[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी तिहार बिशेष ~

[Please view other pages to see the rest of the postings. Total posts: 389]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 225157 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 10-12-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी तिहार बिशेष ~



सप्पै चौतारीबासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,राँगे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाई तिहार को शुभकामना । तिहार आएको ले फेरी पनि रमाइलो गर्ने अर्को मौका मिलेको छ । यस्पाली त चौतारी मा छम छम भैलो खेल्नु पर्छ ।

दसैं को अलमलले कोही त नेपाल तिर हराए कोही कता हराए । अनि केही नयाँ मान्छे पनि चौतारीमा आए । ल अब सबै मिलेर अझ रमाइलो गर्नु पर्छ ।
नेपाल जाने हरु ले त नेपालको फोटो टासेर चौतारी लाई नै नेपाल बनाउनु पर्छ ।
दसैं पछी दशा कसैलाई लाग्यो कि लागेन मलाई त रुगा लागेर हैरान । ल अब तिहार पनि टिका लगएर, देउसी खेलेर, तास खेलेर मनाउनु पर्छ । लास्टा चै दिपेको दसैं कबिता ।

शुभकामना उधारै छ
रहरको पैचो पोहोरको तिरेकै छैन
फेरि दशैं आइसकेछ
दशैं उता आइज भन्छ
आफु यता परिस्थितीको बन्दी परेको छु
अचेल दशै म सँग रीसाएको छ
दियो छन धुपहरु किनेको छु
भजन पनि बजाएकै हो
मन् ठ्याम्मै मान्दैन खै किन हो
मन तस्बिरका पिङ्गमा मच्चिन्छ
पल भरमै आफ्ना हजारौं रहर पुर्याउँछ
म पनि मन हुन पाए?

 
Posted on 10-23-06 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे,
म त अहिले मध्य-पश्चिम अ-मृ-का मा हो। तिमि चाइ कता हो नि?

प प प पञ्जा च च च चौका
आउला न आउला यसको मौका!
:)

Copyright @ "चौतारी तिहार बिशेष" reserved 2006

:D
 
Posted on 10-24-06 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे bro, K छ yaar? Dashain Tihar कस्तो भो ? Long time no see......!!! Can I ask u? where r u from nepal?
 
Posted on 10-24-06 1:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!

आज त म चाँडै आईपुगें :)

सबैलाई भाइटीकाको शुभकामना.

आईते ब्रो,
मेरो दशैं तिहार राम्रै भो, तिम्रो नि? कता गायब भएको तिमी? नेपालाँ मेरो गाम यो ठाममा हो:-

 
Posted on 10-24-06 3:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प प प पञ्जा च च च चौका
आउला न आउला यसको मौका!
:)

@Copyright reserved 2006
*************************
हेहेहेहे,
गाम्ले हरु के छ?
म त बुइनी सँग टिका लगाएर बुइनिकै घर बाट चौतारीमा आएको
दसैंमा पनि फोटो पोस्ट गर्ने पहिला म नै थिएँ अब तिहारमा पनि म नै अगाडि होला नि
!
रौसी पनि लाग्यो अब देउसी खेल्न पर्छ है गाम्ले हो!
चित्रे, कुम्ले, नमे, दादा ब्रो, गालब बुरो, गोतामे, पून्टे दाई, जिम्माल बा, यामे, अनि नयाँ नयाँ मित्र हरु सबै जम्मा हौँ है, जाम अब देउसी खेल्न । । ।
**********
हे रातो माटो

देउसिरे
हे चिप्लो बाटो

देउसिरे

हे लड्दै पड्दै

देउसिरे
हे आएको हामी
देउसिरे
blah blah blah..........
 
Posted on 10-24-06 7:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्ले दाजु भाई हरु लाई भाई टिकाको धरै धरै शुभ कामना छ ।
 
Posted on 10-24-06 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु र ठूल्नानीलाई पनि धेरै धेरै शुभकामना!
 
Posted on 10-24-06 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देउसिरे
 
Posted on 10-24-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देउसिरे
 
Posted on 10-24-06 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देउसिरे
 
Posted on 10-24-06 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाइटिकाको अवसर पारेर हिजो घरतिर फोन गरियो। यस्तै यस्तै बेलामात्र हो दिदी र बहिनी दुबैजना सङ्ग एकैचोटी कुरा गर्ने मौका मिल्ने। निकै बेर कुरा गरियो, केटाकेटीहुँदाको कुरा गरियो, जिस्केर कुनैबेला खाली खाम दिएको सम्झना गरियो, रुमालको रङ मन नपरेर पैसा घटाएइका क्षणहरुको स्मरण गरियो। यस्तै रहेछ यो जिन्दगीपनि, राम्रो भविस्यको खोजी गर्दा गर्दै रमाइला बर्तमानहरु छुटाउनु परिरहेको छ।

यहाँ चौतारीमापनि रमाइला दुई कविता आएका रहेछन् मिस र तितौरीबाट। सार्‍है राम्रा कविताहरु।

भाइटिकाको उपलक्ष्यमा चौतारीमा नियमित रुपमा आउनुहुने दिदी बहिनी, बेला बेलामा आउनुहुने दिदी बहिनी अनि यसो चिहाएर केहि नबोली जानुहुने दिदी बहिनी सबैलाई धेरै धेरै शुभकामना।

अब सबैले देउसी रे भनिरहेको बेला मैले चाँहि किन नभन्ने नि, हैन?? लौ मैले नि भने: देउसी रे!!!
 
Posted on 10-24-06 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रामरी भन!

देउसिरे!

कामैले पेल्यो!

देउसिरे!

बोल्ने फुर्सद छैन! :(

देउसिरे!
 
Posted on 10-24-06 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देउसिरे!
 
Posted on 10-24-06 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी नानी र तितौरीको मीऽऽऽऽऽऽऽऽऽऽऽठो आशिषको लागि धन्नेबाद! ल, टीका थाप्न नि बसि हालें है म त! ठुल्बुईनी चईं मन मनै देऊ है आशिष! यिनले बोल्यो भुने त फेरि एउटा आशिष अर्कै हुन जान्छ! जिब्रै रामरी बसे छैन बिचरीको, कठै! :p

खाम्माँ हिजै राखेको हो के रे दख्खिना, अब राता रात कुम्लेले सुटुक्क सुईंका'र खाम खाली पार्देको र'च भुने चईं मुलाई था' छैन! :D

बाँकी थुप्रै कुरो पछि अर्दै अरम्ला, अईले भाई टीका लन्च पार्टी ग'र काम तिर हुत्तिन छ!

 
Posted on 10-24-06 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो पुन्टे कति चाडै हो तनि टिका पनि लगाइसकेछौ

ल ल धौसिरे खेल्न जाम अब

 
Posted on 10-24-06 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन, यो यामे भाइ हो कि बुईनी हो? तम्सेर टीका लाईदो मुलाई त! :p

हत्तेरि! अबेर भो मुलाई त! म लागें!
 
Posted on 10-24-06 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म भाइ हो पुन्टे दाइ आत्तिन पर्दैन । दिदी बुइनीहरुले लगाइदिएका हुन् टीका चै।

मैले ता खिचेर राखेको मात्रै हो ।

कति काममा जान हतार हो गाँठे?
 
Posted on 10-24-06 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! यामे दिदीले भाइटिका लगाइदिएको पून्टे दाईलाई??
 
Posted on 10-24-06 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-24-06 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे दिदीइइइइइइइइइइइइइइइइइइइइइइ............................................................
हा हा हा हा हा हा हा हा
 
Posted on 10-24-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल खाइयो ल
टनेला पनि पच्यो

माल कतिको छ मलाइ म्यारिज छ है

:D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Why Oli must go for the UML to survive?
where are Hunter Biden and Biden got 40k maga hounds?
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
How many ministries do we really need?
Who are the real Sukumbaasis?
Deepak Bhatta could help bring down the three stooges
Cricketer Sandeep Lamichhane singing & playing guitar
TPS Automatically Extended for Six Months!!!
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters