[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४४ --

[Please view other pages to see the rest of the postings. Total posts: 590]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 309292 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-28-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४४ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४४ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 496 days (as of 1-16-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 43 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

फोटो कपिराइट : नमे

 
Posted on 01-30-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे तेइ भएर त मैले भनेको मैल तिम्लाई चिन्छ भनेर तिमी बेरुपीया मान्छे हौ ।
सोझा गाम्ले लाई थगेर बसेको छौ ।
 
Posted on 01-30-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए गाम्लेओ! हाउँरो कुम्ले कता लाओ आचकल?
मुउलान तिर त पसेन कतै??
 
Posted on 01-30-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिते रे :O
नामै थाहा रैन छ मेरो अझ सबै थाहा छ रे ।यो त डुप्लिकेट् यमराज् परे कि क्याहो?

त्यो चित्रगुप्त त मेरै साथि चित्रे हो क्या एss चित्रे त्यो मेरो पापको हिसाब् किताब् फाइल तिम्रो कम्प्युटर् बाट डिलिट् गर त ,झन् आफुचाइ त्यत्रो सुप्पोर्त् गर्छु उस्लाइ ।
 
Posted on 01-30-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेरूपीया भन्या चैं के नि? यो ञोमराजको शब्दावली पनि यमलोककै जस्तो छ। :P

मैले गाम्लेलाई के ठग्नु नि? गाम्लेहरू भन्दा त मै पो सोझो छु। बरू तिमी जस्ता १२ जना ञोमराजलाई एकैपल्ट घाँटीमा बाँधी माला उनेर लाएको छु मैले पहिले।होस गर्नु है! हा हा हा! :P
 
Posted on 01-30-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए गाम्लेओ! हाउँरो कुम्ले कता लाओ आचकल?
मुउलान तिर त पसेन कतै??
 
Posted on 01-30-07 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा सानो पन्ना म अतने चित्रे को धाग हेर न , के जाति पुचेर फल्दिम् कि क्या हो? अनि ठाहा पाउलौ म को हो भनेर ?
 
Posted on 01-30-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए गाम्लेओ! हाउँरो कुम्ले कता लाओ आचकल?
मुउलान तिर त पसेन कतै??
 
Posted on 01-30-07 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो योमराजले त मलाई चित्रगुप्त पो बनाईदिएछ।:O भनेपछि यो ञोमे बूढा त मेरो हाकिम पो बनेछन्।:(

हैन, म त्यो चित्रगुप्त हैन क्या, तपाईलाई भ्रम भो ञोमे जी, तपाईको अपिसमा कामगर्ने एकाउन्टेन्ट चित्रगुप्ता त नर्क्/स्वर्गमै होला नि। म त त्यहाँ गएको पनि छैन कहिले पनि।मेरो पूरा नाम चित्र गुप्ता हैन, चित्र बहादुर मुखिया हो। अब त विश्वास भो तपाईलाई म त्यो चित्रगुप्त हैन भनेर?

तितौरी, मेरो कम्पुटरमा तिम्रो पापको हैन तिम्रो मित्रताको मात्र हिसाबकिताब छ। पापको हिसाब किताब डिलिट गर्न त नर्कमा बस्ने चित्र गुप्तालाइ चिठी पठाउनु पर्छ। यही ञोमराजको हात पठाइदेउ न, पुर्यादिन्छन् कि बूढाले। :P
 
Posted on 01-30-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यम लोक मा भ्रस्थचार होला भनेर मैले पैले नै तिम्हरु को दता मेरो उपियस मा शेभ गरेको छु । तिम्हरु लाई त त्यो गाम मा हराएको कुखुरा जस्तो भुत्लाई दिन्छु, माथि त आइज ।
 
Posted on 01-30-07 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Posted on 01-30-07 1:30 PM Reply | Notify Admin
हन ए गाम्लेओ! हाउँरो कुम्ले कता लाओ आचकल?
मुउलान तिर त पसेन कतै??
 
Posted on 01-30-07 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) :) हत्तेरिका !!
झगडा नगरोन ओ केटकिटिहुर
 
Posted on 01-30-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Posted on 01-30-07 1:43 PM Reply | Notify Admin
:) :) हत्तेरिका !!
झगडा नगरोन ओ केटकिटिहुर
 
Posted on 01-30-07 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी क्लास् कति २ बजे सुरु हुन्छ होइन र भन्या? लौ म चै हिंडे है को को चन बोलौनु पर्‍यो ।
 
Posted on 01-30-07 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हाम्रो गनगनले त मास्टर्नी दिदीको निद्रै खल्बलियो जस्तो छ, सरी है दिदी!

यो कुम्ले पनि कता हराएछ अचेल, ए कुम्ले बुरोऽऽऽऽऽऽऽऽ! चौतारीमा हाजिर हुन आउनु परो।

ए ग्वाँचे! हिजो कुखुरो खान मलाइ चैं बोलाउन भुलेछौ नि। केही बाँकि छ भने पार्सल गरेर पठाइदेउ त यता।

मेरो पोस्ट त आज १९ वटा भैसकेछ, अब कुन बेला सान साहुले ढोका लाइदेलान् आजको लागि, अनि चियाएर मूक दर्शक मात्र भएर बस्नु पर्ने हुन्छ। :(
 
Posted on 01-30-07 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रु १२ वटा पोस्टिङ भएनी फेरी 1/2घण्टा पछी पोस्ट गर्न मिल्छ । यु दोन्त वोरी ।
 
Posted on 01-30-07 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! हो त नी ठूलू, म वोरी गर्दिनँ। मेरो ख्याल गर्ने त तिमी नै रहेछौ। :) ल अब हामी सँगै फिलीम हेर्न जाम्। अनि त्यसपछि रेस्टुरेन्टमा गएर क्यान्डल लाइट डिनर गरम्ला। ;)

तिमीलाई के खान मन छ आज? अनि राम्टिके गीत पनि सुन्दै गरम्ला है त। :)
 
Posted on 01-30-07 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे सरि यार, तिम्रो त स्वस्थानीको ब्रत होला भन्ठानेर खबर नगरेको। हरिले फेरि यस्तो मिठो गरेर कुखुरो भुट्यो कि साला हड्डि सड्डि नि बाकि रेन! सुनिहालेउ ठुल्दाइको कुरा खाने बेलाँ हड्डि समेत कर्‍याप् कुरुप पारे, पछि त हड्डि मत्रै दियो भनेर पोल लाइदे। झन् बुढो मान्छे दाँत छैन भनेर फल मासु फल मासु भुटेर देको बुढालाइ। साँच्चि हो हरिले भन्या जस्तै बरु तरुनी फकाउन सजिलो, बुढो फकाउन त लास्ट गारो।
तर चिन्ता नगर, गाम्मा अझै पनि धेरै कुखुरा छन, पुरस्कार जित्नको लागि। बरु तिम्रो नजरमा कतै छ कि काजु किस्मिस ख्वार राखेको खाइलाग्दो भाले, आजै राति पुरुस्कार जितौला नि!
 
Posted on 01-30-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस् चित्रु तेस्ताइ गर्नु पर्ला । मलाइ त तररम्पम् भन्ने फिल्म् हेर्न मन् लगेको च। हेर्दा राम्रो होला जस्तो च। मेरो फेभरेत् हिरोइन् रानि मुकर्जि को।
 
Posted on 01-30-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अज झगडा शुरु अर्ने को हो ? लौ अब कुखुरा खाने हैन कुखुरा बन चित्रे नजानेको भए ग्वाँचेलै आउछ कसरी गर्ने भनेर :)

yomari कति कलासमा पढ्ने हो र? पहिले कतै देख्या अस्तो लागेन त नानी हजुर्लै :)
तितौरी फिस्टी दि लै फुपूहजुर्मा भन्ने रे ?!! पर्खि न त्यो डोकोमा बोकेर ल्याको सानो सानो गट्टि सबै तल मलखात म फालिदिन्छु गर्र्र्र्र्र्र्र्र्र्र्र:(:(

काम न काज सअ कराम्छन छन। लु यो टु्क्रो पढेर बस बरु
तितु रिसाउदा उसैलै मनाउन लै लेखेको अस्तिनै ---

'कति तर्किन्छौ तिमी कहिले त यसो बोले नि हुने
मुस्कान् मात्र किन कहिले त यसो मर्म् बुझे नि हुने
धड्किहेर त यो मुटुमा तिम्रो प्रस्वासको सुगन्ध छ
थमिहेर त यि अंजुलीहरुलाई तिम्रोमiयiले भरिएको छ'

दिपजी कता जानुभएछ आजभोलि
 
Posted on 01-30-07 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस आशु भरियेर आयो मेरो आखा मा लौ।मलाइ कति माया गरेको :D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
नेपाली वालमार्ट चोर
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
H1B
EAD Filing
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters