[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७४

[Please view other pages to see the rest of the postings. Total posts: 349]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-sleep.gif
[VIEWED 211667 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 01-22-10 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ चौतारी १७४ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७४औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal - रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 174 editions

Last edited: 22-Jan-10 02:37 PM

 
Posted on 01-27-10 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँ मुन्टी रा? घराँ भाउजु कुरिरा थाहा छ कि नाइ तिम्लाई? मुर्दार याँ अरु केटीहरु सँग मस्केर बस्न सुहाउँछ तिम्लाई हँ? बेसरम बेहया बज्ये, लु आउ बात मारम, के छ त नयाँ नौलो?

 
Posted on 01-27-10 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु रेफ्रेश गर्दा त आइसक्या रेछन एक दुइटा अवतारिहरु चाइँ

ल गफ्फ गरम केरे

 
Posted on 01-27-10 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोलवा


खुसिया सुन्द्री विजा हेन ऊ लरकि पावने हनुमानजीको कोनो मन्दिर छेन? छ त हमि सला हुवाँ जाइके पुजा कर्छ।


जे राम जि कि।


 
Posted on 01-27-10 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नि मिटिङ थियो। टाअन्टरमान्टर गरी सकाइ दिएं इलाहाबादी काइदाले । गोरु अच्या गुरु नि मख्ख, आफु नि मख्ख।



हैन चिच्याउने बाक्स मा के छ हं बैरे , बेला न कुबेला बकुला जस्तो ढुकेर बस्नलाई । मखुला ??


 
Posted on 01-27-10 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


हमि भि सुसरा ऐसन साइनबोराड बुझेछेन् दु वटा रख्देछु, बुझाईदिनुहोस



अइब सला यो त सुसरा जति बुझनेको खोजेछु सुसरा त्यति हमि पगलाईगएछु


 


 
Posted on 01-27-10 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-27-10 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बिर्खे बा लोल
लोल खुशी लोल


भिसा हनुमान नि रैछ है ? उता पुरानो बानेश्वरमा भिसा गणेश छ भन्ने सुनेको थिएं ।


 लौ पुरेको लागि मिसा गणेश वा हनुमान जो भे नि देखाइ दिनु पर्‍यो । मिसा= लरकी= तरुनी ।


 
Posted on 01-27-10 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल भैया गंजा चरेस के चलिम ताइनके आवनुभएछ के? हमि सोचेँ हमि फनि फोटु टाँसेछु और उ सुसरा लोलवा कर्छ बिरखे बा को! अजिब दुनियाँ छ। हँ?


 
Posted on 01-27-10 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha thuldai bichara madanawale rakheko photo kasto hepeko hola ta
 
Posted on 01-27-10 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिलकुल वहि बात किएछु हमि खुसिया सुन्द्री। ऊ हेइपनेको कथि जुरुरि छ?


पर फर साम रिजन हमरो सला छठा इन्द्रि भनिरहेछ कि, चौतारीके पुरानो लोगन जो छ ऊ कोहिको जिभ फिसलके सब बकि हालेछ, कोनो बात अटावन्देन लोगनके मुह पे। कथि करने। जो सुसरा परदा हुन्छ ऊ हरबार खोलनेको हुन्देन। बहुते चिज जो छ ऊ परदाको पछारि राम्रो लाग्छ, परदा खोलनेको बाइदमा हाथि आयो हाथि आयो फुसा हुन्छ।


रिठे दाजु भन्यो कि कोइ गैपवाको जिनस लगावने। जइब से सुसरा हमि यो फोटु देखेछ तइबसे सोचेँछ कि गैप जानेको छ त सुसरा लरकि मिलनेसे पहले जानेको छ। काहेको? निचे देखिहाल्नुहोस-


Last edited: 27-Jan-10 02:55 PM

 
Posted on 01-27-10 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा लर्की पावन शाउट बैइक्स् मे बैरे जैसन् कुर्नेको पर्छ उ ससुरा घरमे रिया और बाहिरमे दिया
 
Posted on 01-27-10 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारी मदनवा, सला गडबड भे छ, हमी मदनवको पोस्टवा बिर्खवा को भन्थाने छ ।
लाइफ मा टाइम टाइम पे गडबड भाईहाल्छ ।

 
Posted on 01-27-10 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुदेस्काल मी उ ठुल्दाइ को आँखा तिर्मिरौछ उ ससुरा चस्मा नलाई पढे छ


 


लु ठुल्दाइ चस्मा लगाइ लेछ


 
Posted on 01-27-10 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ ससुरा घरमे रिया और बाहिरमे दिया


   


 
Posted on 01-27-10 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेरे दाजुको कथि बात करने खुसिया सुन्द्रि ऊ दाजु त बहुते लरकि पाएछ लाइफवामे। उ को अस्टोरिपे भि खालि लरकि हुन्छ। पर ऊ साउटबाँक्सके बात हमरो समझदानिके भितर जान्देन, हुवाँ जाईके कुरनेसे कोनो फायदा छेन। हमि भि गएथिएँ पहले पहले च्याटवापे। कुरेथिएँ पुरे दिन और सुसरा पुरे रात। जब कोइ लरकि लाँग इन हुन्थियो त हमि तपाकसे लेख्थियो कि 'एएस्सेल पलिच' (asl please!). और सुसरा जब जब कोइ लरकि हमरो संग बतियावन्थ्यो तइब तइब सला वहि लरकिको दिवाना परथियो च्याटके माडरैटरवा, और लास्टमे ऊ माडरैटरवा दाजु हमको किक करके बाहिर करथियो.... कथि करने।
 
Posted on 01-27-10 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>और लास्टमे ऊ माडरैटरवा दाजु हमको किक करके बाहिर करथियो.... कथि करने<<<


हा हाहा हसायो मदनवा ले !


त्यो ग्याप को जिन्स को फोटो खतरा छ मदनवा !


 


 


 
Posted on 01-27-10 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा हा हा

मदनवा को कुरा सुनेर बिर्खे लाई सम्झिन्दै आफ्नै च्याट का दिन हरु सम्झे मैले पनि ......
कसरी भनौ ....
यी बिर्खे बुढा केटी भने पछी हुरुकै .......
चौतारी बासीलाई मात्र भनेको है ...
बाहिर हल्ला नजावोश ........

हे हे हे ........
नाती नभयेको बेलामा बिर्खे बुढा च्याट गर्दा रहेछन । एउटी तरुनी देखेर पछि लागेर च्याट गर्न थालेछन .....
पछी केटीको नाइ नास्ती हुँदा हुँदै बिर्खे बुढाले ललाई फकाइ भेट्न पनि बोलायेछन ........

पछी त त्यो च्याट की केटी त केटा पो निस्केछ ...........


सत्य घटनामा आधारित हो है 

.........


कसैलाई प्रमाण चहियेमा च्याट गर्ने केटी को फोटो(नक्कली रहेछ पछी थाहा भयो),

लाइन का लाइन बात गरेका कुरा हरु ......

भेट्न बोलायेको ठाम,

भेट्न बोलायेको टाइम ....

भेट्न जाँदा साथीहरुलाई भनेको कुरा .....

सबै पेश गर्न पनि सकिनेछ .....

तर अनाबस्यक रुपमा त्यो प्रमाण हेरम भन्नेलाई गाली पनि गर्न सकिने छ ।


धेरै ठाम मा प्यालो टाउको को जरुरत पर्ने छ । यता उती बाट तानेर जोड्दै पढ्नु होला । एक्छिन पछी फेरी आउने नै छु ।



 
 
Posted on 01-27-10 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो ग्याप को जिन्स को फोटो खतरा छ मदनवा !
 
Posted on 01-27-10 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता ठूल्दाईको कविताको सप्रसंग व्याख्या गरेर फर्क्या!


ल आज त मेरो दोश्रो राउण्डको जदौका साथ टाटा!


 
Posted on 01-28-10 6:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहीवारको यो चिसो चिसो बिहानिमा सबै चौतारी बासीलाई मेरो नमस्कार ।

ल म त बगलामुखी तिर लागे है ।

उतै भेटम्ला ।
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters