[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ४९ ~

[Please view other pages to see the rest of the postings. Total posts: 655]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 208139 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 03-22-07 5:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ४९~





सप्पै गाम्लेहरुलाइ मेरो ठुलो नमस्ते। यसपटकको चौतारीको ढुगां मिलाउने काम मैले समालेको छु । जसो तसो दुखम सुखम मिलेर बसम अनि रमाइलो गरौ यो नया चौतारीमा।
२ बर्ष नपुग्दै ५०औ चौतारी पनि आउन लागिसकेछ, सारै खुसी पो लाग्यो। अब खुशिले के लेखम के लेखम भयो ! कथा, कबिता, गजल, गित,ठट्टा आदि इत्यादी जे छन समेलर राखौ
अनि स्वर्ण महोत्शब मनाउन लागेको चौतरीलाइ सुनै सुनले भरौं ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







आकर्षण: आगामी चौतारी स्वर्ण महोत्शब बिशेष




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.






ल त अब यइ नया चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

बल्झिने यो मुटुको यहि हो साथि चाला
कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला

अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा
उपेक्षाको लात हान्छ जिन्दगी यो साला

 
Posted on 03-27-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त कङ्गारू कै party है मलाइ त कङ्गारू र क्वाला अति मन् पर्छन्।
 
Posted on 03-27-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे, ह्यारि र म एकातिर्, सान्नानी अर्को तिर्? हाम्रो पार्टिमै सामेल् होउ, एक्लो के सपोर्ट् गर्ने?
 
Posted on 03-27-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न प्रिति नि लागिछन अब त ।
 
Posted on 03-27-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु आउलान् नि मेरो सपोर्ट गर्ने अहिले, मिस आउनु हजुर मेरो party मा, ठुली, तिरु, मामा, निश, मिस्टे, यामे, नमे सबै कङ्गारु party मा हैन?

 
Posted on 03-27-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्, तारेमाम । तपाईं हाम्रो पार्टी कि सान्नानीको मा?
 
Posted on 03-27-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा.... ठुल्दाइ, जे होस, जस्तो सुकै भए पनि पाके र इन्ड्या सुपर आठाँ नपुग्या क्या मजा लागेको छ । हुन त अस्ट्रेलिया र बंगलादेश भन्दा इन्ड्या र अस्ट्रेलियाको कुरै अर्को हुन्थ्यो तेस्तइ आएरल्यान्डको पनि तर सुपर आठाँ पुग्न त त्यही हिसाबले खेल्नु नि पर्‍यो नि, हिन्दी मै भन्छन नि, जो जिता वही सिकन्दर ।
इन्ड्या हार्‍या दिन चार पाँच जना इन्डेन मित्रहरुसँग मिलेर म्याच हेरेको क्या मजा आयो । बिचराहरु इन्ड्याको विकेट झर्दा आउट भएको ब्याट्स्म्यानलाइ साफ गाली गर्ने । त्यो उथ्थपाले दुईटा चउका त हानी सक्याथ्यो नि फेरी किन अर्को सट खेल्नु पर्ने । खासमा भन्ने हो भने बिचराले राम्रै सट खेल्न खोज्या हो, भासले नसमाको भे, सिओर फोर ! गाँगुलीको तेस्तइ, किन उडाएर खेल्नु पर्ने होला रे! के गरोस त बिचरा मुरलीले खतरा क्याच लिइदे'सी! सचिनले किन डिफेन्सिभ मुडमा खेलेको होला रे, के गरोस त, पैलाको जस्तो सचिन हो र, अलि टाइम त लागि हाल्छ नि सेट हुन तर त्यही बिचमा फर्न्यान्डोको पेसले सचिनको डिफेन्स तोडिदिएपछि । सेवागले किन त्यस्तो लाउजी सट खेल्या रे सिधै स्लिपमा क्याच, मुरलीले दुसरा ठोक्दे पछि के गरोस त बिचरा, राम्रै खेलिरा थ्यो । युबराजलाइ दौड्नै हतार रे! धोनीले किन सुरु मै चार्ज दिन खोजेको रे! के गरोस त मोटिभ त राम्रै हो, मुरलीले बल खतरा स्पिन गर्ला भन्ने सोच्याथ्यो होला, तिर भन्दा नि सिधा बल गर्द्यो, caught प्लम्ब अन मिडल स्टम्प, फर्स्ट बल डक । बाकी पुच्छर सिद्ध्याउनेहरु (tail enders) को त के कुरा गरी भो र, एक छिनसम्म कप्तानले रेजिस्टेन्ट देखा हो, एक्लई के गारोस बिचरा ।

मैले लन्केको सपोर्टमा हुटीङ गर्दा एउटा इन्डेन साथीले गाली गर्दैथ्यो, के तात्तो न छारो तेरो देशले खेल्या छ र खुशी हुन्छस भनेर । अनि मैले पनि फर्काइ हाले, अस्तीको समरमा फुटबल वर्ल्ड कप हुँदा तेरो देशले खेल्या थ्यो र तै पनि ब्राजिलले जितुन्जेल सम्म खुब उफ्रीराथिस! त्यसपछि तै चुप, मै चुप तर म चाइ चुप लागिन खेल नसिद्धिउन्जेल सम्म कराएको कराऐइ!
 
Posted on 03-27-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदा तारेमम!
हिहिहि दादा म चै मेरी प्यारी बुइनीकै पार्टिमा लाग्छु ल :)
( मनमनै अब केहि था चैन कमसेकम प्रितितिर लाग्यो भने फुन अरेर भएनि त्यो भन्या के यो भन्या के भनेर सोध्न त पाइयो नि भन्छु र)
 
Posted on 03-27-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बल्ल एक जाना पाएँ मैले सपोर्टर, नबुझेनि केहि छैन मिस जिते पुगिहाल्यो नि, कस्ता कस्ता बुझक्कि त हारे।
((((Go Ausie Go))))
((((Go Ausie Go))))
((((Go Ausie Go))))
 
Posted on 03-27-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचेको कथा नि रमैलो रैछ। जन्मले नै दुष्ट् छिमेकि को बिरोधी।
कुरो १९८७ को वर्ल्ड् कप को पहिलो खेल को। दुष्ट् र कंगारो को टीम बिच्, अन्तिम बल मा एक् रन ले हार्दा मलाई हो नै भएन खुशीले उफ्रे छु, झन्दै न मारेको नि। इलाहबाद् मा होस्टल मा कृक्रेट् हेर्दै छु भन्ने त बिर्से छु। धन्न केहि भारतीय मित्र हरुले बचाए। नत्र उहिलेइ राम् नाम् सत्य।
 
Posted on 03-27-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

((((Go Ausie Go))))
((((Go Ausie Go))))
((((Go Ausie Go))))
:) :)
 
Posted on 03-27-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

((((Go Ausie Go))))
((((Go Ausie Go))))
((((Go Ausie Go))))
:D :D saanaani i m with u
 
Posted on 03-27-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचेले कुरो चैं मज्जाको गर्यो। हे हे मलाई नि दुई तीन जना ईण्ड्या सपोर्टर हरुसँ कुरा गर्न मज्जा भै रा'छ। यो खेल भन्या नि गजबको जन्तु हने भन्या, के के न आफुलेई केई जित्या जस्तो नाक फुलाएर बसिराख्न पाईया छ। उनेरु चैं फेरी आफ्नै के के न गा जस्तो बैराग्गेर बसिराछन।

लौ गाम्का चेलीबेटी जम्मै कँगारुको पछी लाग्ने रे, मोराहर्ले आज नि ३५० पुराउला जस्तो छ। पछी बसीसक्नु होला जस्तो हाम्ले चै देख्याछैनम।
 
Posted on 03-27-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

((((Go WI Go))))
((((Go WI Go))))
((((Go WI Go))))
अझ धेरै ((((Go WI Go))))

बज्याहरुले जित्लान जस्तो त छैन तेइभेर बरु यसो पो भन्नु पर्ने हो कि,

((((Don't go Ausie don't go))))
((((Don't go Ausie don't go))))
((((Don't go Ausie don't go))))
((((धेरै भो अब चाँइ पुग्यो Ausie पुग्यो))))
 
Posted on 03-27-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न शुरुमै डराउन थालेको अर्को पार्टिको मान्छे हरु :)

((((Go Ausie Go))))
((((Go Ausie Go))))
 
Posted on 03-27-07 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

((((Go Ausie Go))))
((((Go Ausie Go))))
((( Go back home Go)))
((((Go Ausie Go))))
((((Go Ausie Go))))
:P
 
Posted on 03-27-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाछे मार्दिम धरै न तर्साउ ।
((((dont Go WI dont Go))))
((((dont Go WI dont Go))))
((((dont Go WI dont Go))))
अझ धेरै ((((dont Go WI dont Go))))
 
Posted on 03-27-07 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ केटकिटिहुर झगडा नअरोन भन्छुर।


((( Go back home Go))) .....उप्स्!! यो चै हाँसो उठ्दो भो सपोर्ट गरिराहोला भनेर फुरुंग भाको त अर्कै पो रे'छ
 
Posted on 03-27-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानी पर्‍यो! क्या बोर भो । पानी कै सपोर्ट गरम अब ।
 
Posted on 03-27-07 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ हाउ आ यु?
 
Posted on 03-27-07 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, आइ आम फाइन्- भन्छन क्या र औरेजीमा । हाउ आर यु ठुली ?
देश लाई सन्चो छैन, देश का परधान लाई सन्चो छैन । मलाई कहाँ सन्चो हुन्छ र । र पनि सन्चो भए जस्तो गर्छु ।
जिन्दगी एक नाट्क हो भन्छन्, नाटक मै बित्ने भो ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters