hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५५~~

[Please view other pages to see the rest of the postings. Total posts: 533]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE






[VIEWED 212322 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 05-16-07 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५५

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५५ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 54 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा







 
Posted on 05-22-07 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhu daa पोथिको bhaneko ke ho taaaaaaaaaaa?
 
Posted on 05-22-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhu daa पोथिको bhaneko ke ho taaaaaaaaaaa?
 
Posted on 05-22-07 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

munni u copycat gal.
 
Posted on 05-22-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-22-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे! यि ठुल्नानि र मुन्नानि!
'पोथिको' भनेको भालेको बुढिको भनेको!:)
बुझ्यौ?
 
Posted on 05-22-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हालखबर?

ठूली, वाउ! कस्तो राम्रो रैछ तिम्रो अक्षर, साँच्चिकै दामी छ ल! (यस्तो राम्रो अक्षरलाइ नि तिमीले नराम्रो भनिरा'को? हरे!:))

गालबको बिहे भयो? हामीलाइ त सुईकोसम्म नि दिएन, भोज खुवाउनु पर्ला भनेर हो कि के हो? :P

पून्टे दाइ, मिस्टे, जिम्माल बा, राहुल दाइ, मुन्नी, कुम्ले, नमे, हरी, दुर्गे आन्टि र अरू पछि पाल्नुहुने गाम्लेहरूलाइ नि जदौ!
 
Posted on 05-22-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'पोथिको' भनेको भालेको बुढिको भनेको!:)
बुझ्यौ? ---birkhu da not yet. really,'बुढिको' के bhnaeko taaaaa?

hi chitre!
 
Posted on 05-22-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालबको बिहे भयो रे? चौतारीबासीलाइ भोज खुवाउनु पर्छ भनेर सुटुक्क बिहे गरे कि के हो ?
यस्तो त गर्नु भएन है ! ठुलीको अक्षर त सारै राम्रो रहेछ ।
 
Posted on 05-22-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे!! हन आचकल माष्टरनी नानीले भुराभुरिलाई राउँरो सँअ पडाउनुहुन्न कि के हो? एति नि बुझ्दैनन बा!
छुनुमुनु मुन्नु, भालेको बुढिको भनेको- भालेको स्वास्निको, भालेको सिरिमतिको, भालेको मैच्याङको, भालेको
छमियाको, भालेको वाइफको, भालेको बेटर हाफको, भाले........ फियुsssss.......
 
Posted on 05-22-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste mero pani sabailaai,

k ho bihe ko matra kura sunchu ajakal. bhoj chahi kahile raicha?

la badhai bihe ko,
 
Posted on 05-22-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'भालेको बेटर हाफको, भाले........ फियुsssss....... '
yo bhaneko ke taaaaaaaa
gaalabko bihe re ? kahile?
दुर्गेमा हजुरलाइ दण्डवत
 
Posted on 05-22-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु, गाम्ले हो! एउटो कोसेली चौतारीलै उहिले देखी तयार पार्दै थिम् के रे, आज बल्ल साईत जुरे जस्तो छ। अब अर्को नयाँ चौतारी चिन्नि बेलाँ पाउनु होला के रे तो कोसेली चईं।

ठुल्बुईनी!!!!!!!!!!!!!! ए, रात्तै! णेपाली लेख्न सिकिछे, अब फिरि औङरेजी पो बिर्सिने हुन् कि? लेख्न सिक्यो भुन्दैमा फिरि आल्लारेहुरलै पिरेम पत्र लेखेर बस्नि होईन नि! नत्र औंला सौंला भाँच्दिम्ला! :p
 
Posted on 05-22-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नत्र औंला सौंला भाँच्दिम्ला! :O poonte dadu ke bhaneko testo malaai dukkcha please mero औंला सौंला nabhaachidinus. :(
 
Posted on 05-22-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाफ रे, ठुली त क्या गफाडी पो रै'छ त। यस्तो च्वाँक अक्षर रैछ। लेख्नै आउँदैन रे - क्या गफ हान्देको के म सोझो मान्छे पाएर (कुम्लेको चोरेको)।

गालवले बिहे गर्यो रे? बधाई! अब त गाम्मा था पाई हाले क्यारे, भोज नख्वाई सुख छैन!

आज ब्यान ब्यानै मामा बुडा चैं केटकेटीहरुलाई भाले पुरान सुनाउन थालेचन, गजब छ बा!

उपस्थित महिला तथा सज्जनबृन्द सप्पैलाई फेरी जदौ! गयल हुनेहरुलाई चैं ईऽऽऽऽऽऽऽऽऽऽऽस
:-)
 
Posted on 05-22-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि पर्नाम मुन्नि बहन एम बि बि एस् लाइ !
 
Posted on 05-22-07 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, हरि! उता यम्से गाममा हो? होईन भने २ मिनेटलै देखा परुम् त एउ बाजी!
 
Posted on 05-22-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखु दादु थ्यांक्यु।
ए हरि के छ? चिया पियो
चित्रे यु आर् सो स्वीत।
पून्ते दादु खाली हरिलाई मात्रै सितुक् बोलाउने के। :(
दुर्गे माता नमस्ते
मुन्नी के छ मोरी?

गालवले बिहे गर्यो रे? बधाई! अब त गाम्मा था पाई हाले क्यारे, भोज नख्वाई सुख छैन!
 
Posted on 05-22-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुनटे दाजु र जिमवाला दाजुलाई जे राम जि कि।
दुसरे गावँलेको पनि जे राम जि कि।

बडो मजेदार बात करिलिनुभयो। उ जो छ, टकले टाउकामा बाल उगाउने बात नकरिलिनोस। के कर्ने बाल उगाएर?
थोडै बालको फसल लाग्छ? थोडै बालको फल लाग्छ? मैदान साफ छ त साफै रेहन दिनुहोस। झाडुवाडु कङ्घि -वङ्गि लगाउने टेन्सन जो खलास हुन्छ। हमिले ल्याएको सान्डेको तेल लगाइलिनुहोस!
जिमवाला दाजूके नलि पैर दुखेछ? छाडिदिनुहोस सब के सब काम न कर्ने ओसधिहरु, सान्डेको तेल जो छ मलिलिनुहोस पुरे के पुरे पैरमा। अरे पैरमा मात्र किन, पुरे के पुरे बदनमा मलिलिनुहोस।

अरु गावँलेले पनि सुनिलिनुहोस- सान्डेका तेल जो छ रामवाण छ। गैस्टिक, अमलपित्त, कमलपित्त, कृस्नपित्त,
शिर दुखेको, बदन दुखेको, पैर दुखेको, हाथ दुखेको, खाना बहुत रुच्ने, खाना नरुच्ने, पाइखाना बहुत लाग्ने,
पाइखआना नलाग्ने, आँख कमजोर हुने, दाँतमा हथौडा हान्ने, कानमे सिटि बज्ने सबके सब बिमारि ठिक भैजान्छ
हम्रो सान्डेको तेल ले। बजारमा जानुस १५ रुपियाँ को एक। तर हम्रो चोतार गावँलेलाई १० रुपियाँको एक। जान छ
त जहान छ, माल छ त मालामाल छ....जमुरे...आज्को दिनके अवसरमा हामि गावँलेलाई ८ रुपियाँमा एक सिसि
दिएछ। अहिले रुपियाँ निकालिलिनुहोस, ३ सिसिले २० रुपियाँ। मौका आएछ त पर्खेँदैन , बहेको खोलवा फर्केँदैन!

भन्नुहोला मदनवाले बडो बेपार वपार करेछ। यस्तो नभन्ठानेदिनुहोला। वह त हम्रो स्टकमा भएको दबाईको बात
मात्र करेको। अरु बात कर्दै जाउँला हम्रो पनि पाइखानाको टाइम भयो हामि मैदान तिर गयो! :)

जे राम जि कि!
 
Posted on 05-22-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब् गुरुको बिहे भए छ , बधाइ। गाम्ले ले बुझ्यो कुरा? स्वस्थानी महात्म्य? लौ ज जस्को बिहे गर्ने रहर् छ, चौतारिमा आएर स्वस्थानी भट्याउनु पर्छ, भने जस्तो दुल्हा दुल्हिको साइत जुर्ने रैछ। जय होस् स्वस्थानी महात्म्य को।
लौ ठुली ले पनि नेपाली लेख्न जानेको रैछ, अब स्वश्थानी लेख्ने, च्वाँक को माह्देव जस्तो बर मिल्ने छ, पुन्टेदा ले भने जस्तो अल्लारे सल्लारेलाई लभ लेटर् लेख्ने होइन नि।
 
Posted on 05-22-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! पख, पख, मदनवा! लोटा बिर्सेऊ!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
Drawback for applying NRN card
nrn citizenship
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters