[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -९९

[Please view other pages to see the rest of the postings. Total posts: 572]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 328952 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 02-10-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

        
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९९ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 99 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


       

 
Posted on 02-13-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्ते बिर्खे दाइ दल्लो गाउ बात ४-५ घन्ता पर बस्नु हुन्च।


 
Posted on 02-13-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्ते को बसाई कता हो ठम्याउन सकिन। नजिकै भए भेट होला क्या र।
 
Posted on 02-13-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्ते को बसाई कता हो ठम्याउन सकिन। नजिकै भए भेट होला क्या र।
 
Posted on 02-13-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाम्रो बिर्खे दाइ ह्यान्सि गाउमा बस्नु हुन्च।


 
Posted on 02-13-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


la ma laage ghat tira see ya guys.

 
Posted on 02-13-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


hana chautarima k k hundai chha ki sabai hide chautari baata..

lu rithhele ochhayeko patrika yahi rahichha.. aaba kholera hernu paryo..

k hundai chha hau gaam ma..

 
Posted on 02-13-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! ह्यान्सी गाम! गज्जबको नाम दियौ ठूली!


 
Posted on 02-13-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL !  थुल्ननी त घाट तिर लागिन रे ! कस्लाई के भो हँ ? जिम्माल बा त कुशलै छन नि हगि ?


 
Posted on 02-13-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


hana buda lai sarai bhayo ki k ho....... huh bhaute

 
Posted on 02-13-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यती चाँडै छुट्टी हुने कस्तो अड्डा होला, नेपालाँ नि हुंदैन होला, ठुलीको जस्तो अफिस त। हाकिम कस्तो होला? हाकिम नि १५ मिनेट पछी टाप दिने त होला। अनी बिकास हुन्छ देश?  
 
Posted on 02-13-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे सम्धिस्वर मुनी! तपाइँले यात्रा गर्न लाग्नुभएको गाउँबाट करिब १०० योजन पर अनेकन बृक्ष, फलफूल, गौमाता तथा मृग ईत्यादीले शोभायमान भएको, नदी नाला कुलो पोखरी र बर्षाले सफा बनेको, हंसपूर भन्ने एक गाउँ छ। तपाइँ जानुहुने गाउँबाट दक्षीण दिशामा बाटोमा अनेकन फलफूल र कन्दमूल सेवन गर्दै आ-आफ्नो अनुकुल वाहन सवार भई हिँड्ने पथिकलाई चार घडि २ पलाको समय लाग्छ। हे मुनिस्वर सम्धी! यसउसले यदि तपाइँ मेरो कुटीमा बिश्राम गर्न आउने समयको आंकलन गर्न सकेमा मेरो कुटी धन्य हुने थियो।


 
Posted on 02-13-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la ma laage ghat tira see ya guys.


के भो ठुली? घर तिर को घाट तिर?


 
Posted on 02-13-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्लो गाम बाट ४-५ घण्टा पर रे, अनी ह्यान्सी गाम भनेची एह एह बुझे त्यो रकेट उडाउने गाम हो जस्तो छ् | म अलिक टाढै छु ठुल्दाइ तपाईं को गाम बाट, तान्सेन गाम एसो दिमाग घुमौनुस् त, अस्ती हावा हुरी आर अस्त, ब्यस्त भाथ्यो नि तेतै तिर हो| तपाईं को भेख तिर आए भने ह्यालो दिउला नि |
 
Posted on 02-13-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे पापिष्ट भगुतेन्द्र योगी! बृन्दावन जस्तो हरित यौवनले भरिपूर्ण, शेषनाग जस्तो हजार आकांक्षाहरुले ढकमक्क, सुमेरु पर्वत जस्तो बलियो र अडिग नलिखुट्टाका धनी, यो बिर्खे मुनीको अन्तेष्टीको बिचारमात्र पनि गर्ने सक्ने हे अति पापिष्ट भगुतेन्द्र योगि, म तिमीलाई श्राप दिन्छु! अहिले सम्म हुँदै आएको जस्तो तिमीले राम्रो आशयले गरेको ठट्टा पनि तरुणी षोडशीहरुको लागि प्रणयप्रस्ताव जस्तो लागोस र गालामा तिनका खराउको छाप लागोस!
 
Posted on 02-13-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाईं को गाम को बर्णन सुनेर त आउ आउ जस्तो लाग्यो। अनेकन बृक्ष, फलफूल, गौमाता तथा मृग ईत्यादीले शोभायमान भएको, नदी नाला कुलो पोखरी र बर्षाले सफा बनेको गाम भनेर त कहनु भयो अनी तेस सुन्दर गाम मा अप्सरा हरु पनि त अवस्यै छन होला ,तेस्को बारे मा चै अली बिस्तार लाएर बर्णन गर्नु भए हुन्थ्यो ।
हैन सम्धीस्वोर एस्पाली लाई एस्तै भयो धेरै समय छैन अब अर्को पटक आउँदा अवस्य नै आउने छु, मेर अर्क एक जना मित्र हुन्हुन्छ तेस गाम मा पनि
 
Posted on 02-13-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-13-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो आशयले गरेको ठट्टा पनि तरुणी षोडशीहरुको लागि प्रणयप्रस्ताव जस्तो लागोस र गालामा तिनका खराउको छाप लागोस!

श्राप दिनु यस्तो पो।

 

 


 
Posted on 02-13-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न हाम्रा गामका भीष्म बिर्खेपितामहले भगुतेन्द्र योगीलाइ श्राप दिएछन्। अब यही श्रापको कारणले भगुतेन्द्र
मुनि सुन्दर सुन्दर युवतीहरूबाट होशियार भै हिड्नुपर्ने योग छ!


 
Posted on 02-13-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


k yarne ho aaba "hiun paryo thak thaki jaado bho eklo jeevan aafailai ghado bho"

paani hai paryo saal ghari susayo bhunti hai sanga maski maski hidne baani mero kata harayo

 

 
Posted on 02-13-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अब भउतेले त्यो श्राप काट्न एक चित्त एक भक्त भै हाथ खुट्टाको नङ काटी १ महिना सम्म श्री स्वस्थानी पर्मेश्वरिको ब्रत बस्नु पर्छ


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters