[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 --चौतारी --८८--

[Please view other pages to see the rest of the postings. Total posts: 591]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 149420 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 11-27-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी -८८--





चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी ना , मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 


Running since 7 Sept 2005 in a total of 88 editions
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

Last edited: 27-Nov-07 08:25 PM

 
Posted on 11-29-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठीक पर्‍यो हरी तपाईंलाई। हामी सप्पै जना जाने पबतेको दिछ्न्तमा तपाईंलाई एक्लै यो चौतारीमा छोडेर। अनी भूत ले खाओसन तपाईंलाई।


 
Posted on 11-29-07 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नाइ नाइ नाइ दिछ्न्तमा म सारी नलगाउने। बिहेको जन्ती जाने बेलामा मात्र लगाउने।
पर्बते तपाईंलाई बधाई छ है। खुशीको खबर सुन्न पायो। राम्रो लाग्यो।


 
Posted on 11-29-07 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी, आएम रियली सरी
सरर हेर्दा आएको नाम हरु (रिसेन्ट) गर्दा छुटेछ
अरुको पनि छुटेको भये माफ पाम है
झन् मुख्य भौते, हरि लाइ कहा छुटाउन सक्छु र
(दुइ जना त जाड् पार्टनर्, बेलुका लाइ समेत्)


 
Posted on 11-29-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हरी, भाउते दा त जदिया भाई हाल्यो नि। खित खित खित।


 
Posted on 11-29-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ, राहुलभाइ रायमाझीको सोध कागजको सारांश पढ्दा साचैँ नै यस बिषयमा गहन र बिस्त्रित अध्ययन प्रतिबेदन तयार गर्न मन लाग्यो।


अब हाम्रो पर्बते नि दिक्षित हुने भए छ, बधाइ छ। अब घरमा फुन घुमाएर भन्नु परो, अनुरोध गर्नु परो। ठुलीलाई साडी सहित जन्ती जान हतार भैसक्यो भनेर।


 
Posted on 11-29-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निउ योर्क् मा भाउते दाको जन्ति जादा यु सारि लगाउने।


 
Posted on 11-29-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो मेरो कुरा खाली मेरो प्यारो राहुल दा ले मात्र बुझ्नु हुन्छ। लु पर्बते अब चित्तो घरमा फोन घुमाउनुस्।


 
Posted on 11-29-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैको फुन को लिस्टो को सित छ? मलाई सुटुक्क पठाउनु परो अनी म घुमाउन थालि हाल्छु नि


 
Posted on 11-29-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो लेहेङा चै बिर्खे दाको बिहेमा लगाउने।

 
Posted on 11-29-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-29-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सारी को बयान गरेर नसकिने भयो। अब कवि हरुलाई कबिता फुर्ने भयो


 
Posted on 11-29-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पर्बते हजुरले कुरा बुझ्नु भनेर जस्तो छ। हजुरको आमा, बुवालाई फोन घुमाउनुस भनेको के। अब हजुरको बिहेको लागि केटी खुज्नु परेन।

 
Posted on 11-29-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब यो सारी चै मेरो बिहेमा लगाउने खित खित खित


 
Posted on 11-29-07 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! ठूली गज्ज्जब राम्री देखिएकी सारी र लेहंगा लगाउँदा! 

कविता नि फुर्थ्यो तर अलि ट्याम पाइएन!
 
Posted on 11-29-07 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो घरमा भनेको क्या, हाम्रो घरमा त निम्ताको लागि मात्र गरे पुग्छ।


पुज्यनीय पिता/माता
सादर प्रणाम,


यहीं आउंदो डेसेम्बर् महिनाको बत्ताइस गते पहिला शिक्षित भै हाल दिक्षित हुने दिक्षान्त समारोह हुन लागेको खुशीको खबर नाच्दै कम्मर भाच्दै लेख्दै छु। हजुरहरुको आशिर्बादले म लक्का पक्का जवान पनि भैसकेकोछु। तसर्थ मेरा चौतारीका गाम्लेहरु यथाशीघ्र मेरो जन्तीमा जान औंला भांची दिन गिन्ती गरिराखेका छन्। अझ हाम्री ठुली त बाह्र बर्षमा एके चोटी लाउने सारी माथी स्तिरी लगाउन थाली सकी।
एउटी धन पनि भाकी मन पनि भाकी बत्तिस तेंत्तिस लक्षणले युक्त कुमारी कन्या ( ब्वाइ फ्रेन्ड  न भाएकी) को खोजेर जग्गे समेत तयार गरी राख्नुभन्ने सादर् बिन्ती गर्दछु। सके यही डिसेम्बर मा स्वयम्बर गर्न पाए झन राम्रो हुन्छ जस्तो लागि राख्या छ।
अरु पछि भेटमा।


हजुरको प्यारो, सोझो, आज्ञाकारी पुत्र

पर्बते (दीक्षित)

Last edited: 29-Nov-07 01:18 PM

 
Posted on 11-29-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुज्यनीय पिता/माता
सादर प्रणाम,


यहीं आउंदो डेसेम्बर् महिनाको पन्ध्रा गते पहिला शिक्षित भै हाल दिक्षित हुने दिक्षान्त समारोह हुन लागेको खुशीको खबर नाच्दै कम्मर भाच्दै लेख्दै छु। हजुरहरुको आशिर्बादले म लक्का पक्का जवान पनि भैसकेकोछु। तसर्थ मेरा चौतारीका गाम्लेहरु यथाशीघ्र मेरो जन्तीमा जान औंला भांची दिन गिन्ती गरिराखेका छन्। अझ हाम्री ठुली त बाह्र बर्षमा एके चोटी लाउने सारी माथी स्तिरी लगाउन थाली सकी।
एउटी धन पनि भाकी मन पनि भाकी बत्तिस तेंत्तिस लक्षणले युक्त कुमारी कन्या ( ब्वाइ फ्रेन्ड  न भाएकी, भए पनि अब भुलिसकेकी) को खोजेर जग्गे समेत तयार गरी राख्नुभन्ने सादर् बिन्ती गर्दछु। सके यही डिसेम्बर मा स्वयम्बर गर्न पाए झन राम्रो हुन्छ जस्तो लागि राख्या छ।
अरु पछि भेटमा।


हजुरको प्यारो, सोझो, आज्ञाकारी पुत्र

पर्बते (दीक्षित)

Last edited: 29-Nov-07 01:20 PM

 
Posted on 11-29-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Rahul LOL

thanks chitre. timro biheko lagi chai shoppin janai baki cha.

 
Posted on 11-29-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-29-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे के भो।

 
Posted on 11-29-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैले केटी पायो तर रित्थेले नपाएर रित्थे लाई शक परेको

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
advanced parole
How to Retrieve a Copy of Domestic Violence Complaint???
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters