[VIEWED 225092
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-05-10 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १७१ ~ नयाँ बर्ष बिशेष
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ? सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ! हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 05-Jan-10 10:16 AM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-08-10 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यस्तो जाबो आँप खान नपार नि कसैले नेपाल बन्द गर्छ र अरु ले गरे पनि म चाँही अहँ मान्छे को मन न हो ठुल्दाइ - नाम अनुसार को मन हुन्न रैछ नाम खुशी - आहा क्या राम्रो - त्यस्तै मन चाँही होइन रैछ भन्ने थाहा भयो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-08-10 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। तारेमाम ब्राण्डी । आँपको कुरा गर्दा पहिला नगरपालिकामा काम गर्दा मदनवाको काका पर्ने एकजना ठगदार चाकडी बजाउन घर आउने कुरा गर्न थालए एक दिन । मैले भनें जे जती कुरा छ अफिस मै गरम, घरमा कसै सित भेट्दिन भनें । बज्या कलैयाको कन्हैया अरुसित सोधेर अर्को दिन ब्यानै घर आइपुगे एक बोरा आँप बोकेर । हजुर, घरको आँप हो, फस किलास छ, खाइलिनुस् भन्दै । पछी यसो रि-सोच गरी हेर्दा त त्यो आँप कालिमाटीबाट होल्सेलमा उठाएको रहेछ ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-08-10 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सप्पै लाई झ्याप्प ला'र यो रिट्ठे को नउस्ते ! सप का सप आप र लिच्ची खाने भएछन ! आफुलाई त यो चिसो मा डल्ली भैंसीको तातो म्वाइ (धत मोई लेख्न खोज्दा चिसोले हात कापेर होला) खान पाये त ओहो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-08-10 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम रिट्ठे। डल्ली मैयाको तातो म्वाइ लेख्न खोज्या लाजले लेख्न सकेन छ रिट्ठे ले।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-08-10 3:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी हाँसो म लुकाइदिन्छु आफू आँशुमा डुबी "डिप फ्रिज" शुक्रबारे जदौ सबै गाम्लेहरुलाई। खुशीले टन्न आँप र लिच्चीको गूदी, बाउचाले बोक्रा र गेडा अनि अनि रिट्ठेले डल्ली भैंसीको चिसो मोइ (हत्तेरिका तातो म्वाइ लेख्न खोज्या) खान पाऊन्। ठुल्दाइ, चिलिम तान्ने शुभकार्यमा चिसोले अवरोध नपुर्याओस्। पूरेले सुन्तलीको न्यानो स्पर्श पाओस्। बिर्खे बुढाले दाँतभरी नअड्क्युन्जेल खसीको मासु र एक ढ्वाङ तीनपाने पाओस्। निरन्तरको बन्दले मदनवाको देहात यात्रा र फलफुल ढुवानीमा बाधा नपुगोस् तर रामे चाँही बन्दकै कारण हेटौंडामा अड्कियोस्। खुशी, मदनवाले ल्याएको फलफुलले खुशी रहोस्, brandy, तिम्रो कारणले भोली बिहान कसैलाई ह्यङोभर नहोस्। तारेमाम।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-08-10 3:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन मैले बुझ्न नसक्या कुरा चाँही शुक्रबार भको यो चौतारी ले चाँही कसरी थाहा पाउछ हँ? बेलैमा सुन्सान हुन्छ भन्या ! चिप्ले गुरु जदौ ! अघी ब्यान रद्दी माहारद्दीहरु को खोज बिन हुँदैथ्यो ! कसै कसैले त पद नि पाये क्यारे ! गाथमा आरमै हो प्रभो? टेउसास को तापक्रम झरेर ६० पुग्यो कि क्या हो? डिप् फ्रिज भनेको देख्छु
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-08-10 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम चिप्ले मार्ट्साब कता बेपत्ता हो - कि न्यू एअर को ह्याङोभर अझै गाको छैन अरु कता लागे खोइ सब का सब कसरी सुध्रियो - काम चोर्ने बानी बिर्स्या हो कि के हो खै के खै के
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-08-10 3:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम अनुजरथी र बोकारथीलाई। तापक्रम त ३० भन्दा तलै झरेको छ हिंजो देखी, भोलिसम्म त्यस्तै रे। मास्तिरलाई त साधारणै हो, यताको लागि चाँही ठुलो कुरो। बेपत्ता होइन बाउचा अलिअली बिजी र ब्यस्त अनि बेफुर्सदी भएको मात्रै हो।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-10-10 9:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-10-10 9:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-10-10 9:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-10-10 9:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-10-10 9:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-10-10 9:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-10-10 9:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-10-10 9:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
aaja din bhari sunekaa geet haru.... gud nite!!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-11-10 7:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! सोमबारे शिवमय जदौ । चिसो बिहानीमा न्यान्यो स्वागत ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-11-10 8:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, प्रणाम! सप्ताहन्त कस्तो रह्यो त? आउँदै गरेका अल्छिहरुलाई पनि प्रणाम
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-11-10 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् ठुल्दाइ, प्यारेलाल पिरती आफै हुँदो रैछ मुटु साचै नै दुख्दो रैछ तिमी कहाँ म कहाँ भेट हुँदो रैछ मुटु साचै नै दुख्दो रैछ
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 01-11-10 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ, पुरे र लहरेलाई सप्ताहन्त कस्तो भयो सबैको ...... मेरो त सधैं जस्तो झकास रह्यो है ... पुरे त ससुराली तिर गएको होला रमाइलो नै भयो होला .... लहरे त उही च्याट मा तरुनी फक्किन्छकी भनेरै बिजी भयो होला अब परिवार भएको ठुल्दाइको त के कुरा गर्नु ........ बच्चा बच्ची लिएर घुम्न जानु भयो होला बिर्खे बुढा खोइ, खाली घुमेको मात्र फोटो देख्छु त थुतुनो किताबमा ।
|
|