[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १०१

[Please view other pages to see the rest of the postings. Total posts: 698]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 237784 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 02-18-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको



१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 101 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी


तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।




चौतारीका दौंतरीहरू


भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!


Last edited: 20-Feb-08 12:10 PM
Last edited: 20-Feb-08 03:22 PM

 
Posted on 02-20-08 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायण दाई को सिलिङ फ्यान भए नि यो गाना गायिका को हो, तर तार देबी चाँही होइन।
 
Posted on 02-20-08 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! मिस दिदी, मैले काँ मातृभाषाको अपहेलना गर्या हुम् त? यति पनि जोक लिन/दिन नसक्नेले त मातृभाषा भनेर 
गर्व गर्नु नै बेकार छ!
 
Posted on 02-20-08 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 चित्रेभाइ

 कार हो बिकार  त्यो चै मलाई थाहा भएन।

  हिहि उसो भा रिस उठेछ  भाइको 


 
Posted on 02-20-08 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! काँ उठ्नु नि रिस? अब म आफैं उठेर जाँदैछु घरतिर! बोइ बोइ!
 
Posted on 02-20-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो चित्रे लाई रिस उठेछ, कस्तो रिस उठ्या हो चित्रे लाई,
मुख कस्तो रातो भएको,
कही छैन मिस छु मतलब मखुला चित्रे पित्रे।    
    

 
Posted on 02-20-08 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पित्रे चित्रे भाग्यो  हिहिहिहि

हेर हेर डरा'र भाग्यो मेरो भाइ ? भगुवा !!!

नरिसाऊ है भाई यसो मजाक अरेकिम नि


 
Posted on 02-20-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो त मात्री भाषा नि परेन रात्री भाषा नि परेन नेपाली त। अब के अर्ने मिस?
 
Posted on 02-20-08 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 राहुलदाई,

 चित्रेभाई र मिसदिदीको बिचमा  राहुलभाई  कहा बाट आयो ?    त्यो हजुरको बिचार ? इलाहावादी अनुभव होला नि त  के गर्नु पर्च भनेर 

रिसानी नहोस !

Last edited: 20-Feb-08 04:14 PM

 
Posted on 02-20-08 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारीको छहारिमा बिष दिए नि रिस उठ्दैन, बस्छ मात्र। त्यसैले रिसानी भन्ने कुरै उठ्दैन कसो केटाहरु? ( फेरी मिसले लिङ भेद गर्‍यो भन्नु होला, यसमा चाँही रिसानी माफ है )
 
Posted on 02-20-08 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

 हे हे राहुलदाइ ---   

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
 
 


 


 
Posted on 02-20-08 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ टिरेनको ट्याम भयो, तारेमाम भने भयो।

केही मिठो बात गर, रात त्यसै ढल्कंदै छ,
भरे फेरी एकान्तमा रुनु त छंदै छ।
 


 
Posted on 02-20-08 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता हो जिम्माल भन्ने बुढा तिर्थ जान लाग्या भन्ने सुन्य थे। लु शुभ यात्रा भन्न आको। लु राम्रै जानुस्, राम्रै ।।।।।।।।।।।अर्नुस्, र राम्ररी फर्कनुस्।

अनी उप्पु, हैन यो ट्यम ले पनी गर्नु गरयो तिमी चौतारी म हुँदा आफु नहुने, म आउँदा तिमी नहुने। फेरी त्यो लोड सेडिङ ले गरद च्याट पनि गर्ने न जुर्ने के गर्ने हो? अनी भोली पिरेम डाडो घुम्न जाने हैन त!

 
Posted on 02-20-08 7:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-20-08 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गुरु कता ? लौ म पुनी छिरें चौपारीमा।

:-)>


 
Posted on 02-20-08 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हौ गाउँलेहो खबर, धेरै दिन भोनित नदेखेको। के हुँदै छ हौ यता तिर।
 
Posted on 02-20-08 7:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्ध्याकालिन नमस्ते सबैलाई
गीतान्जली  सुरु भयो कि भनेर छिरेको छैन रइछ त
कार्यक्रम संचालक कै सवारी भा' रइन्छ त

भउते इश्वर के गर्दै हो?

 
Posted on 02-20-08 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के दाई, त्यो बुङुर भुट्या १ प्लेट यता पनि फाल्नु त यार
हामी चाँही के सधैं तपाईंले ख'ाको मात्र सुनेर बस्ने?
 
Posted on 02-20-08 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल कती दिनाँ एसो मुख देखाउन पाइयो चौआरीआँ, साहू बुढाले फुर्सद दिनि भे पो। चौतारी मउसब नि आउन नपाइ सक्केच, गजल लेख्या पजल हुन्तो ठिकै भो लेख्नै नपाइ सक्को। बरु अचेल के के हुंदैछ यतातिर। भउते, रिठ्ठे, इसोर के छ हालखबर? सानो चौतारी भेला नि सक्को रे, आफू पस्चिम तिर गा बेला परेच बोरै भो।

बरु लु त्यो बुङुर यता नि पास गरम त हर्के काका। झ्वाइँखट्टेलाई किसिम सितन हुन्च।


 
Posted on 02-20-08 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हहहहह्हह आस्ती त्यो तातो मो मो खाएको बेलामा हम्लाई सम्झेउ, यो बूङूर तिर चै आँखा नलगाउ है, आँफै गोदिन्छ कसैलाई दियिन्न, कुनै दिन भेट भएमा बशेर खाउलानी बूङूर भुटेर।  

khai lu sanchalak khana gaye jasto chha..


 
Posted on 02-20-08 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि अन्तरे दाई, अस्ती ठुल्दाइका जादा कम्ती सम्झ्या हो तपाईंलाई हाम्ले
अनी काली फुर्ने को भ्रमण्  कस्तो रह्यो?
त्यो अन्जेलिना लाई म्वाइ खा' फोटो  छ भने भाउजुले नदेख्नी गरी यस्सो टासुम
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
I hope all the fake Nepali refugee get deported
advanced parole
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters