हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
शुक्रबार अफिसबाट छिटो निस्किने बानी ठुल्दाइको अझै गएको रहेनछ। नेपालमा भए त ३ बजे नै हुन्थ्यो, यता चाँही एक घण्टा पछी। कहाँ मरे अरु खोया बिर्केहरु? दिउँसैदेखि भट्टितिर हुन् कि के हो?
लौ त खोया बिर्केहरु हो, म त लागें अब। खोया निकाल्दा आफ्नो मुटु कलेजोको नि बिचार अर्नु। धेरै खाए गृह मन्त्रालयको कारवाहीमा परिएला, त्यो पनि बिचार अर्नु। सबैको सप्ताहन्त सुखद रहोस्। सोमबार भेटम्ला।
Kata ho sabaijana ... ahile samma dhad ma gham aune gari pani sutcha koi....
Sabaijanalai sanibaar lagecha..
Kati aklai fat fat garne ... yeeee keliiiiiiiii, ye lahareeekantaaaaaaaaaa,,,,,,, bisteeeeeeeedaiiiiiihoooooooooo. thuldaiiiiiiiiiii, poonteeeeeee daiiiiiiii hoooooooooo.harkeeee daiiiihooooooooo, ritthhhhhtheeeeeee hoooooooosannaniiiiiiiiihoooooooo cheliiiiiiiiiihooooooooo aru ko ko aune bhaye chito au chautari ma natraaaaaaaaaaa ................. ..
MAGA and all how do you feel about Trumps cabinet pick?
Those who are in TPS, what’s your backup plan?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.