[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
  ~ चौतारी १९६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 201]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 116484 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 07-15-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~  चौतारी १९६ ~



आउनुहोस् आउनुहोस् आगामी केही हप्ता मा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्











हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा
आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९६  
औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम
लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 196 editions.


 
Posted on 07-19-10 8:24 AM     [Snapshot: 733]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


सोमबारे शिवमय जदौ ।


 
Posted on 07-19-10 8:34 AM     [Snapshot: 737]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


प्रणाम गाम्लेहरु !

सोमबारे
शिवमय जदौ ।

प्रणाम लहरे, ठुल्दाइ। हिजो फुन घुमाउँछु भन्दा भन्दै अस्त-ब्यस्त हुन पुगियो, माफ पाउम है ठुल्दाइ, घराँ भाउजुलाई नि सोध्या छ भन्दिनु है


 
Posted on 07-19-10 8:36 AM     [Snapshot: 740]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे एन्ड पुरे ।



भाउजु लाई सोध्ने तर दाईलाई न सोध्ने ? भेन पुरे भेन। पक्षपात भो ।


 
Posted on 07-19-10 8:47 AM     [Snapshot: 746]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाईको हाल चका-चक छ भन्ने थाहा छ नि त, भाउजु कै मात्र थाहा नभेर सोध्द्या नि, भाउजु को राम्रो भो भने दाईको नि फस किलास हुन्छ भनेर थाहा भेर नसोध्या नि दाई, लौ केइ गल्ती भेर मिस्टेक भा भे माफ पाम् केरे, पिट्नै परे त्यो लहरेलाई पाता कसेर पिट्नलाई म साथ दि हाल्छु।

 
Posted on 07-19-10 8:57 AM     [Snapshot: 752]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको डिलमा बसी
ए मेरी मायालु
एउटा चिट्ठी कोरी पठाइदेउ...


प्रणाम गाम्लेहरु !


सोमबारे
शिवमय जदौ ।


ठुल्दाइ, लहरे र पुरे के छ नयाँ नौलो?


क्रेजी को यात्रा सफल रह्यो होला भन्ने आशा गर्दछु ! बिस्टे ले भन्या जस्तै मिल्यो भने कोशेली ल्याइदिनु हाम्लाई !


अनी सबैको विकेन्ड कस्तो भयो त? मेरो त क्वाइट् र रेस्ट्फुल भयो !


 


 
Posted on 07-19-10 9:01 AM     [Snapshot: 754]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ,लहरे,पुरे,रिट्ठे
सोमबारे शिवमय जदौ ।
ठुल्दाइ लाई फुन त घुमाको हो,उता ठुल्दाइ लाई म्:म: ले घुमाइरा राइछ अनी मैले कुरो घुमाए र राख्दिए ,रिगँटै लाग्यो धेरै घुमार :)
आफ्नो त विकेन्ड क्वाईट टाइरसम भह्यो, भोको चट्टान पनि गैईयो,पिक्निक मनाइयो,रमाइलो भयो।
 
Posted on 07-19-10 9:08 AM     [Snapshot: 759]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे , रिट्ठे ।

ब्यान ब्यान देखि म: म: को नाम लिएर बिस्टे ले अब कत्तिको पेट बटारिने होला................................... । कत्ति ले सराप्ने होला ।


 यस्तो कुरा त गोप्यै राखे बेश । मखुला ??


 
Posted on 07-19-10 9:19 AM     [Snapshot: 768]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ बिस्टे ब्रो !


घुमाको घुमाइ मा बितेछ त हा हा !


अनी एउटा कुरा नबुझेको नि मैले बिस्टे सोम भोको चट्टानमा पिकनीक जाँदा त्यो चट्टान लाई पनि खान दिनु पर्छ हो?


ठुल्दाइ तारेमाम,


भनेपछी सप्तान्त म:ममय भएछन्त !


हुन त ठुल्दाइलाई फुन त हाम्ले नि घुमाँ हो है "तपाइले संपर्क गर्नु भएको ब्यक्ती अहिले अचार् बनाउदै हुनुन्छ केही समय पछी फेरी बिचार  गर्नु होला" भनेर भनी अनी मेरो पालो लौ त भनेर...


 
Posted on 07-19-10 9:26 AM     [Snapshot: 777]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ ठुल्दाइ,रिट्ठे
म्:म: खाको कुरो नि गोप्य राखेर राखिन्छ र ठुल्दाइ,वाँ लहरे समोसा खार म्:म: खा धाक लाउछ,तपाइ त म्:म: किङ, खा लाई खा भन्दिनु न के जान्छ र।
रिट्ठे ब्रो हो नि भन्या चट्टान लाई खुवाउदा खुवाउदा आफ्लाई भाग नपुग्ने जस्तो भर
हा हा ठुल्दाइ को मेसेज चाइ सही लाग्यो ल,तेस्ताइ सुन्या हो त रिट्ठे lol lol
"तपाइले संपर्क गर्नु भएको ब्यक्ती अहिले अचार् बनाउदै हुनुन्छ केही समय पछी फेरी बिचार  गर्नु होला" भनेर भनी अनी मेरो पालो लौ त भनेर...
 
Posted on 07-19-10 9:35 AM     [Snapshot: 774]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ पुरे रिट्ठे बिस्टे काजी


क्रेजी लाई चाँही ह्याप्पी जर्नी -


यो पुरे बिहान बिहान देखी म सँग किन निहुँ खोज्ने भन्या


मेरो झापड नखाइ खाएको पच्दैन कि के हो - ओई असत्ती डाँकु 


 
Posted on 07-19-10 10:15 AM     [Snapshot: 804]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ नि कत्ती मेसेज चेन्ज गर्दै बस्नु हुँदो रइछ बा! मैले गर्दा त एस्तो पो थ्यो त मेसेज:

"तारेमाम! पोको पार्दै छु म:म: को डल्लो, कुरो गर्न नपाएकोमा जिन्दगी खल्लो! अचार बनाउँछु ट्याक्क, देन आइ विल कल यु ब्याक्क! मखुला?"

अनी म नि "ख! ख!" भनेर चुपचाप ह्याङ अप गर्न बाहेक अरु केइ जानीन.

नौस्ते है पुरे, ठुल्दै, लहरे, रित्थे आदी सबैलाई!
 
Posted on 07-19-10 10:17 AM     [Snapshot: 808]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

biste laai ta jhandai nadekhyaa ke! lau...saadu dai ko samdhi laai ni pranaam ke re! :p

 
Posted on 07-19-10 10:29 AM     [Snapshot: 815]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"तारेमाम! पोको पार्दै छु म:म: को डल्लो, कुरो गर्न नपाएकोमा जिन्दगी खल्लो! अचार बनाउँछु ट्याक्क, देन आइ विल कल यु ब्याक्क! मखुला?"
काइता को रइछ यो मेसेज भने हे हे हे
नौस्ते अरे है मुइले नि पुन्टे बुडा लाई,अनी के गरियो नि विकेन्डा ? खप्पर कत्तिको ट्यान भो नि?


 


 
Posted on 07-19-10 10:30 AM     [Snapshot: 820]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पूण्टे दाई ,


लोल रिट्ठे , लोल पू दाई । यस्तो यस्तो मेसेज पनि दिने रहेछ मेरो मोबाइलले त बाइ । मो-बाइल पनि मो मो-मय भए छ बाइ ।


 
Posted on 07-19-10 10:31 AM     [Snapshot: 820]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तारेमाम! पोको पार्दै छु म:म: को डल्लो, कुरो गर्न नपाएकोमा जिन्दगी खल्लो! अचार बनाउँछु ट्याक्क, देन आइ विल कल यु ब्याक्क! मखुला?"


ROTFL


पुन्टे दाई लाई मैले नि नौस्ते फर्काये


 
Posted on 07-19-10 10:48 AM     [Snapshot: 843]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ।
ठुल्दाइ, बिस्टे, पुरे, लहरे, रिठ्ठे, पून्टे बुढा सब्बैलाई प्रणाम है ।

होइन ठुल्दाइ, झन झन बुढेस्काल लाग्दै गयो झन झन सेउसी हुँदै जाने भन्या .......

बिस्ते बुढालाई हरेक पङ्ती उत्तिकै वजनदार लागेछ ...... मलाई त के के लाग्यो के के ......


 
Posted on 07-19-10 11:48 AM     [Snapshot: 869]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कता मुन्टे सप्का सप ?
तारेमाम रामे हसिला


के के लाग्यो हँ तिमीलाई ठुल्दाइ को कबिता,सुनम न हामी नि


 
Posted on 07-19-10 12:02 PM     [Snapshot: 874]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

म नी खान जानु पर्‍यो कि के हो -



भोक लागेर हैरान छ - खाएर आम है त -



ल लागे त्यसो भए खाना


 
Posted on 07-19-10 12:06 PM     [Snapshot: 876]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पख पख लहरे म नि आउँदै छु सँगइ जाम धुर्ब्या हुटला चना चिउरा खान।
 
Posted on 07-19-10 12:47 PM     [Snapshot: 896]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


सप हन्ताकालिहरु हसुर्न गए होलान, चौतारी सून्य छ ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters