[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ८३ **

[Please view other pages to see the rest of the postings. Total posts: 632]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 218056 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 10-22-07 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - ८३ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, उफ्रि, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 83 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



"पुनटे बुह्रा"
(कवि: मदनवा)

बिताइहालेछ अफ्नो जवानी पुरा का पुरा

बुह्रापेपे जवान बनके हँसावँछ पुनटे बुह्रा

लभ करनेको बहुते अस्टाइल जानेछ सुसरा

आँख पे बतियाइके दिलपे सिधा मार्छ छुरा

पर के करने बेचारा जवानी सकिहालेछ उसके

सरपे सला बाल रहेन जवानिमे घिस घिसके

जोश जगँरवा लियावनेको बादाम खान्छ पिसके

बुह्रापे भि बिताइदिन्छ इन्तजार करके 'किस' के

जे राम जि कि।


"मदनवा बेकम्मा!"
(कवि: पून्टेदाइ)

 मदनवाकी माँ रातभर कुरेको छ भान्छामा

मदनवा सला डिस्को र डान्समा!

डिस्कोमा नाचेको थियो उफ्रेर माथि डबली

घर आएर खायो सलाले माँ कि चपली!


 
बाहर करेको छ बडा शेरको धाक

घरमा छ सलाको सुकेको चाक

रास्ता में बहुत लरकीको जिस्कावंछ

घरमा सामको बापले बहुत पिटावंछ!

 
लिख्छ दुनियाँको लव लैटर

वास्तव में उ छ अपना हि किस्मतको हेटर

और आँटेको छ अर्काको बोलने "बुह्रो"?

ठीक जगह पे आवँछ जब खानेको छ बुह्रोको दह्रो!



चौतारी दशैं २००७ को भोज
स्थान: मायालु गाम
सहभागीहरू र आकर्षण:-
राहुलदाइको नन् स्टप गफ
नेप्ची भाउजूको रमाइला कुराहरू
चनादाइको मीठो चना तरकारी
दुर्गे भाउजूको मीठो मुस्कान (चनादाइलाइ हेरेर)
ठूलीको चुलबुले बानी
चित्रेको कम बोल्ने बढी सुन्ने बानी





 
Posted on 10-26-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


३-४ शब्द कम भयो जम्मा १८ रइछ सान्नानी


 
Posted on 10-26-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सानानि मोरि किन येतिका दिन सम्म बेपत्ता भको। अनि तिम्रो दशै कस्तो भो त। हाम्री आर्ना छोरीले टिका लगारी कती पैसा कमाइन त।


 
Posted on 10-26-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, तिमी कता बेपता नि? सन्चै ?

हेर यो ठुलिले मेरो भुन्टिको डाइपर पनि चेन्ज गरि दिएनछ।

लहरे, के च बौचा?

रिट्ठे, हसुर्यौ?
भुन्टि त म जस्तो छ है तिमी त्या बसेर गफ नदेउ, हैन भने पार्सल गरेर भुन्टिलाइ पठाउला फेरि।

अनि कुम्ले ब्रोलाइ किन क्यारम् क्यारम् भाको नि?
जिमाल बा, मेरो भुन्टिको पुस्टकारी खाने बेला भाछैन। उसको दाँत नै आको छैन। बरु त्यो पुस्टकारी भुन्टिको माँलाइ दिनुस।


 
Posted on 10-26-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो हेल्लो सान्नानी! भन्दै मेरो ११ शब्द यही टुङ्ग्याउन चाहान्छु
 
Posted on 10-26-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ उफ्री मैले र बिर्खे दाले दाइपर फेर्दुनु भो होल भनेर चुपलागेर बसिरा।

 
Posted on 10-26-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्दै मेरो सात शब्द यहिँ टुङ्ग्याउन चाहन्छु।


 
Posted on 10-26-07 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जा, ठुलि पनि, कसरि जिमाल बालाइ डाइपर फेर्न आओस्? थांग्ना मात्र फेर्न आँउछ होला जिम्मी बालाइ।
 त।
मेरो भुन्टिलाइ कोक्रोमा कक्र्याक कुक्रुक पार्नु भएछ जिम्मी बा ले। किन हो कुन्नि?
तिम्रो 'उ' खोइ नि?

 


 
Posted on 10-26-07 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

malai tha thyo riththele tyo number of words ganchha bhanera. ;)

sanchai chhu ufri, timi ni?

thuli sathi ma biji bhara byasta kya. dashai ramailo bho, chhorile kamai nikai, timle kati kamaeu.

kumle timro 10 wata matra chha.

ahile bye hai sathiharu.


 
Posted on 10-26-07 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सानानी मैले $६ कमाए टिका लगार

 
Posted on 10-26-07 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उफ्री मेरो उ अली काममा बिजी छ रे। आउने फुर्सद छैन रे।

 
Posted on 10-26-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मात्र छ दलर।
अनी शोप्पिङ गएर क के किन्एउ त उफ्री,
तरेमाम् सन्नानी लाई

 
Posted on 10-26-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, तेस्तै हो सबैको।

लहरे, शपिङमा भुन्टिको लिटोको पिठो अनि भुन्टिको बा लाइ ब्ल्याक लेबल किनेर ल्याएं।

 तिमीले खाना खायौ?


 
Posted on 10-26-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाना खाएर पनि पचिसक्यो।
अफुत जाँद, रकशि नखाने मान्छे पर्‍यो


 
Posted on 10-26-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उफ्री मैले का गफ ला' हो र
भुन्टी तिमी जस्तो छ भन्नु र म जस्तो छ भन्नु उस्ता उस्तै त हो नि
सान्ननी, अब देखी चौतारीमा शब्द गनेर लेख्ने बाचा गर्या हो? अनी छोरीलाई लोरी सुनाउन गा' हो कि फेरी?
ठुलि त्यो तिम्रो छ डलर नमासिकन राखिराख है, डिसेम्बर मा तास खेल्नु पर्छ त्यस्को, दशैको दक्षिणाको पैसो ले तास खेल्दा जितिन्छ रे क्या

 
Posted on 10-26-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, तिमीले भन्न खोजेको के? हमी दुबै Twins भनेको कि के हो? अनि सुन न। मलाइ रेडले नलेख न,प्लीज। मलाइ ब्लु मात्र मन पर्छ के।
बिर्स्यौ?

तिमी र म जस्तो भन्यो भने त श्याम स्वेत फोटो होला नि भुन्टिको

कस्तो राम्रो बानी बौचा तिम्रो।

ठुलि, तिम्रो ६ र मेरो ५ डलर जम्म गरौं अनि आइसक्रिम खान जाँउ है। कि के हो?


 
Posted on 10-26-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खान त म पनि कहाँ खाने पर्या हो र लहरे
यसो कैले कही पिउने भने चाँही हो


भुन्टीको बा लाई आज फिट्टान बनाउने हो उफ्री?
अनी हामी रंगिला हेर्न जानु पर्छ है त
कि मदनवा को रम्लीला हेर्न जाने हो?


 
Posted on 10-26-07 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल राम्ररी हेर रिट्ठे मेरो भुन्टिलाइ फेरी। ठ्याक्कै म जस्तो छैन त?


 
Posted on 10-26-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्या कुरा नबुझिदिने फ्री पनि
भुन्टी तिमीस्तो स्तोभये कोस्तो हुन्छन्या


 
Posted on 10-26-07 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्को चाँही १२ दलर, एक दलर पुगेन।
बौच्आ भनिहल्एउ तेसैले १ दलर फ्री।
तुम भि क्या याद रखोगे के किस दिलवालेसे पाला परा था।


 
Posted on 10-26-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुन्टिको बा सङै भुन्टिको आमा पनि फिट्टान हुन्छ नि त।
भुन्टिको बा पनि लिएर आँउछु नि। हामी तिन जना बसेर "मर्डर" हेरौंला नि त। कसो रिट्ठे?

नत्र भए तिमी भुन्टि हेर। हामी Titanic हेरेर आँउछु नि, हुन्न?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
whats wrong living with your parents ?
जाडो, बा र म……
Driver license help ASAP sathiharu
Is this a progressive step?
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters