[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Tuesday, June 14, 2022
[VIEWED 1290 TIMES]
SAVE! for ease of future access.
Posted on 06-14-22 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepali rupee hits an all-time low against the dollar


  • Nepalâs central bank has fixed the exchange rate at Rs125.16 per US dollar for Tuesday trading.

  • Lumbini Province Health Minister Bimala Oli Khatri in police custody on charge of assault


  • Mina Bhandari Basnet, 27, of Tulsipur Sub-Metropolitan City in Dang, has filed a complaint with the Area Police Office, Tulsipur against Khatri alleging misbehaviour at the hands of the minister.

  • Locals affected by Biratnagar Airport expansion project protest


  • They warn of stern protest if government fails to address their demands of either providing due compensation or lifting provision halting their land registration process.

  • Finance minister in dock again âfor using outsidersâ to tweak taxes


  • Lawmakers demand clarification from Sharma and investigation into allegations that he involved unauthorised people in the budget-making process.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • वर्षायामलगत्तै मेलम्चीको पानी काठमाडौं ल्याइनेछ : मन्त्री चौधरी
  • खानेपानीमन्त्री उमाकान्त चौधरीले वर्षायाममा मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन नसकिने बताएका छन् । उनले मेलम्चीमा गत असार १ गते आएको बाढी र पहिरोले गर्दा क्षति भएको र त्यहाँ थुप्रिएको लेदोले गर्दा वर्षायाममा पानी ल्याउन गाह्रो भएको बताए ।

  • ‘भुटानी शरणार्थी समस्या यथावत’ : कूटनीतिज्ञ
  • भुटानी शरर्णाथीसम्बन्धी समस्या यथावत रहेको कूटनीतिज्ञहरूले बताएका छन् । एक लाखभन्दा बढी भुटानी शरणार्थी तेस्रो मुलुकमा बसोबासमा जाँदैमा शरणार्थी समस्या सुल्झिएको भन्ठान्नुलाई ‘गलत बुझाइ’ भन्दै अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरुले बाहिरी विश्वमा रहेका भुटानीको नयाँ पुस्तासमेत आफ्नो उत्पत्तिको थलो खोज्दै कुनै दिन भुटान फर्कने स्थिति रहेको बताएका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 7 days
    Recommended Popular Threads Controvertial Threads
    Travelling to Nepal - TPS AP- PASSPORT
    TPS Work Permit/How long your took?
    मन भित्र को पत्रै पत्र!
    Does the 180 day auto extension apply for TPS?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters