हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !
Thanks gal1, Laharee, maile harek patak aina herda, hasi ta aauchha avasya, tara aafnu anuhar ma hoina , aru ko anuhar samjhera!!! "mero anuhar ta yasto mileko chha, tiniharuko k bha hola... bhanne sochera"
केली ले क्या डाएलग मार्यो भन्देखीन देखेको पनि हो पढेको पनि हो - मान्छे नगनेको चाँही होइन है झुठो आरोप - नहीहिहिहिहिही ए सुन्ने से पहेले ए धर्ती क्युन नही फ्याट गइ रे क्या अन्द आदी इत्यादी
के छ केली - बिदा है तिम्रो कस्तो मोज ल - अनी चिया खाएको हो - छैन ए बनाउन त म पनि खाइदिउला
च्याँङ्वा मोइच्याङ ले नै पाको हो के घोर्ले छोरो त - चौतारीमा दर्ता गर्दा त आमा को नाम के भन्दा मोइच्याङ भनेर भनेको मैले नै सुन्या हो ल - दर्ता किताब मा नि मोइच्याङ नै लेखेको छ है - होस् गर हौ भन्द्याछु।
ख: धया ठुल्दाइ - थ स्व्एफक्को स्वोया - अले चक जिम्त केनी का - छु ध्या न मजिल
गीतान्जली कार्यक्रमका संचालक संचालिकाहरु चौतारीमा हाजिर जनाइ सक्दा पनि आफ्नो काम थालनि नगरेको बिरोध जनाउदै आज को गीतान्जली कार्यक्रम संचालन गर्न वाध्य भएको छ।
Supporting issues on principle instead of blind brainwashed support
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
where are Hunter Biden and Biden got 40k maga hounds?
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Cricketer Sandeep Lamichhane singing & playing guitar
TPS Automatically Extended for Six Months!!!
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.