु पर्‍यो नि होइन र। अब तिमी छ तिम्रो मैयालाई भेट्न नेपाल कहिले जानेनी?

 
Posted on 01-16-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


sirus_me मलाइ उसको मोतर गादिमा सहर घुमाउनु पर्ला भनेर खै कासि गाको जस्तो गरि नाक मुखै देखाउन अौन भाइ।


 
Posted on 01-16-08 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mr. Godwin: "ohhhhhhhhh then i would like to replace coffee machine with Red bull tank"

त्यसो भो भने त म पनि ठुल्नानी कै अफिसमा काम गर्न आउँछु।

कस्तो गफाडी बनेर निस्किइ ल यो केटी।  अब कथा नेपाली बाट अउँरेजी तिर फड्को मार्दै छ जस्तो छ। अर्को भाग पुरै अउँरेजी आउने हो कि !

छिट्टै अर्को भागको प्रतिक्षामा।


 
Posted on 01-16-08 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! ठूली, म नि चाँडै जाने हो मेरो मुइयाँलाइ भेट्न नेपाल!

अब म नि रेड बुल पिउनु परो, काम गर्ने जाँगर आम्छ कि? 
 
Posted on 01-16-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि बधाई छ, छुट्टी पाएकोमा। अल दि बेस्ट
 
Posted on 01-16-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि बधाई छ, छुट्टी पाएकोमा। अल दि बेस्ट

 
Posted on 01-16-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि बधाई छ, छुट्टी पाएकोमा। अल दि बेस्ट

कथा त अब जिम्मालको पछि पछि नेपाल जान्छ जस्तो छ।


 
Posted on 01-16-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाउते दा उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ लु आउनुस् आउनु हाम्रो अफिसमा काम गर्न। एउटा चिया बनाउने मान्छेको पोजिसन खाली छ रे। अब बिर्खे दाले मलाई उहाको सुत्केसमा राखेर नेपाल लग्नेर।
चित्रे लु तिम्रो बिहेको भोज नि चित्तै खान पावस मैले।
सुन्तले थ्याँक्स।
बिर्खे दा अल्छि कपी क्यात।


 
Posted on 01-16-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाउते दा अब आङ्रेजिको बच्चा सँग बोल्दा नेपालीमा बोल्नु भएन क्यारे। अली अली आउरेकी नि बोल्न जानेको थियो। मौकामा बोल्दी हालेको खित खित खित


 
Posted on 01-16-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la aba ramailo part surubhayou jasto cha  keep writing ....
 
Posted on 01-17-08 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


pjna007 धन्याबाद है यो भाग नि पधि दिएकोमा।

 
Posted on 01-17-08 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नयाँ भाग आयो भनेर खोल्या त हैन रेछ!


 
Posted on 01-17-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, अर्को भाग कहिले आम्च?


 
Posted on 01-17-08 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Part: 9 "हुन नसकेको बोइ फ्रेन्द् तर हुन लागेको पति देब"



 

त्यो दिन घर गए र आमालाई म अर्को महिना नेपाल जानछु भनें। आमाले ,"लौन के भो तलाई मैले त अस्ती नै नेपाल जाउ एक चोटि हुनेवाला ह्यान्सी ज्वाँईलाई नि भेरेर आउ त भनेकाइ थिए। तिमि नै त हो नि किन जानु पर्यो भन्दै थियोउ त। अब फेरि आज कताबात नेपाल जाने भूत चल्यो?" मैले ,"अर्को महिना ह्यान्सिको बहिनिको बिहे च अौ भन्दै थियो अनि मैले मेरो साहु सङ कुरा गरेको उस्ले हुन्च भन्यो तेहि भएर।" आमाले नि जाउ भने पचि म खुसि भएर र ह्यान्सिलाइ यो खुसिको खबर कहिले दिउ जस्तो भयो।

त्यो राति ह्यान्सिलाइ फोन गरे र उस्लाइ सबै कुरा भने। उ नि सारै खुसि भो। र हामि अब भेते पचि के के गेर्ने भन्ने प्लानिङ् गर्न थाले। यति कुरा गर्दा गर्दै फोन कातियो। ह्यान्सी सँग कुरा गरे पछी म सुत्न गए। यो रात निन्द्राइ लागेन। मनमा ह्यान्सिलाई भेते पछी के भन्ने, फेरी मलाई देखे पछी उस्ले मन पराएन भने, उसको लागि के गिफ्ट लेर जाम यस्तै यस्तै कुरा मनमा खेल्दै थियो। यतिकैमा खै कती खेर आँखा लाग्यो पतै भनेर। सपनामा नि उही हिन्दी फ्लिममा जस्ताइ गीत गाउदै नाचेको सपना देखे। बिहान उठेर काममा जाने मनै थेन।

तयारी नि धरै गर्नु थियो। शोप्पिङ नि जानु थियो। उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ यो सबै सम्झेर टाउको दुख्न थालयो। अब यतिका दिन पछी नेपाल जादै छु। सबैलाई केही न केही त लग्नै पर्‍यो। सामान लानु पर्नेहरुको लिस्त नि लामो नै थियो। हजुर आमा, मामा, माइजु, सानीमा, सानीमाको छोरा छोरी, फेरी सोनी र गाइने (सोनिको पतिदेब) लाइ नि लग्नै पर्‍यो। उनिहरुको बिहेमा आफु जान नि पाएन। त्यो बेला उसको लागि बिहेको गिफ्ट नि दिन नपाएको। फेरी उस्लाई बिहेको गिफ्ट नि दिनु छ। यो सबै सम्झेर मलाई अहिले नै चक्कर आउँला जस्तो हुन थाल्यो। चक्कर आएर धन चक्कर आएनि काममा त जानै पर्यो। फेरि साहुले किन काममा न-अैस लु अब तिम्रो भेकेसन सेकेसन क्यान्सि भन्यो भने। तेहि सोचेर भएनि काममा जाने तयारि गरे। काममा तयारि गर्दा गर्दै काममा जान अबेला हुन लागि सक्यो.


र म हतार हतार गर्दै काम्मा गएँ। काममा काम गर्नै मन लागेन। तै पनि काम गरेको जस्तो गर्नै पर्यो। काम साम सकाएर उतैबात शोपिङ् जाने दिसाइद गरे र म शोप्पिङ् मल तिर लागे। सबैको लागि केहिन केहि सामान किने र ह्यान्सिलाइ के किनुम के किनुम भो। र फेरि उस्को लागि अरुको कुनै दिन् शोप्पिङ् जाने बिचार गरे। तर आर्को चोति शोप्पिङ् जादा नि के किन्ने। अब खै उस्लाइ के मन पर्च त्यो त मलाइ तेति थाहा चैन। अब उस्लाइ सोधुम त कसरि सोधुम। फेरि मलाइ थाहा च उसलाइ सोध्यो भने उसले केहि नि ल्याउनु पर्दैन खालि तिमि आए पुग्च भन्च। अब खै कस्लाइ सोधम उसको लागि के लगे ठिक हुन्च।

यस्तै यस्तै सोच्दै घर् पुगे। घर पुग्दा ढिलो भै सक्यो। आमालाइ सबै सामान देखाए कस्लाइ के के दिने भनेर। आमा नि खुसि नै हुनु हुन्थ्यो। तेस पचि म खाना खान तिर लागे। आज त धरै हिदियो शोप्पिङ् मलमा। सारै थाकियो र म खाना खाएर सुत्न तिर लागे। तर मनमा त उहि कुरा घुमिनै रहेको थियो अब ह्यान्सिलाइ के गिफ्त् लाने, तिकत आफुले भनेको dateमा पाउने होकि होइन भनेर। अब कस्लाइ सोधुम मेरो सोध्ने साथिहरु भनेकै हजुरहरु नै हो क्यारे खित खित खित। लु साथीहरु हो मलाई हेल्प गर्नु पर्‍यो। प्लिज साथीहरु ह्यान्सिको लागि के गिफ्ट लगे बेस होलाअाअाअाअाअाअाअाअा। अनि सस्तो भर्पर्दो तिकत कता तिर पाउच। guyssssssssssss i need ur help.

 

 
Posted on 01-17-08 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अर्को भाग नि आएछ! भनेसि ठुलि नेपाल जाने भइछिन्।

हो साथिहरु लौन ठुलिलाई भनिदिउँ गिफ्ट कस्तो राम्रो हुन्छ र साथै सस्तो र भरपर्दो टिकट कहाँ पाइन्छ???


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters