nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी दशैं बिशेष~

[Please view other pages to see the rest of the postings. Total posts: 418]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
[VIEWED 159196 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 21 pages, View Last 20 replies.
Posted on 09-23-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी दशैं बिशेष ~





दशैले सप्पैलाइ छोइसकेच,सप्पै घर तिर जाने लगे, यसैले हो कि चौतारी पनि पातलीदै गको छ । तर पानि एसो चौतारीमा आएर सप्पै संग टिका लाउने,
शुभकामना साटासाट गर्न चाहि नभुलम है , बर्ष भरि संगै बस्ने यिनै दौतारी हुन के रे ?

ल है सप्पै जना नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे ,म मन्तर जप्चु अब कस्कसले कस्कसलाइ टिका लाइदिने हो,सुरु गरौ । यहां त सप्भन्दा जेठो पुन्टे दाइ जो मानिचु के रे, म त पुन्टे दाइ सं नै लाउनि के पैला त।


आयू: द्रोणसुते
श्रियं दशरथे
शत्रुक्षयं राघवे!
ऐश्वर्य नहुसे
गतिश्च: पवने
मानन् च: दुर्योधने!
दानम् सुरोसुते
बलं हलधरे
शत्यन् च: कुन्तिसुते!
विज्ञाने बिदुरे
भवन्ती भवताम्
कृतिश्च: नारायणे!

हुन नि यो चौतारी त एउटा परिबार जस्तै भएछ,चीनजान हुदा हुदा । पुन्टे दाइ, दादा को फोटो त देखिसकियो ,गोतामे ले पनि आफ्नु आर्याको फोटो टासे के रे, अब बिस्तारै सप्पै टास्ने होला नि कसो ?गालब, कुम्ले, दादा त नेपाल तिर लागे के रे, मिस पनि उतै जाने जस्तो मानिचु, अब हामी टाढाहुनीको सट्टा पनि टिका लगार अक्षताले निधार भरम के रे। पिंग खेल्न चाइ सप्पैले चौतारीमा नै आम है,सारै राम्रो पिंग हालेका छम जम्मै मिलेर ।

मलाइ त यो दशैमा चौतारीमा रमाउदा ताराको कबिता पो याद आयो के चौतारीको बारेमा लेखेको । अझ हाम्रो चौतारीको पनि फोटु कोरेर बर्णन गर्दा त कति राम्रो कति ?

थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !
बिरानि मा एउटा टुक्रो
देशै भेटाए
थकाइ लाग्दा सुस्ताउने
शितल् भेटाए !!
थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !!!


 
Posted on 09-26-06 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy Dashain To all my dear frens of CHAUTARI........i hope u ve not forgottne. Ya its Aaite Singh Tamang..

-----with lots of Love------
 
Posted on 09-26-06 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैछ हँ चौतारिआँ?

माष्टरनी नानि, सान्नानी, पुन्टे दाई, तितौरी, आइते सबैलाई नमस्कार!

आइते आएछ!
ल धेरै धेरै शुभकामना छ दशैँको तिमीलाई पनि!
 
Posted on 09-26-06 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेलिकउटरको भरोसा मान्दिन म त .. बेला न कुबेला ठोकिन्च कताकता ..( त्यत्रो श्रष्टाहरुलाई गुमाउनु पर्यो हामीले ...:(:(:( ) बरु अरु नै काम अर्ने मुन्छे हुन्छकि हाम्री तिरुलै ..........

ल जिम्माल बा लै मेरो नि नमस्ते ...
 
Posted on 09-26-06 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभकामना उधारै छ
रहरको पैचो पोहोरको तिरेकै छैन
फेरि दशैं आइसकेछ

दशैं उता आइज भन्छ
आफु यता परिस्थितीको बन्दी परेको छु
अचेल दशै म सँग रीसाएको छ

दियो छन धुपहरु किनेको छु
भजन पनि बजाएकै हो
मन् ठ्याम्मै मान्दैन खै किन हो

मन तस्बिरका पिङ्गमा मच्चिन्छ
पल भरमै आफ्ना हजारौं रहर पुर्याउँछ
म पनि मन हुन पाए?
 
Posted on 09-26-06 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तलाई आइते, अङ्रेजिमा लेख्दै मा हामी चिन्दैनम र? एत्रा दिन हरार त ऐले अङ्रेजी पो बोल्ने भएछ ।
दीप राम्रो छ कबिता । कबिता नै भने, अरु नै हो कि? ल है तिरु हेलिकोप्टर को चक्कर छोडिदेउ बरु गाडी चलाऊने नै हेर । मेरो पनि गाडि छ रे क्या ;)
अरु हरु को के हाल चाल छ? पुन्टे दाई ले त भाईहरुलाई पनि टिका लगाएर दक्षिणा दिने रे भन्ने सुन्छु? हो र?
 
Posted on 09-26-06 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपदाइ को कबिता it's so beautiful !

**पल भरमै आफ्ना हजारौं रहर पुर्याउँछ** ......आहा मलाइ पनि "मन्" हुन मन् लाग्यो ।


नमे, तुम्हारे पास् गाडि भि है :O तो पैदल् क्यो चले आते हो चौतारी मे ? हिहिहि हसायौ। :D
 
Posted on 09-26-06 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deep jyo tapai ko kabita sarai ramro lagyo. titauri, saanani, kumle, chitre, poonte dai, birkhe dai, deep, masterni didi, name, nemche, ani sappai gaamle haru lai ma dharai miss gardai chu.
poonte dai ma tapai ko haat ko tikaa lamna aaula hai.
 
Posted on 09-26-06 6:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

saannani timi kahile nepal jaan laageko. huncha ma timi lae shopping r packing garna maa help gardinchu. tara timi le chai malai nepal baat titaura lyedinu parcha hai ta. packing sakie chi hami ping khelna jaane la . ma tiru laie ni bolaauchu. chaa chaa hueeeee gardai ping khenle la. :P
 
Posted on 09-26-06 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्कारम्।
यो पुण्टे दाइले तिरुलाई आशिक दे'को कि सराप भन्या? म्यारिचमा हारें भनेर यीनका होश ठाममा छैनन् जस्तो छ।
सान्नानी, दशैं आईसक्या हैन भन्या, तिम्रो अझै नेपाल जाने 'तयारी' मात्रै ! अब तयारी गरेर जाँदा त दशैंको पूच्छरमा मात्रै नेपाल पुगिएला नि!

दीपेको कैता (कविता) साह्रै राम्रो छ! त्यो कस्तो दिमाग हो, खाली यस्ता रमाइला रमाइला कुरा मात्रै छड्किनी?
 
Posted on 09-26-06 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तिरु यो गियास को कि तेल हो सारो मंगो भो के तेइ भर चौतारीमा लुखुर लुखुर आउचु । हिजो के रे अलि सस्तो भको थियो, अझ घट्चकी भनेको त आझ झन पो बडेच ।
ल गोतामे सप्पैलाइ नमस्कारम पठाका रैचौ मुइले फर्काए एउटा नमस्कारम ।
 
Posted on 09-26-06 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I love this tungna's sound..

http://kutumba.com.np/instruments/tungna.wma
 
Posted on 09-26-06 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-26-06 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउ तिमी बत्ति, म तेल भन्थी
त्यस्ता गफ त गाँठे! कत्ति कत्ति

भन्थी उ धुप रे, म सलाई
निस्ठुरी सल्की निभाई मलाइ

उ उषा रे भन्थी, म घाम
साँझ परेसी त ए! घाम न साम

भन्थी म उस्को रे, उ मेरी
बिर्सिम भन्छु सम्झेँ फेरी

तिमि दुल्हा, म दुलही भन्थी
उस्कै ब्यामा नी हरे! गैयो जन्ति

भन्थी म टीका, उ जमरा रे
जमरामा उस्का भमरा तर अत्ति के!

बिर्सि रे उस्ले चैं, खै सकिन मैले त एक रति
सम्झिन्छु निर्दइ लाइ जब सुन्छु "हेर हेर यस्को गति"
 
Posted on 09-26-06 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सप्पै गाम्ले'रुलाइ,

लु मु 'नि आए, नेपलाँट चौतारी'आँ । चौतारीको गन्थन नि काँ पुगिसकेछ, नेपालाँट त राम्ररी चौतारी'आँ आउनै नपाम्ने । गालउले नि भेटुम्ला भन्थ्यो, भेट्नै 'पा हैन । अब त केइ दिन्'छी फेरी मुग्लान भासिनु पर्छ अनि आम्ला चौतारी'आँ धक फुलार्, केइ नयाँ कोसेली ल्याएर । ।

सप्पैलाइ मेरो तर्फ बाट दसैंको मंगलमय शुभ-कामना । ।


मैले काठमाडौंमा खिचेका केइ फोटोहरु पस्किंदैछु ।

 
Posted on 09-26-06 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी अर्को फोटो, रानी पोखरी

 
Posted on 09-26-06 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सहिद गेट

 
Posted on 09-26-06 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केइ दिन अगाडि माउबादी विद्यार्थी'रुले गरेको कार्यक्रम्को फोटो । मैले देखेको दृश्य..........बोर्डिङ स्कुलका बसमा सरकारी स्कुलका विद्यार्थीहरु ओसारीएका थिए, चर्का नाराहरु लाउदैं .....

 
Posted on 09-26-06 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को

 
Posted on 09-26-06 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी अर्को

 
Posted on 09-26-06 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो त सबै ले चिन्नु नै भो होला

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Why Americans reverse park?
मैले नबुझेका केहि गीत का lyrics हरु
Now Trump is a convicted criminal .
TPS Renewal Reregistration
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Does the 180 day auto extension apply for TPS?
Shot Dead
TPS advance parole Travel document i-131, Class of Admission ?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Driver license help ASAP sathiharu
" अनि ग्रिन कार्ड बन्यो त ?"
Facts showing how US is worse than Russia
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
cannot accept Visa candidates
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters