~ * चौतारी-१३२*~ सुखमय पारी सब संसार, आयो रसिलो चाड तिहार अनि न्हु दँया भिन्तुना
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३२ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
गरियो पूजा सकेको , अब यस्हो झिलिमिली हेर्दै बशेको खै यस्ह्पाला माल्टा बारुत ल्याउन दिएन जयनगर बाट , अरुले कहाँ बाट ल्याये कुन्नी निक्कै झोर तोर्को साथ पड्केको छ त यू रकेट हेरत माइली बजै , अनी ल हेर आलु बम कस्तो ठुलो स्वोर्ले पड्केको कान नै खायो । लौ माइली बजैको घरमा लक्ष्मीले बास गरुन , लक्ष्मीको आभाभ कहिले नहोश ।
ए बा हर्के मेरो त काना को जालि नै फुटो कि के हो यो आलु बम हो कि के जाति ले लउ भट्टउचु है आहइ झिलिमिलि झिलिमिलि के को झिलिमिलि हर्केका घरा सुनचादि झीलिमिलि आहइ हर्केका घरा आहइ लछमि पसिन आहइ पसिन पसिन
राहुलभाइ नाति लछमि पुजा लाइ त निकै टेम लार पुजा आरेचउ त बा
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali Passport Renew
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
whats wrong living with your parents ?
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Nepali **fake** Veterans. Be aware!!
Shot Dead
Now Trump is a convicted criminal .
Does the 180 day auto extension apply for TPS?
Facts showing how US is worse than Russia
TPS advance parole Travel document i-131, Class of Admission ?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.