नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७३ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
गाउले साथीहरू एक फेर मदनवालाई निक्कै सायरी सिक्न मन लागेछ र अरू लाई त के भन्नु जिम्माल बुर्हो लाई भन्छु भन्ठानेछ। जिम्माल बुढा पनि मदनवालाई सायरी सिकाउन तयार भएछन ! आज गाइजात्रा स्पेसल् चौतारीमा त्यो कूरो राख्न मुन लाओ यो रिट्ठे लाई पुनी .......
जिम्माल बुढा: ल मदनवा अब चाइन्जो सायरी सिक्ने भये देखी म एउटा सायरी भन्छु तिमी सुन पैला है त मदनवा: खेँ खेँ खेँ भेहाल्छ नि हजुर जिम्माल बुढा: एउटा बङाली सायरी सिकाउछु तिमीलाई आज म, ल सुन ! ना सिकवा करे ना गिला करे ना सिकवा करे ना गिला करे तुम सलामत रहो हम ए दुवा करे
ल अब तिमी भन है त मैले भने जस्तो गरी
मदनवा: खेँ खेँ खेँ जिम्माल बुर्हो हमि लाई मालुम छ कि ई सेर हमि भन्नेलाई सक्देन जिम्माल बुढा: मदनवा तिमी कोशीस गर सकिहाल्छउ नि मदनवा: त बङाली सेर छ, हमि बङाली टोनमा भन्छु खेँ खेँ खेँ जिम्माल बुढा: हुन्छ हुन्छ बङाली टोन मै भने नि हुन्छ तर कोशीस गर मदनवा: ना सुका कोरे ना गिला कोरे ! ना सुका कोरे ना गिला कोरे !! तुम सला मोर्ता रहो हम ए दुवा करे
Gaijatra special gwaache,deepdaa, kumle and rahuldaa HAA HAA HAA HAA ***** रे, तिरु मैले त जिम्मालबा र पुन्टे दाइको टुक्राहरु साभार मात्रै गर्द्या हो है!
हन ए गाम्लेओ, यो शक्रबार किन एस्तो ढिलो आउँछ हँ अचेल! के भओ के मलाई गाँठे आजभोलि। अल्छि मात्तै लाउछ! भोक ला' ला अस्तो हुन्छ पेटभरि हसुरे पनि! निद्रै मात्र लाउछ रातभरि पसारिए पनि! नराम्ररि बुडेसकालले छोओ अस्तो छ मलाई! हरिशरणम्!!
हाई तितौरी अनि ठुल्नानी! अब तिमीहरु आइपुग्यौ! मेरो भोट बढ्ने भयो! मैले जिते अब! अझ भउते कत्ता गयो! हाम्री सान्नानीको तर्फ बाट कसैले भोट हाल त! जिम्माल बाले बेलुका हाल्ने भन्दै हुनुहुन्छ। अझ निश पाट कहाँ गयो? बुथ नै क्याप्चर गर्न पाइन्थ्यो।
खै कुम्ले एक सेकेन्डमा एक भिट किटिक्क पारो भन्देखुन २ घन्टा पछि ७२०० भोट पाउँछौ! २ घन्टा तिरै पुन्टे दाईलाई भेट्टाउँछौ! भरे ३० मिनट खुरुखुरु भोट दिने भएँ म चाहिँ!
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
whats wrong living with your parents ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Driver license help ASAP sathiharu
Is this a progressive step?
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.