[Show all top banners]

tps2gc
Replies to this thread:

More by tps2gc
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पले ले मिसाइल छोडेछ नि,,,
[VIEWED 10494 TIMES]
SAVE! for ease of future access.
Posted on 02-28-22 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उमेर छदा हाम्ले पनि धेरै मिसाइल छोडेको हो त यो पुर्ने शाह उर्फ पल शाहले नाबालक लाइ नै मिसाइल हानेर सम्पूर्ण कलाकारको मान मर्दन गरेको छ । हुनत नेपाली कलाकारको के मान हुनु र मर्दन हुनु ? ति पर बाल्टिमोर तिर नेपाली कलाकारका झुण्ड बसेका छन् खाते पाराले , भुटानी सरनार्थी जसरि ।

एउटा कलाकार/ निर्देसक भनौदोले मेरो स्टोर झन्डै सोतर पारेन केहि वर्ष पहिले । ग्रीन कार्ड बनाउदै रैछ मुला'साग, " ल दाई काम चाहियो " भन्यो , ल ठिक छ नि कलाकार जस्तो मान्छे भनेर दोकानमा काम दिए, तिन महिनामा त inventory मा घप्ला गरेर ७ ८ हजार कुमल्याएछ ।

खाडी मुलुक तिर भए पले जस्ता बालिका बलात्कारीको ढुक्कुर काटेर सडकमा झुन्डियाइ दियिन्थ्यो होला, यता अम्रिका तिर नै भए पनि १६ वर्ष जेल जान्थ्यो, नेपालमा चै केहि नेपाली उसकै हाइ हाइ गरेको देख्न पाईयो , थुक्क नेपाली जनता ।

यी जाठा जाठीहरु MCC को बिरुद्धमा सडकमा उत्रिएकै छन् , प्रियंकाले छोरि पाउदा नि सुभ कामना दिन भ्याएकै छन् , पलेको समर्थन मा जुलुस गर्न नि पुगेकै छन्न , कति फुर्सद होउ ?
 
Posted on 02-28-22 3:01 PM     [Snapshot: 56]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tero pasal lootney so called nepali celebrity Ko raicha tps2gc . Yeso bhanera lyaaa na . Nepali haru Ko janma jaat baani nai ho tps. Texas , california tira aajkal dhoti haru le tesai gas station rakhna chodeka hoon ra ??
 
Posted on 03-01-22 11:36 AM     [Snapshot: 330]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लुटेको होइन कान्छा, आर्थिक हिनामाना गरेको हो , अलिक सोमत सिकेर आइज हो बाबु, तँ जत्रो त मेरो छोरो होला , बुढा पाका को इज्जत गरेपो धर्म मिल्छ
 
Posted on 03-01-22 12:59 PM     [Snapshot: 381]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२ - ३ महिना धाइ धाइ स्पोन्सर खोजि दिए ,डि भी बाट अमेरिका आइ पुगे पछि जाठो भुई न भाड भै मुख चलाए पछि " त मेरो नजिक वा सामु भएको भए तेरो जिब्रो काटेर हातमा राखी दिन्थे" , त जस्ता क्रिताघ्निले फेरी फोन उठाउने ध्रिस्ठता नगरेस , तलाई harassment मा हालिदिन्छु |
यस्तै हो कौवा बाठो भए पछि आफ्नै बिस्टा खान्छ भन्थे सुन्न मात्र होईन भोग्नु पनि पर्यो | उहिले उहिले ग्यास मा काम गरेर कलेज सिध्याउने मात्र होईन नया गाडि किन्ने हरुले आफ्नो दिग्बिजयी गाथा यहि साझामा पढ्न पाइएको थियो | तेस्का चाकमा खुर्सानी तेस्माथि हार्नाबेरो कोचेर अनकन्टार ठाउमा छोडेर आए पनि फरक पर्दैन |
 
Posted on 03-01-22 4:27 PM     [Snapshot: 465]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mero umer Ko tero putro hola tps. Tara ma jatti height chaina hola hai . I am 6 footey 1 inchi tall weighing around 252 pound . Ma bhako bhaye sidai police ko ma jaanthhye testo hinamina garne haru kai
 
Posted on 03-02-22 10:59 AM     [Snapshot: 719]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुबैलाई बधाई छ |
नत उमेर बददैमा या त कदको लम्बाई बडदैमा mature / wisdom पनि बढेको भए साझाको रंग रुप अर्कै हुन्थ्यो होला |
 
Posted on 03-02-22 12:48 PM     [Snapshot: 763]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-03-22 5:47 PM     [Snapshot: 957]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sanak, I hope you got good danak from logan .🤗🤗🤗
 
Posted on 03-03-22 7:33 PM     [Snapshot: 1008]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khaaaamoosh
 Dai haru Kura garirako bela .. 

Last edited: 03-Mar-22 07:35 PM

 
Posted on 03-05-22 12:21 AM     [Snapshot: 1211]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

केहि भन्न मन लाग्यो: "यो पल समिछया ल्यांग ल्यांग मा दुवै जना दोषी देख्छु अनि देशको कलाकारहरुलाइ इज्ज़त नगर्ने तोरी लाहुरेहरु नि दोषी देख्छु...पल हिरो हो, केटि को लाइन होला उसको लागि तर उसले समिछया लाइ रोजेर पछि बिहे गर्छु भन्नु हुन्दैन थियो, हिरो ले कहाँ बिहे गर्दै बन्धन मा बस्ने होर! हिरो ले त नाचने गाउने अनि ३,४ जना प्रेमिका संग घुम्ने हो..अनि त्यो नानी समिछया को नि दोष छ, पहिला आफै मरिहत्ते गरेर पल संग टासी टासी बस्ने,ओ माइ पल भन्दै हिन्ने अनि कुरो नमिले पछि बलात्कार को मुद्धा हाल्ने!! यी नानीलै जसले नि सल्लाह दिराको छ सबै खूरापात लाग्यो...बालिका भन्दा नि हास उठ्यो, फाटेका पाइन्ट लगाएर उत्ताउलो हुदै जिल्ला जिल्ला घुम्दै ,एक्लै एक्लै रिसोर्ट मा बस्ने बालिका! खास कुरा अहिले २०५१ साल हैन २०७९ लाग्यो ,समाज बदलियो सस्कार बदलियो अनि बदलियो सबै कुरा यो समय को खेल मा...कसलाई बालिका भन्ने ? नाइतो देखाउदै, गाद हल्लाउदै मच्ची मच्ची हिन्ने अनि आफुले भनेको भएन भनि बलात्कार भन्ने, यो चै अलि पचेन है..उनकै छोरि औतारी हामीलाई के को दोष भने जस्तो!
येसो भन्दै गर्दा मैले बलात्कारलै चै कुनै हालत मा समर्थन गरेको हैन.. प्रेम्मा एस्तो हुनु नपर्ने हो भन्न मात्र खोजेको तर यो त प्रेम नभएर जाल झेल मात्र रहेछ भन्ने कुरा छर्लंग भयो...अनि अर्को कुरा त जत्रो मेरो छोरा छ भन्दै मा कोइ ठुलो हुदैन, ठुलो हुने भनेको त मान्छे को कर्म,बोलि र बानि बेहोराले हो..मेरो एक जना मुल्सिम जिग्री साथी छ २९ वर्ष को ५ वटा त छोरा मात्रै छ ३०नै नकाटी..तपाइको छ ?....पहिला पहिला केटाले केटि फ़साउथे अहिले केटि ले केटा फसौचन र खाली केटा को मात्र दोष हुन्छ भन्ने खालको जुन दोषी चस्मा सबै ले लगाइरहेका छन्,तेस्लाई फेर्नु पर्ने समय भएको छ किनकि नक्कलि आसु झार्ने मान्छे हरु नि प्रसस्तै छन् अहिलेको समय मा...टाइम टाइम कि बात हे !
जे होस् यो केसले चै सबै को दिमाग को दक्कन खोल्छ कि, प्रेम के हो यी नब युवाहरु लै सिकाउनु पर्ने बेला भएकै हो..गुलाब को फुल मा काडा नि हुन्छ भन्ने हेक्का राख्नु पर्छ र पछि गुलाब लिदा काडा ले घोच्यो भने सबै को अगाडी रोइ कराइ गर्नु को केहि तुक छैन..हुन त समय को चक्रमा यो कुरा पछि आफै सेलाई नै हालछ र पछि कसैलाई फुर्सद नि हुन्न येति बोल्ने र लेख्ने यो केसमा..आसा छ यो केसमा प्रसासन र अदालत ले निस्पकछ फैसला गर्छ होला किनकि येदि बेकसुर ले सजाय पायो भने त्यो भनदा ठुलो पाप केहि हुन्न!! हजुर बरिस्थ हस त नमस्ते!

 
Posted on 03-05-22 8:18 AM     [Snapshot: 1286]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very interesting writing alias , I like it very much
 
Posted on 03-05-22 6:46 PM     [Snapshot: 1381]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You hernus ra afain buddi Launus. 18 barsa bhanda muni lai nabalak nai manchha kanun le. Paul Shah prati kina eti dherai sahanubhuti? Tyo Nani ra usko ba aama lai kasto bhairaheko hola?

https://www.mysansar.com/2022/03/49135/

 
Posted on 03-05-22 7:24 PM     [Snapshot: 1401]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Legally, Paul is in a weak position. According to the Nepal's law, if you have sex with minors, it is considered "Rape" even if the sex was done by mutual consent. From legal standpoint, Paul is screwed. If Paul agrees that he had sex with this minor, it is game over for him!


 
Posted on 03-05-22 9:23 PM     [Snapshot: 1443]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Thank you toGC for reading my potpourri thoughts...One more thank you for your sweet comment. Our civil or fundamental law "Muluki Ain" has provided a Huge upper hand to women comparing to man in any kind of legal cases, which, I think could be exploited and milked by the lunatics who knows the loopholes. Hope, the infamous Court will give Justice to the concerned party ASAP.
 
Posted on 03-17-22 2:29 PM     [Snapshot: 1987]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo padhera pani Pal Shah lai kun mann le support garne?

https://www.mysansar.com/2022/03/49188/
 
Posted on 03-17-22 3:05 PM     [Snapshot: 2005]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटी नाबालिग नभएर यौन सम्बन्ध रहेको भए यस्तो भद्रगोल चै मच्चिन्दैन थियो होला, यहाँ चै केटी नाबालिग, केटा चै अब पपुलर हिरो। बेइज्जत नै भएको छ फिल्म इन्डस्ट्रीको। हुन त हिरोईनहरु पनि कम त छैनन, तेही पनि। अलिकती लोक-लाज त राख्नुपर्ने। केटी पनि किन तेस्तरी लागेको हो त्यस्तो सानो उमेरमा?
 
Posted on 03-17-22 3:27 PM     [Snapshot: 2029]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lyaangg lyaaang garnay aayis goru Ben feri
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Does the 180 day auto extension apply for TPS?
TPS Renewal Reregistration
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Send Parcels from USA to Nepal & Worldwide.
Another Song Playing In My Mind
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters