[Show all top banners]

krk_nepali
Replies to this thread:

More by krk_nepali
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यस पटकका उत्कृष्ठ पुस्तकहरु ।
[VIEWED 4248 TIMES]
SAVE! for ease of future access.
Posted on 07-18-07 12:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास केन्द्र) पुरस्कार समितिका अध्यक्ष सुमनराज तिमसिनाको तर्फबाट गोविन्द गिरीले अनेसास उत्कृष्ट पुस्तक पुरस्कारको विजेताको नामावली घोषणा गर्नुभएको थियो । ती यस प्रकार छन् -
उत्तर आधुनिक ऐना-डा. गोविन्द राज भट्टराई - अनेसास उत्कृष्ट पुस्तक पुरस्कार,
गोलमाल- शिव प्रकाश- हाँस्यव्यंग्य उत्कृष्ट पुस्तक पुरस्कार
युद्धका छायाहरू- क्षेत्रप्रताप अधिकारी- गण्डकी अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार
अनाम पहाडमा फनफनी- युवराज नयाघरे- मेची अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार
कपुरी क- गुहनाथ पौडेल- बाल उत्कृष्ट पुस्तक पुरस्कार
नविर्सने दिनहरू- ओम श्रेष्ठ रोदन- बागमती अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार
च्यात्न नसकेको चिठी-डा. दीपक खड्का- नया प्रतिभा उत्कृष्ट पुस्तक पुरस्कार
कविताको संरचनात्मक विश्लेषण-डा. खगेन्द्र प्रसाद लुईटेल-कोशी अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार
म बिनाको मेरो जीवन- कमला प्रसाई - हरिभक्त कटुवाल गीति कविता उत्कृष्ट पुस्तक । मधुरिमा-रुकु कार्की- नारायणी अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार
आप्रवासका सुसेली- होमनाथ सुवेदी-धवलागिरी अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार
सानी- शर्मिला खड्का-नारी हस्ताक्षर उत्कृष्ट पुस्तक पुरस्कार
सम्झनाको झरी अमेरिकामा घरिघरी-जनकपुर अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार ।

अनेसास उत्कृष्ट पुस्तक पुरस्कार विजेता गोविन्दराज भट्टराईलाई नेरु एकलाख र अरु सबैलाई जनही नेरु प-पन्ध्रलाख र ट्रफी अमेरिकामा हुने आगामी देवकोटा जयन्तीको पुरस्कार वितरण समारोहमा प्रदान गरिने कुरा उल्लेख गर्दै गत सालदेखि नै यौटा छुट्टै स्वतन्त्र एवार्ड कमिटी गठन गरिएको छ ।
वधाई छ नेपाली स्रष्टाहरुलाई ।
 
Posted on 07-18-07 12:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

janthaharu,

"tain bahun, mai bahun, gharka paisa katai najaun!" garchhan!
 
Posted on 07-18-07 3:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अनेसास उत्कृष्ट पुस्तक पुरस्कार विजेता गोविन्दराज भट्टराईलाई नेरु एकलाख र अरु सबैलाई जनही नेरु प-पन्ध्रलाख र ट्रफ..."

माथिको भनाइमा अरू सबैलाई जनही १५ ,१५ हजार हो कि ,लाख नभएर ?

अर्को कुरा लेख्ने र पर्तिस्पर्धा गर्ने बाहुन भएपछि ' तैँ बाहुन मे बहाुन घरका पैसा कतै नजाऊन त हुने नै नै भो नि' साइलेन्सर महोदय ।
 
Posted on 07-18-07 4:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabai jana nepali ma lekhcha , malai pani ka kha ga gha lekhna sikai deu na
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
whats wrong living with your parents ?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Now Trump is a convicted criminal .
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
TPS Renewal Reregistration
Facts showing how US is worse than Russia
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Morning dharahara
Nepali Passport Renew
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters