[VIEWED 176547
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-17-09 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १५६ *~
Summer Special
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत: सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो । यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Last edited: 18-Aug-09 09:40 AM
|
|
|
|
raju161
Please log in to subscribe to raju161's postings.
Posted on 08-26-09 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल त्यो चै सोच्नै पर्ने कुरो हो है। अब सदस्यहरु के भन्छन् त? आफु लाई त कुखुरा को फुल पनि चल्दैन है गम्ले दाईहरु। अब भोकै राख्ने कुरो पनि भएन एत्रो कार्यक्रम का स्रोताहरुलाई।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-26-09 12:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राजु लाई ठुल्दाइलाई भनेर काजु भात लिदै आउनु भन्नु पर्छ ! कसो पुरे?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-26-09 12:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राजु मार्साब बाहेक म पनि छु आँशिक साकाहारी। कुखुरा र ठुलो खसी बाहेक म पनि खाँदिन। भोज ब्यबस्थापन महासमितीका संयोजक हर्के हन्तकाली नै नेपाल जाने रे। खन्चुवा रिट्ठे लाई संयोजक के बनाइ भयो र । लहरेलाई बनाउ भने त्यो चकचके ले नून को साटो चिनी हाल्देला भन्ने पीर । बैरे लाई बनायो भने एक्लै ले भान्सा सखाप पार्देला। मेरो बिचार मा महिला संघको कुनै सदस्यलाई बनाउनु पर्ला। चोरी खाइहाली भने नि थोरै मात्र घट्ने हुन्छ।
|
|
|
raju161
Please log in to subscribe to raju161's postings.
Posted on 08-26-09 12:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहाँ कजु भात् ले मात्र हुन्छ नि।
|
|
|
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 08-26-09 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:) बिर्सेछु पोष्ट गर्न नि :(
Last edited: 26-Aug-09 01:03 PM
|
|
|
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 08-26-09 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:) वालेकुम सलाम रिठ्ठे ! पुरे, मेरो पनि दर्शन सबैलाई। राहुलदाइ, अब कोही महिला भए पो यहाँ ? क्यार्नि त अब? !!
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-26-09 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल राजु माड्साप्लाई काजु भात ले हुन्न रे? अनी के चाइयो त ? खसी छ, खाने भे बुङुर नि छ (त्यो चाइने म नि खान्न ), अरु त गोल्भेदाको अचार सम्म हुन्छ होला केरे, भोजमा साकाहारी त खै अरु के नै बनाउलान र यी अल्छिहरुले, बरु यसो गरे कसो होला, राजु माड्सापले साकाहरी डिपार्टमेन्ट सम्भाले? एउटा कुरो नि!
|
|
|
raju161
Please log in to subscribe to raju161's postings.
Posted on 08-26-09 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहाँ हुन्छ कजु भात् ले मात्र दाई, अब सब्जी चैयो, तरकारी मा आलु, कौली त हुनै पर्यो, गोल्भेडा को अचार्, मोटारकोसा, रोटी तरकारी, दुध, दही, घीउ, आदी इतयदी त हुनै पर्यो नि।
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 08-26-09 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ,चिप्ले, रिट्ठे, हर्के, शुभ, पुरे, बिर्खेबा, राजु, दीप सबैमा तारेमाम। {{{{{बिर्सेछु पोष्ट गर्न नि :(}}} पुरे, शुभ महिला जस्तो लागिन मलाई त पोस्ट हेर्दा खेरी
सपै लाई आरम छ होला भन्ने सोछेकी छु चौतारी मा सपैलाई देखी लहरे देखिन त खह गएको होला हिजो लहरिलाई सप्पिङ लानु छ , भन्दै थियो गए होलान
|
|
|
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 08-26-09 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:) पोष्ट हेरेरै महिला-पुरुष छुट्टिन्छ र भन्या ? अनि तिमी चै किन केटी जस्तो गर्छौ त नि ?
|
|