Request canceled or ignored by serverServer busy or unable to fulfill request. The server is unable to fulfill your request due to extremely high traffic or an unexpected internal error. Please attempt your request again (if you are repeatedly unsuccessful you should notify the site administrator). (Location Code: 26)
वा वाह् वाह मदनवा, बहुत बढिया कबिता सबिता लेखे छ। अब थोडा मसला राखेर रोमाण्टिक कबिता लेख्नु पर्छ हं, फिर लरकी लाइन लाग्छ। असली बात कौनो न बताएछ, सला कुंवार मै जवानी कुंवेमा डुबे छ। खें खें खें।
क्यार्नु रिठ्ठे उहि ताल हो के। तिहाराँ घर गइयो, एक दिन बसियो आइयो। झन उति माथि लक्ष्मीको बास होला भनियो पुजा आजा गरियो, भोलि पल्टै मटर टो गर्द्यो, सय रुप्पे बुझाइयो।
अहिले चैं साहू बुढाले याँ नर्थ क्यारोलाइना मुन्ट्याछान अलि दिन। अनि तिम्रो के छ नि? कस्तो भो तिहार?
मटर टो गर्दियो रे? लोल कता बाट नि? यतै तिर बाट कि ? मेरो पनि खै के भन्नु दाई उही त हो नि , लक्ष्मी आउछिन कि भन्यो, लक्ष्मी को पूजा पनि गर्यो, आउछिन आउछिन ढोकै बाट गिजाएर जान्छिन भन्या तिहार त रमाइलो भयो यसपाली पनि अनी नोर्थ क्यारोलाइना र'छ त हाम्रो चित्र बहादुर चित्रकार सँग यस्सो भेट घाट गरेहुन्छ नि , रमाईलै हुन्थ्यो क्यारे
हरितालिके देखी सुरु त्यापछी, ग्वाँचु राम त्रिपाठी, ठुलि, ठुल्दाइ, भउतेजान सबैलाई जदौ ठुलि लाई मेरो पनि धेरै धेरै माया लोप यु ठुलु रुघा चाडै निको होस्, नाक रातो नहोस् यही छ मेरो छठ् को शुभकामना
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Why Americans reverse park?
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
whats wrong living with your parents ?
TPS Renewal Reregistration
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.