Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 630]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 167851 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-07-07 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ५१ ~






 



सयौं थूंगा फूलका हामी,
एउटै माला नेपाली

सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।




प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल

वीरहरुका रगतले, स्वतन्त्र र अटल




ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।




बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।










उ को हो म को हो यो जात्रामा

पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!


 

Chautari (Chow-tar-ee)
:
(World's first and finest
internet IMPROV in Nepali language)






 





Running for 590 days (as of 04-07-07) since 7 Sept 2005 with more than 18,600 messages in a total of 50 editions




Meet the world's finest school
teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers,
vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty
damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of
Chautari of Sajhaland.

 




सधैंका झैं यस संस्करणमा
पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल
बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो,
Nepesahila
- साहिंला, Poonte - पून्टे दाई, पून्टेदा, Kick -
काका, GautamB. - गोताएँ, गोतामे ज्यू, Shree5 - सिरे, Bhaute
- भउते, भौतेकाजी, Nepalean - नमे, Amazing - झिल्के,
Sandhurst_Lahure
- लाहुरे जेठा, Camoflaged - कुम्ले, Miss_me -
मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty - सान्नानी, Uptowngal
- ठूल्नानी, ठूली, Tyra - तितौरी, तिरू, Nirman - निरे, Ruina
- रूइना, Matrix_rose - पुष्पपुरी, Ocean - मुन्द्रे, Lau_ta_lau
- लाले, Bostonian_nepali - बेंसीथाने नेपाली, Sano_kanchha -
सान्कान्छा, Ishwor - ईश्वर, Floraj - फुलौरे, ज्योतिष महाराज,
World_map
- चित्रे, Echoes - धने, Dalli_Resham - डल्ली फुपू,
Subha - सुभे, शुभ दिदी, Chipledhunga - चिप्ले, Foe_4_Misty
- मिस्टे, Gwanche - ग्वाँचे, Sajha_user - सन्जु, Vata-ta-ta
- भट्टे, Gaalab - गाले, Lootekukur - लुते, Sherpini -
शेर्पिनी, Ma_chameli - चमेली, Ramkisne - रामकिस्ने,
Nepal_ko_chora
- नेप्चे, Cerine - सेरू, Yahoooo - यामे,
Harke_kailo
- काहिंला, Nails - चरिनंग्रे, Bob_dai - बबे दाई,
Deep - दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa
- माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal -
राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai -
राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना
- ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh -
सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu - नानु,
dilute
- दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,
nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande
- पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple -
थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap
- ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar
- खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली आदि
चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 


 
Posted on 04-17-07 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुलि,
"पोलेतिस्" भनेको के हो?
:P
 
Posted on 04-17-07 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे राहुल दाई!

तपाईँ कस्तो मान्छे भने, जे देख्यो त्यो भन्ने, जे सहि हो त्यो बोल्ने, न कहिले भ्रष्टचारीको पछि लाग्नु भयो, न कहिले अत्याचारीको अघि अघि भाग्नु भयो। जन्मे देखि अहिले सम्म तपाईँको मुखबाट सत्य बाहेक केहि नि निस्केको छैन, तपाईँले जे बोल्नुभयो त्यो सधैँ हामी जस्ता सोझा, केहि नयाँ सिक्न लालायित बालखहरुको लागि कहिले भुल्न नहुने महाबाणी बन्यो, यस्ता तपाईँलाई कोटी कोटी नमस्कार छ!!

हे चिलिम ग्रहणकर्ता, हे गजलबाचक, हे सत्यबादी पुरूष, आज तपाईँले भन्नु भएका केहि सत्यकुराहरुलाई यहाँ चौतारीका केहि छट्टु, धुर्त ब्यक्तीहरुले गलत हो भनी तपाईँलाई देवता जस्तो गरेर पुज्ने हामी जस्ता हजारौँ सोझा भक्तजनहरुको मात्र होइन, तपाईँको पनि खिल्ली उढाएको कुरा यहाँ निवेदन गर्न चाहन्छौँ।

हे ख्वामित, आज फेरि यहाँ आफ्नो त्यहि पुरानो पराक्रम, त्यहि पुरानो कला देखाएर ति पापिस्टहरुको आरोपको खन्डन गरी यो धर्तीलाई पुन: स्वर्ग द्वारी बाटिकाको रुपमा उभ्याई हामी जस्ता हजारौँ अनाथहरुको कल्याण गरिदिनुपर्यो!!

हजुरलाई फेरी कोटी कोटी नमस्ते टक्र्याउदछौँ।

प्रभुको लिला अपरम्पार छ। हाम्रो मनको कुरो बुझ्न केहि समय लाग्दैन। पापिष्टहरुको नाश गर्न पर्यो प्रभु!! हाम्रो कल्याण गर्नपर्यो प्रभु!!

प्रभुको जो आदेश!!

:-)
 
Posted on 04-17-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुमलवा उवाच:

हे राहुल दाई! हे चिलिम ग्रहणकर्ता, हे गजलबाचक, हे सत्यबादी पुरूष, हे ख्वामित, कोटी कोटी नमस्ते प्रभुको लिला अपरम्पार छ। हाम्रो कल्याण गर्नपर्यो प्रभु!!
प्रभुको जो आदेश!!

LOL-रोटफल रोटफल

थुलि धन्नेवात है, अब सक्यो पोलेतिस् -

नेप्चे - लन्च नसर्काएस है ।
 
Posted on 04-17-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चनाजी को कथा को नया भाग आएछ। म भने चना खादै चनाको कथा पढ्दै गर्ने हो
चना जि ले राम्रो लेख्नु हुन्छ। अरु भाग पनि छिटै पढ्न पाइयोस।
:-)
 
Posted on 04-17-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेम्छे के छ हो ताआआआआआआआ ?
 
Posted on 04-17-07 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! यहाँ त खूब रमाइलो भैरा'रैछ. राहुलदाइलाइ कालो कोट लाएर न्यायधीश बन्या कस्तो सुहाएको. ;) :P

पून्टे दाइ र कुम्लेको पो झगडा शुरू भएछ, भौते नेपाल गएकोले कुम्ले भौतेको ठाम्मा आएको होला. :P

अनि राहुलदाइले लेख्नुभएको यौटा गल्ति चैं मैले पक्रें,
>>>लिखितम मिती २०६३ साल बैशाख ४ गते तदानुसार अप्रिल १७ तारिकका दिन <<<
२०६४ हुनु पर्नेमा एक वर्ष पछि नै परेछ. अन्यथा नलिनु होला.:)

फेरी गफाडीमा म कुम्ले भन्दा १९ मात्र भनेपछि कुम्ले नै बढी गफाडी भयो नि हैन? नत्र पब्लिक ओपिनियन लिने भए नि म तयार छु, मलाइ थाहा छ कम गफाडीमा त मैले नै बढी भोट पाउँछु भनेर. कसो गाम्लेहरू? :)
 
Posted on 04-17-07 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्नि, हामी पनि खाउ न चना। धेरै भयो चना न खाको।

थुलु, मेरो त थिकै छ बा। तिम्रो के छ नि? चिया खायौ त गाजरमा चोपेर?

मङल्बारे जदौ यो बिर्खे जिम्माल को। :-)
 
Posted on 04-17-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा, हाम्रो चौतारीको न्यायधिश रे, एकबर्ष पहिलेको सातदिने सुचना, म्याद खुस्केको पनि ३५८ दिन भैसकेछ, कल्ले के उजुरी हाल्ने होला :-)

चित्रे लाई २० मा १९ देको भएर तिथी/मिती जम्मै खोज्न भ्याको रे ;-)

३ बजेको जदौ यो बिर्खे जिम्मालको! :-)
 
Posted on 04-17-07 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अच्छा!! त पुरानो नोटिस ल्याइदिनु भएछ हाम्रो राहुल दाईले। बडियाँ छ। म के भन्छु कि, चित्रे उन्निस छ और म बिस छु, तब उस्मे के फरक छ? उन्निस और बिस मे एकको मात्र फरक भइगयो नि। उ एक मे आजकल चटपटे भि आउन्देन।................ म केहि बोले? अरे! म भन्दै थिएँ कि म आज केहि पनि बोल्ने वाला छुइन।
 
Posted on 04-17-07 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, रात्रीकालीन ।
चित्रे, धन्यवाद पहिलो पल्ट न्यायधीश भएको, नर्भस् भएछु भन्ने कि टाइप हान्ने दिठ्ठा ले मिती नै गड्बड गरी दियो । जे भए नि जिम्मेबारी चाँही मेरै हो । राजीनामा मागे अहिले नै दिन्छु क्या रे, त्यो सिटौला भन्ने जन्तु जस्तो निच्च दाँत देखाएर बस्दिन क्या र ।

कुमलवा को निबेदन माथि सहानुभुतिपूर्बक बिचार् गर्दै छु, धन्दा न लिएसै, कुम्ले।
 
Posted on 04-17-07 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार, सम्पूर्ण आफ न्तहरुलाइ, राहुल दाजु, तारेमाम है ।
 
Posted on 04-17-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, राजीनामा दिनु पर्दैन, मेरो त गोरखापत्रमा प्रुफ रिडरको पुरानो अनुभव भएकोले पो गल्ती भेट्टाइहालेको नि. :)

कुम्लेको स्वस्थानी इस्टाइलको राहुलदाइको स्तुती चैं दामी गयो ल.:)

विसेज्यूलाइ नमस्ते!
 
Posted on 04-17-07 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार । बिश्व नक्सा ज्यु,
खान खोज्छु केही चिज , अड्किन्छ नि गास नै
बस्न खोज्छु कही कताइ , पाइन्न नि बास नै,
लिन खोज्छु चोखो प्रित , रहिन्छ नि आश नै
पिउदा पिउदै यो प्याला, उड्न लाग्यो सास नै ।
 
Posted on 04-17-07 11:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी खस्न लाग्यो माथि धकेलेको, सबैलाई रात्रीकालीन् नमस्कार!
 
Posted on 04-18-07 6:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार नमस्कार
 
Posted on 04-18-07 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गाम्ले साथि हरु ताअाअाअा
 
Posted on 04-18-07 7:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गाम्ले साथि हरु ताआआआआ..
:-)
 
Posted on 04-18-07 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात् !!!
 
Posted on 04-18-07 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात् !!!

नमे, ठुली, नेप्चे, सान्नानी के छ हालखबर??
 
Posted on 04-18-07 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Taaremaam,
Mero unicode le dhoka dieko le jhyaal baat chhireko.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
emergency donation needed
जाडो, बा र म……
lost $3500 on penny stocks !!!
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters