बिस्टे
Replies to this thread:
More by बिस्टे
What people are reading
Subscribers
Please log in to subscribe to बिस्टे's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 873]
[VIEWED 317287
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 06-14-08 7:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~चौतारी ११९~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 16-Jun-08 12:43 PM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-17-08 3:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्बाल तेसै जिम्बाल भएको हो रे? कस्तो राम्रो, फिमिल हेर्या जस्तै भयो - कस्तो मजा अरु पनि अली चाडै लेखु न चौतारी बाहिर पनि टाँस्ने कि - अरुले पनि पद्छ नि, कि कसो एसो हेर्दा हर्के र सन्नानी को लोप पर्ला जस्तो छ है,
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 06-17-08 3:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एसो हेर्दा हर्के र सन्नानी को लोप पर्ला जस्तो छ है,
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 06-17-08 3:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओखो कत्ती राउरो हो, छर्लङै सिनेमा हेर्या जस्तो भो बा मलाई त, अनी म त साह्रै बुढो पो राइछु त,सान्नानी नातिनी भनेसी, के भन्छ लहरे, जा पनि लप पर्ने कुरो मात्र गर्च,मेरी नातिनी भर्खर १३ पुगेर १४ लागि लप गर्ने कुरो गर्छ बजिय। हो एस्लाई त चौतारी मा मात्र थुनेर राख्न भएन सम्धी ज्यु बाहिरै टास्नु पर्यो बरु शिर्सक चै के राख्नु हुने हो कुन्नी ?
|
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 06-17-08 3:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओखो कत्ती राउरो हो, छर्लङै सिनेमा हेर्या जस्तो भो बा मलाई त, ओइ लहरे बाउचा बढता कुरा हैन है त्याँ मचा। हो ब्यारे हजुरबा एक मुक्का हिर्काइ दिनु न त्यो लहरेलाई
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 06-17-08 3:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एस्पाला जिम्मालले हाम्रै पहाडअको कुरो दुरुस्त ल्यायछन। ल मज्जा हुने भो। बसियो हाम्पनी पलेटी कसेर। के रे, लहरेलाई सधैं लप? अन्खेरिन अगी केजाती बधाई भन्दै थे, के को रहेछ? लहरेको कुरा कानी छिनेको हो?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-17-08 3:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मंगलवार गन्नु माहात्मय अनी दीप हठेला आइ मिन दीप जी --- आज दीप जी को गन्नु पुराण आएन भनेको त भर्खर आ वा मार्फत आएछ ! ल पढम !
गन्नु: सुन बे लोल, नाम बदल डाल अपना -- तु नेपाल से है ना?
जिम्माल: हाँ हैं तो नेपाल से ही --पर नाम बदलनेका चक्कर क्या है प्रभो?
गन्नु: सुना है feudal लोगोंको छोड नही रहें है उधर -- कायम मुकायम राजाको भि जंगल भेज दिया --
जिम्माल: उसे हमे क्या फर्क पडता है? हम तो कोई feudal नही हैं--
गन्नु: तो फिर काहेका जिम्माल है रे तु? आगया ना अपने औकात पे?-- तो असल मै तु बस बिर्खे है बिर्ख फोकटी--
जिम्माल: फोकटी नही बोगटी है माईबाप--
गन्नु: फोकटी नही है रे? गोजीमै दो कौडी नही - काहेको सिलबाया था रे पाकिट अगर रखने को कुछ नही है तो? फोकटलाल के सर्दार है ना तु- दोनो गोजिऔं मै भ्वाङ्ग है-- काहेके लिए रे?
जिम्माल: आपको कैसे पता कि हमारे गोजीमै भ्वाङ्ग है?
गन्नु: हम त्रिकाल दर्शी है --तिनों लोकोंमै कुछ भी नही जो हमसे छुपा हो –
जिम्माल: दुनियाँ तरुनीऔंसे भरा पडा है और यह तिनों लोकोंमै और त्रिकाल मै आपको बस मेरे गोजिमै हुवे भ्वाङ्ग नजर आए?
गन्नु: लेकिन भ्वान्ङ बनाया किसलिए है रे?
जिम्माल: वह तो शादी से पहले बनाया था-- गन्नु: क्यों?
जिम्माल: छोडो ना पुरानी बातों मै क्या रखा है -- वैसी भि आप तो धोती पहनते हो --
गन्नु: तो?
जिम्माल: लोल! कुछ समझते नही हो प्रभो आप -- आप बर्मचारी और हम तरुनी के कर्मचारी -- छोडीए माईबाप---कुछ और बात करते हैं लेकिन अगले सप्ताह--
Last edited: 17-Jun-08 03:42 PM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-17-08 3:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहाँ छिन्नु - रिट्ठे ले हल्ला फैलाको हो यो - केही भा छैन सुन्तले - मैले त फिलिम हेरेर गेस पो गरेको - लोप पर्ला जस्तो छ त - अब लोप भनेकाइ १४-१५ मा हुने होइन र भन्या - बुढा भएछी सुद्धी पनि हराउने क्या
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-17-08 3:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निक्कै गनगन भाको रहेछ चौतारीको गन्नु दिवस मा। आफु डेढ घण्टा गन्ना पसिए झै पिसिएर आइयो। सकियो जाँच, ठीक पांच बजे, पाँच मा पाँच नि आयो। पास भयो। हुर्रे!!!!!!!!!!!!!!!!!!!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-17-08 3:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ठुल्दाइ बधाई छ ! चौतारीको इज्जतको सवाल थियो ! धन्न....... :D
Last edited: 17-Jun-08 03:56 PM
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 06-17-08 3:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए अर्को नि अैइसकेछ गन्नु पुरान त। अनी ठुल्दाइ ल बधाई छ है तपाईं लाई,अब ठुल्दाइ राँगो फुक्या जस्तो हो।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-17-08 4:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन रिट्ठे, ठुलदाइ ले कहिले चौतारीको इज्जतलाई सवाल को घेरा मा राख्यो?
उहिले अन्तरराज्य म: म: प्रतियोगिता जितेरै चौतारीको नाक घिरौला जत्रो पारेकै हो।
अहिले उम्मेदबारी परिक्षा सफलतापूर्बक् कुनै बाधा अड्चन बिना पार गरियो। अझै धेरै खुड्किलो बाँकी छ। चौतारी र गन्नु पर्भू को कृपा ले इलाहाबादी काइदा को फाईदा ले सफल हुन्छ नै भन्ने आस गरेको छु क्या रे।
|
|
|
sujaata
Please log in to subscribe to sujaata's postings.
Posted on 06-17-08 4:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दाईले कती हसौने।
ल म पनि बस्छु है एक्चिन चौतारीमा।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-17-08 4:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रात पर्ने बेला त भएको थिएन तर झरिले गर्दा झमक्कै भैसकेको थियो। भउते पलंगमा बसेर केहि लेख्दै थियो शायद गजल वा कविता। मैनटोलको प्रकाशले कोठा झलमल्ल थियो। आज बिहानै देखि झरि परेकोले एक त भउतेको मन कता कता उडेको जस्तो भैराखेको थियो अर्को, अगि सम्म धोबिनीकहाँ गएर अलिकता चढाएको रक्सीको हल्का मात पनि बाँकि थियो। गजल नै लेख्ने किसिमको मात चाहिँ धोबिनीकि बहिनी जुरेलीले गिलाँसमा पटक पटक रक्सी भरिदिँदा लागेको थियो।
“ भउते बाबुsss!”
भाउजुको स्वरले भउते लेख्दा लेख्दै अड्कियो। एक पटक मुख नमिठो बनायो र बोल्यो-
“ हउर भाउजु!”
माष्टरनी तलबाट नै बोलिन-
“खाना पस्कौँ कि?!”
सितन बिनाको रक्सि खाएको भउतेलाई ‘खाना’ शब्द र तल पाकेको खानेकुराको गन्धले भोकको तिव्र आभाष भयो।
“ हुन्छ भाउजु पस्कनोस के रे, म ओर्लिएँ”
लेख्दै गरेको कापि बन्द गर्यो, एक पटक जुरेली मस्केकी सम्झेर मुस्कुरायो र तल झर्यो।
चुल्होमा माष्टरनी भात पस्कँदै थिइन्। भउते पुजा चौकितिर लाग्यो धोती समात्यो र फेरि माथि उक्लियो। धोति फेरेर तल झर्यो र चुल्होमा भाउजु भन्दा अलि पर बस्यो;शायद रक्सीको गन्ध भाउजुले थाहा नपाऊन भन्नाका लागि।
“कत्तिको भोक लाया छ र?”
माष्टरनीले पुलुक्क देवरलाई हेर्दै सोधिन्।
“ एउटा उपद्रो भोक लाग्या छ भाउजु, आज त भातको पइरो नै लडाम्ने हुम्” मुन्टो बङ्ग्याएर मुस्कुराउँदै जवाफ दियो।
माष्टरनीले खाना अगाडि सारिदिइन्। भउतेले थाल तान्यो र औसनी हाल्दै सोध्यो-
“ साँच्चि अगि म आम्दा हाम्रि भान्जि यताटि हिन्या देख्या थेँ क्यार्न आइकि रेछिन?”
“मट्टितेल माग्न नि अरु के हुन्थ्यो र”
माष्टरनीले घ्यूको कचौरा भउतेतिर सारिदिँदै बोलिन्।
भउतेले केहि सोचेको जस्तो गर्यो र सोध्यो-
“ अनि कति लइन् त मट्टितेल?”
“ छैन भन्दिएँ मैले, अस्तिन देखिको लग्या पैँचो कइलेइ तिर्ने हैनन् कति दिनु!”
माष्टरनि भावबिहिन भएर बोलिन्।
भउते चुप लाग्यो केहि बोलेन। चुपचाप निहुरिएर भात खान थाल्यो। माष्टरनी देवरलाई हेर्दै थिइन र केहि बोल्न खोज्दै थिइन्।
“बाबु!”
माष्टरनीले स्तब्धता भङ्ग गरिन्।
भउतेले केहि नबोलि पुलुक्क माष्टरनी तिर हेर्यो।
“एक चोटि हिँड्नुस न बाबु मैले अस्ति भन्या ठाममा, जाँदैमा के बिग्रिहाल्छ र?”
“कुन ठाममा भन्नुभो भाउजु?” भउतेले बुझेर पनि नबुझे जसरि सोध्यो र मुखमा गाँस हाल्यो।
“त्यहि मेरो माइलाबाउकाँ, साह्रै उत्तम छे बरा मेरि माइलाबाउकि कान्छि छोरि! तपाइँ हेर्नोस मात्रै, चित्त नबुझे नगर्ने त छँदैछ नि!”
भउतेले अचानक जुरेली सम्झियो, एक पलको लागि टोलायो र बोल्यो-
“ जानै हुँदैन भन्या त कहाँ हो र भाउजु मैले पनि, तै पनि बे गर्ने सुरमा नभा’ मुन्छे म क्यार्न हेर्नु अर्काकि छोरि भनेर नि!”
“ केहि हुँदैन बाबु, भाउजुको माइति जाने नि भेटघाट गर्न भनेर भाउजुसित के भयो र?”
“ हुन्छ जाम्ला त नि उसोभए” भउतेले कुरा सकाउने प्रयासमा भन्यो र छिटो छिटो खाना खान थाल्यो।
माष्टरनीको मुहारमा खुसिको लहर देखा पर्यो।
“ बाबु खाना खाँदै गर्नुस म बाख्रा सारेर आम्छु” यति भन्दै माष्टरनी उठेर बाहिर लागिन्।
भउते चुपचाप खाना खान थाल्यो र अन्तिममा एक अम्खोरा पानी सिनित्त पार्यो, घ्यूको कचौरा छुँदै छोएन।
खाना खाएर माथि उक्लियो, कोठामा गयो र धोति नफुकाली त्यत्तिकै लेख्न बस्यो।
बाहिर झरि परिरहेकै थियो, भ्यागुताहरु कराएको आवाज दिउँसो भन्दा बढि थियो। निकै बेर केहि लेख्दै बितायो। लेख्दा लेख्दै कुन्नि के सम्झियो र जुरुक्क उठ्यो। घडि हेर्यो, रातिको ९ बजेको थियो। झ्याल खोल्यो। पानीको बाछ्छिटाले अगाडिको भाग सबै भिजायो। तलतिर हेर्यो, बिस्टे बुढाको घर अन्धकारमा डुबेको थियो! उसले भान्जिले भउते मामा भन्दै पछ्छ्याएको सम्झियो।
झ्याल लगायो र पाइन्ट लगायो अनि बिस्तारै तल ओर्लियो। भाउजुको कोठाको बत्ति निभिसकेको थियो।
“कता राखिछिन् कुन्नि?”
मनमनै बोल्दै भान्साको टुकि बालेर यताउता हेर्न थाल्यो।
मट्टितेलको जर्किन कुनापट्टि थियो र चामलको बोरा अलि पर थियो। फेरि माथि गयो र एउटा पुरानो कछाड लिएर आयो। बोराबाट केहि चामल कछाडमा पोको पार्यो, मट्टितेलको जर्किन समात्यो र ढोका खोलेर पानीमै बाहिरियो र ढोका ढप्क्यायो! पानि मुसलधार पर्दै थियो! भ्यागुताहरु कराएको आवाज बाहिर बढि थियो!
( लोल! लगभग सबैलाई मुछेर छाडने हो गाँठे मिलेसम्म)
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-17-08 4:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
श्री राहुलभाई रायमाझिलाई बधाई ज्ञापन:
आज श्री राहुलभाई रायमाझी ज्यू उम्मेदवारी परिक्षामा पूर्णाङ्क ल्याइ उत्तिर्ण हुनुभएकोमा हाम्रो बधाई छ!
बिर्खे परीवार
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-17-08 4:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यी दीपले फेरि म बुडोलाई नि पद दिएसन, तरुनिको कर्मचारि रे
खै अब तारा र सुजाताको चौतारी नाउँ के राख्ने होला त हँ गाम्ले हो???
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-17-08 4:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बधाई दिने सबै महानुभावहरुमा एक थपेर बधाई। आखिर भाई कस्को, चौतारीको ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-17-08 4:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो भाग पनि घच्ची को गयो - फेरी पनि भन्छु - बाहिर पनि टाँस्ने होकी -
ठुल्दाइ लाई मेरो पनि बधाई है -
|
|
|
rawbee
Please log in to subscribe to rawbee's postings.
Posted on 06-17-08 4:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दै लाई मेरो नि मुरी मुरी बधाई छ।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 06-17-08 5:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइलाई उमेद्वारि परिक्षामा सफलता पाउनु भएकोमा हार्दिक बधाई। सुन्तलमान इस्थापित तथा परिवार।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 06-17-08 5:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूल्दाइ तथा माल्दाइ दुबैलाई बधाई!!
ठूल्दाइले घच्ची अङ्क प्राप्त गर्नुभाकोमा
अनि माल्दाइले बबाल कथा लेख्नुभाकोमा!!!
-चेली परिवार
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
ChatSansar.com Naya Nepal Chat |
Toilet paper or water? |
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination? |
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post? |
Sajha Poll: Who is your favorite Nepali actress? |
Tourist Visa - Seeking Suggestions and Guidance |
advanced parole |
Problems of Nepalese students in US |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन् |
Mamta kafle bhatt is still missing |
News Summary from Nepal for Friday, July 19, 2024 |
News Summary from Nepal for Saturday, July 20, 2024 |
Biden formally Stands Down!!! |
TPS extension Petition!!! |
KP Oli and Nepali Political Corruption |
Nepali Passport Renewal |
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card? |
Are Nepalese cheapstakes? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|