uptowngal
Replies to this thread:

More by uptowngal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Gantabya_G
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"

[Please view other pages to see the rest of the postings. Total posts: 245]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 100524 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 01-03-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Yahoooooooooooooo maile ni eutaa story lekhe. Lifemaa first time story lekheko. milaaera padhi dinu holaa. यो कथा मैले मेरो चौतारीको साथीहरुलाई जिस्काउनको लागि लेखेको कथा हो खित खित खित कथा काल्पनिक हो।


"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"


कुरा चै तेहि एस एल सि दिने बेला तिर को हो। म र मेरो एउटा केटी साथी सँगइ साइसको तिउसन पढ्न भनेर कालिमाटी चोकमा गएका थिएु।हाम्रो ग्रुपमा अरु स्कुलको ४ जना केटीहरु नि थियो। जम्मा गरेर हाम्रो ग्रुपमा छ जना केटीहरु थिए। हाम्रो ग्रुपको अगाडि एउटा ग्रुप केटाइ केटाहरुको थ्यो। ति केताहरु मद्न्ये एक जना केटा साह्रै ह्यान सम थ्य । त्यो ह्यान सम केटाको साथीहरुले हाम्लाई साह्रै जिस्काउथ्यो। अनी कहिले काही हाम्रो जुत्ता नि लुकाइ दिन्थ्यो। अनी अब त्यस्तो कुरा सरलाई के भएन भनेर हामी केटीहरुले नि एकदिन तिनिहरुलाई ठीक पर्ने भनेर कुरा मिलायोउ। तर कहिले तिनिहरुलाई ठीक पर्ने भन्ने कुरा चै दिसाइद गरेका थिएनौ।होली नजिकिदै थियो। सरले होली को २ दिन अगाडि सम्म नि तिउसन आउ भन्नु भो। र तिउसनको लास्त दिन बिहानको दुइतै ग्रुपलाई एउटै ग्रुप बनाएर दिनको १ बजे देखी ३ बजे सम्मा पढाउने भन्नु भो। हामी केटीहरुले तेही मौकामा तिनिहरुलाई ठीक पार्ने भनेर सल्लाहा गरेउ र हामी सबै केटीहरु मिलेर तिनिहरुलाई लोलाले हान्ने भनेर ब्याग भरी पानी भरेको बेलुम लेर गएु। अनी तिउसन सकिने बितिकै ति केटाहरुला हाम्ले बेलुमको बर्षा गरी दुएम। खित खित खित। ति केटाहरुलाई केथा हामी तिनिहरु भन्दा नि चम्बु चौ भनेर। अनी त्यो दिन तिनिहरुले केही भनेन। लुरुक लगेर घर तिर लागे। होलिको फेरी भोली पल्ट देखी तिउसन जान्नु पेर्ने हामी केटीहरु यि केटाहरुले अब हाम्लाई बद्ला लिन के गर्च होला भन्दै दराउदै दराउदै तिउसन गयोउ। तर तिनिहले केही गरेन। हामी छक्क भयोउ। तर जे भएनी त्यो ह्यन्सी केटा मलाई साह्रै मन पर्न थालयो । धरै नबोल्ने खाल्को थियो। मैले मेरो साथीहरुलाई त्यो ह्यन्सी केटा मलाई मन पर्‍यो भनेर भने अनी उनिहरुले मलाई तेसो भए त्यो केटालाई गएर तलाई त्यो केटा मन पर्छ भनेर भन भन्न सक्दैनस भने एउटा लेतर लेख अनी हामी गएर दिदिम्ला भन्यो। अनी तिउसनको लास्त दिन मैले त्यो ह्यान सम केटालाई लभ लेतर दिने भनेर दिन रात गरी एउटा लभ लेतर लेखे अनी त्यो केटालाई दिए। उस्ले मेरो लेतर पर्दै नपढी च्यात चुत परेत मेरो फाली दियो। मैले केही भनिन अनी अनि एस एल सि दिए पचि म अमेरिका आए अनी उस्लाई देख्ने त कुरै भएन। अनी अस्ती नेपालबाट एउटा केटाको कुरा आको छ लु फोटो हेर भनेर आमा ले भन्दा म नि लु फोटो हेरेर के नै फरक पर्छ भनेर हेर्दा त तेही ह्यन्चिको फोटो पो राइछ। त्यो फोटो देखेर म दाङ परे अनी आमालाई तुरुनै हुन्छ भनिदे। अब एही मंसिरमा हाम्रो बिहे हुँदै छ। खित खित खित

लेखक ठुल्नानी थकुरानी

 
 
Last edited: 03-Jan-08 11:10 AM

 
Posted on 01-11-08 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो चित्रे, ठुलि हान्सी मरे देखी दारसनिक भएछ, 
कस्तो लेख्ने बा, ठुलि त तालेन्तेद राइछे
मलाई त ठुलि ले खित खित खित मात्र गर्न जानेको छ भन्ने सोचेको थिए,
अब त कथाकार भइछे
कथा पनि बियोगन्त, दामी छ ल।।

 
Posted on 01-11-08 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जा! के हो यस्तो? कहानीमे ट्विस्ट भन्दा पनि महाट्विस्ट आएर सकिएछ!

 


 
Posted on 01-11-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त पहिलो पाँच भाग पढ्दा त कसैको real life story मा आधारित भएर लेख्या हो कि जस्तो लगेको थियो तर अन्तिम भाग पढ्दा भने कसैको पनि real life मा आधारित नभाको होस भयो भन्या | राम्रो लाग्यो यो प्रस्तुति पनि मलाई त  | "Life is what happens to you while you're busy making other plans" like John Lennon said in his song Beautiful Boy
 
Posted on 01-11-08 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


chitre- "ठूलीले त गज्जबको दर्शन (philosophy) छाँट्न थालिछे" चित्रे तिमीहरु कै संगतको फल त होनी।

Serial - "मलाई त ठुलि ले खित खित खित मात्र गर्न जानेको छ भन्ने सोचेको थिए"लहरे ज्यु हुन त उ बेला खित् खित गर्न बाहेर अरु केहि गर्न जनेको थिएन। हाम्राइ चौतारीका साथीहरु र अरु साझाका साथीहरुले गर्दै नै आज ठुलि कथा लेख्न जान्ने भएकी छ।


birkhe da- "कहानीमे ट्विस्ट भन्दा पनि महाट्विस्ट आएर सकिएछ" कहानिमा ट्विस्ट ल्याउने भनेर ल्याएको होइन आफै आएको।


Geico- Life is what happens to you while you're busy making other plans" This is so true. गाइको ज्यु यो कहानि तपाइ हामिले नचाहदा नचाहदै नि कसैको जिबनमा अघारित् च। कुरा यति मात्र होकि यो मेरो जिवन सङ सम्बन्धित् चैन । मानौ मेरै कुनै टाढाको आफन्तको जिवनमा अधारित च। हुन त मैले यो कुरा यहा खोल्ने मन थिएन। अगाडिको १ देखी ५ भाग सम्म केही फेर बादल गरेको छु तर अन्ती भाग चाँही जस्ताको तस्तै लेखेको छु। यो घतना करिब ६-७ महिना अगादिको हो

Last edited: 11-Jan-08 03:06 PM

 
Posted on 01-11-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

--यो कहानि तपाइ हामिले नचाहदा नचाहदै नि कसैको जिबनमा अघारित् च। कुरा यति मात्र होकि यो मेरो जिवन सङ सम्बन्धित् चैन ।--------

कथा भनेकै त्यहि हो नि सबैले आफ्नै जिबन वा भोगाइ नै लेख्नु पर्छ भन्ने कहा छ र, फेरि फेरि पनि लेख्दै गर ल


 
Posted on 01-11-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा ह्यान्सी !  ह्यान्सीको आत्मले शान्ति पाओस्।

जीन्तखीमा पहिलो पल्ट आफू ह्यान्सी नभा'कोमा खुसि लाग्यो।

गजब ट्विस्ट भएछ त ठुल्नानी, कथामा। यु आर रियल्ली अ ग्रेट स्टोरी-राइटर।


 
Posted on 01-11-08 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuli,

story ta tragic po bhaecha ahile ta. arko story ma chahi tragedy napara hai.

 


 
Posted on 01-11-08 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कथा रियल हो भने ह्यान्सीको आत्माको चिरशान्तिको कामना गर्छु!
 
Posted on 01-11-08 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuli,
It is very sad ending and you went just opposite of my previous comment 'chitto bihe hos'. I didn't like the sudden twist. If you were trying to end the story (if it was not real), it would be better to end in some cases which would end the 'true love story' (though I dont know the plot). If it is real, my heartfelt condolence.

Parbatya

 
Posted on 01-14-08 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Uptown gal: Ani malai maaf gara hai. I was busy so couldn't reply your thread. Tara ma promise garchu timi lai nai front seat ma rakchu banera ani great wall of china pani jaula. Ani yeso mail garena ani phone ma pani guf garau.

 


 
Posted on 01-14-08 7:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


pjna007 होनि कथा भनेकै येस्तै त हो नि ?
bhaute da "जीन्तखीमा पहिलो पल्ट आफू ह्यान्सी नभा'कोमा खुसि लाग्यो।" उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ् गफादि। अस्ति सम्म चै थुलि ह्यान्स्म बन्न के गर्नु पर्च भन्दै मलाइ सोध्धै हुनुहुन्थ्यो। नक्कले दा
chitre

parbate sorry aba ke garne yestai ho. lu mero kathaa padhdai garnus ani ke ke huncha hernus na. anyway thanks

sirus_me here comes my hero khit khit khit. म त तिम्ले अस्तिनै पिक गर्न अौच होला भनेर घर बाहिर तिम्लाइ मन पेर्ने द्रेस्स् लगाएर कुराराको तर तिमि त अौदै आएन। malaai ta aba sankai laagi sakya katai timle mind ta change garenau bhanera


 
Posted on 01-14-08 7:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Part: 7"हुन नसकेको बोइ फ्रेन्द तर हुन लगेको पती देब"




सोनीबाट ह्यान्सी पर्लोक गएको खबरले हजूरहरु जति दु:खि हुनुहुन्च, त्यो भन्दा बढी म दु:खि चु। आफुले उहिले देखी मन पराएको केटा नपाउदा कस्तो हुन्छ भन्ने यो म जस्तोलाई मात्र थाहा हुन्छ। म आमाले सुन्नुहोला भने भनेर सानो स्वरमा रुदै थिए। आफुले आफैंलाई सम्हाल्दा सम्हाल्दै पनि म जोड जोडले रुन पुग्छु। उताबाट आमाले "ठूली! ठुली!!" भनेर बोलाउनु भाको जस्तो लाग्यो। तर पनि म सुने नसुने जस्तो गरी रोइ रहेको थिए। फेरी भन्न लाग्नु भो, "ठुलि ठुलि किन रोएको। के भो तिम्लाई?" म झस्सँग भए र बिउझे। आमा मेरो अगाडि उभी रहनु भएको थियो। मेरो तकिया आसुले पुरै भिजेको थियो। अनी आमाले "के भो? किन रोएकी कतै नराम्रो सपना देख्यो कि क्या हो?" मैले केही होइन भने र आमाले आफ्नो कोठा तिर लाग्नु भो।

म सोच्न थाले के यो बिपना त होइन। फेरि आफै भन्न लागे होइन होइन यो बिपना हुनै सक्दैन। ह्यान्सि मलाइ छोडेर कसरि जान सक्च। उसलाइ थाहा च म उ बिना एक् चिन पनि बाचन सक्दिन भनेर। म खात बाट जुरुक्क उठेर ऐना भएको अगाडि गए र आँफैले आफ्नो गालामा जोद्ले पिन्च गरें र फेरि ऐया भनेर कराएँ। म त सपना पो देखिराको रैचु। लौन लौन यो मैले कस्तो सपना देखे भनेर दुख लाग्यो। र फेरि सोचे सपनामा मरेको देख्यो भने रिएअल् लाइफमा जो मरेको देखेको हो उस्को आयु लामो हुन्चरे।

तै पनि म यो सपनाले दुखि नै थिए। र उसलाइ राति फोन गर्ने बिचार् गरे। तेस पचि फेरि बाथ रूममा गएर मुख धुन थाले र फेरि ऐना अगादि गएर बसे र ऐनामा आफुलाइ हेर्दै थे। उताबात भाइ बोलाउदै थियो दिदीईीईीईीईीई चिया खान आउनुस् भन्दै। म चिया खानलाई तल झरे। चिया खाइ वारी एक् चिन T.V मा उहि Tyra Banks ko America's Top Model सो हेर्दै थे। आमा "यो केति खालि येस्तै येस्तै मत्रै हेर्च। खै सोनि T.V राख। हिजो राति त्यो सास भि कहि बहुथे हेर्न छुटेको थियो। अहिले औच।" अब आमाले भनेको मान्नै पर्यो। आमा र म बसेर उहि सिरिएल हेर्न थाले। म आमालाइ ,"आज मेरो लागि खाना नबनाउनुस् है। मलाइ खाने मन् चैन।" आमाले, "यो केति जहिले नि येस्तै भन्च ल जे मन लाग्च तेहि गर्नु।"

मलाइ त्यो सिरिएल हेर्नै मन लागेन र म आफ्नो कोथामा लागे। कोथामा बसेर भितामा भएको घदि हेर्दै थिए। आज यो घदिको सुहि किन बिस्तारै सर्दै च। अनि सोच गएर यो घदिको सुइलाइ आफैले घुमाएर रातिको ९ बजे बनाउकि जस्तो नि लाग्यो। अब के गेर्ने भर्खरै साझको ७:३० भएको च अझै १:३० मिनेत बाकि च नौ बज्नलाइ। अब एक् चिन उहि पुरानो गित सुन्न पर्यो भनेर मेरो IPOD सुन्न थाले। गीत सुन्दा सुन्दै नौ बज्यो र म नेपालमा ह्यान्सिलाइ फोन गर्न थाले। फोनबात् एउटा केटीले "तपाइले संपर्क गर्न खोज्नु भएको फोन उठेन, पुन प्रयास गर्नु होला" यो सुनेर मलाई साह्रै रिस उथ्यो र मैले उस्ले फोन न-उथाए सम्म उस्लाई फोन गर्ने बिचार गरें। र फेरी फोन गरे ४-५ घन्ती पछी फोन उथ्यो।

ह्यान्सिले निन्द्राको सुरमा हेलो को बोलेको भनेर सोध्यो। म उस्को स्वार सुनेर साह्रै खुशी भए। तर नि उस्को अगाडि चै स्वङ पारेर, "किन हिजो अस्ती फोन नगरेको अब दुई दिन कुरा नर्दा त मलाई चिन्नै छोडेछ" भनेर रिसाको जस्तो गरे। उस्ले "होइन होइन नरिसाउन प्लिज क्या तिम्लाई त थाहै छनी घरमा अर्को महिना बहिनीको बिहे हुँदै छ। तेसैमा बिजी थिए। अस्ती मैले तिम्लाई भनेकाइ थिए नि। के हो तिम्ले बिर्सेउ की क्याहो?" हुन त मैले यो कुरा साची बिर्सि नै राखेको। तर नि अब उस्लाई मैले यो कुरा बिर्सेंको भन्न भएन। तेही भएर मैले, "मलाई याद छ तिम्ले भनेको तर बिजी भएनी ५ मिनेको लागि गरेको भने के नै हुन्थ्यो र?" उस्ले "ल बाबा ल माफ् गर। अब देखि येस्तो भुले हुने चैन।" अनि उ भन्न लाग्यो। "तिमि मिल्च भने बहिनीको बिहेमा आउन। मैले तिम्लाई नदेखेको नि धरै बर्ष भई सक्यो। तिम्लाई कस्तो भेट्न मन लागि रहेको छ।"

"मेरो साथीहरु सबै आ-आफ्नो गल फ्रेन्द सँग नगरकोट, धुलिखेल, थान्कोत कता कता घुम्न जान्छ तर आफु भने तिम्रो फोटो हेर्यो बस्यो। प्लिज धरै दिनको लागि नभएनी एक, दुई हप्ताको लागि भएनी आउन।" मैले "ठिकै च म monday मेरो साहु सँग कुरा गरेर मिलाउछु।" यो कुरा सुनेर उ सारै खुसि भो। हुन त मलाइ नि उ सङ भेत्न सारै मन् लागिरहेको थियो। यस्तै यस्तै कुरा गर्दै थिए र एसै बिच "u have १ मिनेट लेफ्त" भन्ने मेसेज आयो र मैले उस्लाई भने ल "अब एक मिनेट बाँकी छ अब monday साहु सँग कुरा गरेपचि तिम्लाइ कल गरेर answer दिन्चु"! भने र फोन त्वाअाअाअाअाअाअाअाअा त्वाअाअाअाअाअा गर्न थाल्यो।

ध्यान्टर्रर्यान्न्न्!!!
सर्प्राईज! सर्प्राइज!! सर्प्राइज!!!
साथीहरू हो कस्तो लाग्यो त मेरो सर्प्राइज? के तपाइहरूलाइ लाग्छ ठूलीले आफ्नो ह्यान्सीलाइ यत्तिकै मर्न दिन्च? के थुलि ह्यान्सि बिना बाच्न सक्च?



 
Posted on 01-14-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! ठूलीले त सपना पो देखिरा'की रैछे! 
वाह! ह्यान्सी त जिउँदै रैछ, अब मज्जा आम्ने भो!
हामीलाइ झुक्काउन त कति सिपालु रैछे यो केटी!
दाऽऽमी छ, अर्को भागको आशामा।


 
Posted on 01-14-08 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

हिसाबले ठुलिले आफ्नो कथालाई नि " क्योँ कि सास भि कभि बहु थी' जस्तै बनाउन लागिछिन्। हाहाहा सपना देखेको रे! ठुलिको कथामा के ट्विस्ट आउँछ थाहा नै नहुने भयो। १०० इपिसोडको कामना गरौँ! हेहेहेहे यो कथाको फन्नि शीर्षक - " क्योँकि ठुली भि कभि टिनएजर थि" लोल!

गजब छ ठुली मैया, कन्टिन्यू जावस!


 
Posted on 01-14-08 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 होइन, ठुलि नानि ले त ध्मक्का गरिरहनूभा छ् याहाँ । कथा त झन् रोचक् बन्दै गै रा छ्। लौ लौ नेपाल् चाढै गयेर भेत्नू होल हेन्सि लाइ अनि फर्केर अौदा चै मलाइ गुत्पाक् लिएानू है धेरै । निउरोड्को गुद्पाक् नि फेरि !

 

 


 
Posted on 01-14-08 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोओओओओओल 

कहानी त सोँच्नै नसकिने गरि घुम्म थाल्यो त, बाइरोडको बाटो जस्तो।

गजब छ ठुल्नानी, गजब। अनदर कसौटी...... इन मेकिङ।

जाओस जाओस अझै।


 
Posted on 01-14-08 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे अब ह्यन्सि जिउदो नभए थुलि कसरि बाछे। उुउुउुउफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ् मलै सिपालुरे सङत् त तिमिहरु जस्ताको खित् खित् खित्


बिर्खे दा नि फेरि क्या दिने के। थुलि अझै नि तिएजर मै त हो नि हिस्सि नपरेको दा।


फेवाताल अब ह्यान्सिलाइ भेत्न जादा नि कतै फुर्सद् हुन्च त । अब त्यो गुद्पार् सुद्पाको किन्न जाने मेरो फुर्सद् हुदैन है। अब आसै नगर्नुस्। बरु माफ् पाम


भाउते दा अब हजुरको बिहे मा एकै चोति हजुरलाइ जाग्गे घुम्न गारो हुन्च भनेर प्राक्तिस्को लागि मेरो कथामै गुमाइ देइको नि खित खित खित


 
Posted on 01-14-08 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौनलौ व्हाट अ ट्विस्ट मलाइ यो ह्यान्सि बाचेको देख्द क्युकि को मिहिर, कहानि घरघर कि को ओम कसौटि को अनुराग र मिस्टर बजाज बाचेर आ दिन भन्दा बढि खुसि लाग्योउ   ।  थ्यान्कयु अपटाउनगल।It was really a beautiful surprise!keep surprising us la


 
Posted on 01-15-08 7:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


pjna007 ह्या नाइ नाइ मेरो ह्यान्सिलाई किन त्यस्तो बुधो मिस्टर बजाज सँग कम्पेर गरेको। as always thanks for reading.

 
Posted on 01-15-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरप्राइज त सरप्राइज, अत्ती नै सरप्राइज भयो यो त ठुलि, कसौटी जिन्दगी के भन्ने सेरिअल भन्दा कम सस्पेन्स छैन
जे होस राम्रो छ, धन्यवाद



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Morning dharahara
whats wrong living with your parents ?
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Driver license help ASAP sathiharu
Another Song Playing In My Mind
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters