[VIEWED 105982
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-17-05 8:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Just using this technique for self encouragement and hopefully will have some consistency with the ghazal writing and productive. Could have said like Nepe: a Ghazal in the making. Here is for today's quota: बिनाश कालै खोजे जस्तो , सुद्दि बुद्दि कहाँबाट बिपरित आयो ? (९) १४ २३ बिग्रदो भत्कदो दिनै, आकस्मिकता कहाँबाट नियमित आयो ? ८ १५ २३
|
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 10-11-05 8:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Houston तपाई बडा छोटो तर मीठो लेख्नु हुन्छ ! लौ दुस्साहसै सही, मैले नि थप्ने चेष्टा गरें माईणड नगर्नु होला ! सबैभन्दा जरुरी उस्लाई जे थियो , त्यहि दिने जोगी बरु त्यागी निस्कीयो !-२ पाराको अल्छीपना हैन, म चिस्सिनुमा श्पर्शले तिम्रो, यो मन रागी निस्कियो !-३
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 10-11-05 8:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
How about this पारोले चरित्र छाड्या हैन, मै चिस्सिया हुं श्पर्शले तिम्रो, यो मन रागी निस्कियो -३
|
|
|
newuser
Please log in to subscribe to newuser's postings.
Posted on 10-11-05 11:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो रेल छुटिसकेको रैछ यहाँ त। खैर, शिरिषजीको यो शेयरले दिमागै रनननननन टिनिनिनिनी पारिदियो दशैंको एका विहानै। जीवनभित्रको निर्जीव मनोदशालाई प्रतिविम्वित गर्ने यो भन्दा ओजस्वी अभिव्यक्ती कुनै होला ? वधाई छ शिरिषजी तपाईंको कल्पनाशिलतालाई। गतिमा या घुमी रहेको छु कतै, खाली एकै बिन्दूमा ? आफ्नो अबस्था जाँच्न, बाटाका स्थीर बस्तु हेर्ने गर्छु !
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 10-12-05 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Houston-jee, You are right about Bhim Darshan. Although Muktak and Ghazal are related, they are not the same thing. And Manu Brazaki is indeed among others who contributed to bring the contemporary era of Ghazal. Here is brief review about Nepali Ghazal by Bhupendra Jung Shahi नेपाली साहित्यमा गजल भूपेन्द्रजङ्ग शाही (Kantipur, May 3, 2005) खासगरी प्रेमका विषयमा लेखिने गेयात्मकता र गहिरो भाव भएको सशक्त विधा हो गजल । यो निश्चित संरचनामा लेखिन्छ । काफिया, रदिफ, मतला, मक्ता, तखल्लुस, बहर र मात्रा आदि नियम गजल लेख्दा ध्यान दिनुपर्छ । गजल मार्फ् थोरै शब्दबाट धेरै सुकोमल र हृदयस्पर्शी अभिव्यक्ति दिन सकिन्छ । नेपालमा केहीले गजललाई कविता र गीतको अर्को रूप मान्ने गरेका छन् । केही प्राध्यापाक र साहित्यकारले भने यसलाई कविताकै रूप भनेका छन् । तर, गजलका स्रष्टा भने उनीहरू पुर्वाग्रही र अनभिज्ञ भएको आरोप लगाउ?छन् । इतिहास हेर्दा गजलको स्वतन्त्र जन्म काव्य विधाका रूपमा भएको देखिन्छ । फारसी तथा उर्दूमा स्वतन्त्र काव्य विधाको रूपमा उच्च महत्त्व छ भने हिन्दी साहित्यमा यसले छुट्टै विधाका रूपमा मान्यता पाइसकेको छ । उर्दू र फारसीमा विकास भएको गजलको प्रभाव दक्षिण एसियाका विभिन्न भाषामा पनि परेको छ । हिन्दी, पंजाबी, गुजराती, नेपाली, मैथिली आदि भाषामा गजल लेखिएपछि यसको लोकप्रियता अत्यन्तै बढ्यो । नेपालमा वि.सं. १९४० मा मोतीराम भट्टले गजल लेखन सुरु गरेका हुन् । उनले समकालीन कविलाई समेत गजल लेख्न प्रेरित गरे । मोतीरामको अभियानमा आशुकवि शम्भुप्रसाद ढुङ्गेलले महत्त्वपुर्ण योगदान पुर्?याए । भीमनिधि तिवारी र उपेन्द्रबहादुर जिगरले त गजल संग्रह नै प्रकाशित गरे । १९९६ देखि चार दशकसम्म गजल लेखन अवरुद्ध भयो । ०३६ मा गजल फेरि जुमुरायो । गजल बिउँझाउने श्रेय पाएका छन् ज्ञानुवाकार पौड्यालले । यही समयमा ललितजन रावल, मनु ब्राजाकी, वियोगी बुढाथोकी आदि जन्मे । फुटकर गजल पत्र पत्रिकामा छापिए भने केही गाइए पनि । त्यसपछि बुद राना, रवि प्राञ्जल, घनश्याम न्यौपाने परिश्रमी, मुन पौड्याल, श्रेष्ठ प्रिया 'पत्थर' कृष्णहरि बरालको आगमनसंगै गजलले गति लियो ।
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 10-12-05 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
०४६ पछि गजलले निकै ठूलो फड्को मार्?यो । साहित्यिक पत्रिकाले गजल विशेषाङ्क प्रकाशन गर्न थाले । ०४७ मा इन्द्रकुमार श्रेष्ठ 'सरित' ले 'गजल' त्रैमासिक पत्रिका प्रकाशन गरे । त्यस्तै अमर त्यागी र नवराज रिजालले 'मर्ूर्च्छना' । दिव्य गिरी, विजय सुब्बा, दुवसु क्षेत्री, शम्भुकुमार मिलन, ध्रुव मधिकर्मी, विष्णु ब. सिहं, राममान तृषित, अमर त्यागी, सनत कुमार, गोबर्द्धन पूजा, कुषु क्षेत्री, व्याकुल पाठक, मनोज, न्यौपाने, काश्ाीराम विरस, चंकी श्रेष्ठ, मणि लोहनी, पदम गौतम, स्वागत नेपाल आदिले गजलको मलजल गरे । पछिल्लो समयमा धीरज गिरी कल्पित, श्रीबाबु कार्की उदास, मायामितु न्यौपाने, भूपेन्द्र खड्का, नारायण श्रेष्ठ, तारा मैनाली, ऋचा लुइ?टेल आदि गजलमा उदाएका छन् । हिजो गजलको अर्थसम्म नबुझ्नेहरू पनि आज पारखी बनेका छन् । गजलका थुप्रै कृति प्रकाशित भइसकेका छन् । गजल नछापिएका साहित्यिक पत्रिका भेटाउन गाह्रँे पर्छ । देशमा खुलेका एफएम रेडियोले गजलसम्बन्धी छुट्टै कार्यक्रम चलाएर गुन लगाएका छन् । ठाउ?-ठाउ?मा गजलसम्बन्धी संस्था खुलेका छन् । उनीहरू संगठितरूपमा गजलको विकासमा जुटेका छन् । गजल लेख्ाकहरूको संख्या बढ्दो छ । यो विधा लोकप्रिय पनि भइरहेको छ । तर, नया? प्रयोगको नाममा आफ्नो विचार थोपर्ने समस्याले नेपाली साहित्य नै ग्रस्त छ । यही रोगबाट गजल पनि पीडित छ । कतिपय स्थापित लेखकका गजलमा समेत काफियामा मात्रा नमिलेको देखिन्छ । काफियाबिना गजल बन्दैन । तर, आफनो सजिलोका लागि गजलको नियमलाई पुरातनवादी भनेर पन्छिनेहरू धेरै छन् । यसरी लेखिएका गजलले मन छुन सक्दैनन् । गजल गायन यतिखेर बामे सरिरहेको छ । लेखेर मात्रै हु?दैन त्यो गाइनु पनि पर्छ । आज गजलका हजारौं श्रोता छन् । त्यसैले संरचनाभन्दा बाहिर गएर गजल लेख्ने काम रोकिनुपर्छ । साथै संरचनाका हिसाबले गजल भए पनि हुने तर त्यसमा गेयात्मकता, गहिराइ भाव र मन छुने नभएर शब्दको भीडमात्र जम्मा गर्ने हो भने सही अर्थमा गजलको लोकप्रियता बढ्न सक्दैन । अभियानकै रूपमा गजल गायन अघि बढाउन स्रष्टाहरू नै अघि सरुन । जसरी गजल लेखन मौलाएको छ, त्यसैगरी गायन फस्टाउनु पर्छ । ---------------
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 10-16-05 4:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Read it twice if you like !
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 10-16-05 4:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ke bho? श्रद्दामा झुक्ने मेरो शिर, मुकुटको भारले झुक्न नपरोस् ! ईज्जत जोगाउन सगरमाथाको छायामा लुक्न नपरोस् ! पानी परे पसीनासंग मिसाऔं, नभागौ कर्मथलोबाट , माटोको निम्ति बगाएको पसिना निधारमै सुक्न नपरोस् ! बालौं अब फोहर खरानी सम्मै, कुहिनै पनि नपावोस्, घरि घरि आंखा पोल्ने गरि फेरि आगो फुक्न नपरोस् ! एउटै निष्कर्षको लागी कति पटक अरु लड्नु पर्ने खै ? स्वार्थ निहित सम्झौता गरि फेरि मौकाबाट चुक्नु नपरोस् ! बलिदान पर्यन्तको परिबर्तन परन्तु बदनाम निस्केर , भाबी पुस्तालाई पनि बन्दूकै बोकेर शान्ति ढुक्न नपरोस् !
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 10-16-05 4:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
श्रद्दामा झुक्ने मेरो शिर, मुकुटको भारले झुक्न नपरोस् ! ईज्जत जोगाउन सगरमाथाको छायामा लुक्न नपरोस् ! पानी परे पसीनासंग मिसाऔं, नभागौ कर्मथलोबाट , माटोको निम्ति बगाएको पसिना निधारमै सुक्न नपरोस् ! बालौं अब फोहर खरानी सम्मै, कुहिनै पनि नपावोस्, घरि घरि आंखा पोल्ने गरि फेरि आगो फुक्न नपरोस् ! एउटै निष्कर्षको लागी कति पटक अरु लड्नु पर्ने खै ? स्वार्थ निहित सम्झौता गरि फेरि मौकाबाट चुक्नु नपरोस् ! बलिदान पर्यन्तको परिबर्तन परन्तु बदनाम निस्केर , भाबी पुस्तालाई पनि बन्दूकै बोकेर शान्ति ढुक्न नपरोस् !
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 10-16-05 5:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Shirish, I am speechless. I salute you, man. This small addition is in your honor. जीवन हो, केही फोहर त हुन्छ नै, तर यत्ति धेरै नहोस् कि, फोहरलाई थुक्दा थुक्दा थुक्दा निर्दोषलाई थुक्न नपरोस् ।
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 10-16-05 5:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मन छोयो शिरिष गुरु; "श्रद्दामा झुक्ने मेरो शिर, मुकुटको भारले झुक्न नपरोस् ! ईज्जत जोगाउन सगरमाथाको छायामा लुक्न नपरोस् ! " "बलिदान पर्यन्तको परिबर्तन परन्तु बदनाम निस्केर , भाबी पुस्तालाई पनि बन्दूकै बोकेर शान्ति ढुक्न नपरोस् !"
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 10-16-05 5:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुरुहरुलाई सानो प्रश्न है, यो नेपाली गजल लेख्दा 'बहर' मिलाउन अक्षर गन्दा हलन्तको बारेमा के नियम छ नि? बोल्दा हलन्त बोलिने तर लेख्दा पूरै लेखिने अक्षरको बारेमा नि?
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 10-16-05 6:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nepe Thank You. I was working on two more shers and one of them had "thuknu" and "bhuknu" and you were faster than me. Here is my version. एक अघि बढे, पछि दुई हट्ने, बिचलन ल्याउने आफै हौं नियत, प्रबृतिलाई सफाई दिई भाग्यलाई थुक्न नपरोस् !!!! श्रद्दामा झुक्ने मेरो शिर, मुकुटको भारले झुक्न नपरोस् ! ईज्जत जोगाउन सगरमाथाको छायामा लुक्न नपरोस् ! पानी परे पसीनासंग मिसाऔं, नभागौ कर्मथलोबाट , माटोको निम्ति बगाएको पसिना निधारमै सुक्न नपरोस् ! बालौं अब फोहर खरानी सम्मै, कुहिनै पनि नपावोस्, घरि घरि आंखा पोल्ने गरि फेरि आगो फुक्न नपरोस् ! एउटै निष्कर्षको लागी कति पटक अरु लड्नु पर्ने खै ? स्वार्थ निहित सम्झौता गरि फेरि मौकाबाट चुक्न नपरोस् ! बलिदान पर्यन्तको परिबर्तन परन्तु बदनाम निस्केर , भाबी पुस्तालाई पनि बन्दूकै बोकेर शान्ति ढुक्न नपरोस् ! Gautam jee, Dhanyabad I have very little knowledge about the rules and Nepe is the authority on this. However, my understanding is you don't count the halantas or count two halanta as one syllable *jhelli garna* but it also depends on how long it takes to read/pronounce. I do not claim mine to be good with beher. You may have to look at some classical ghazals to mater which is comproble to writing in "chanda" and I think it will take a long time for me to attain that level and at this momment I am not even bothering that. So I may write a ghazal but NOT a good ghazal. Regards Mabi
|
|
|
vantage point
Please log in to subscribe to vantage point's postings.
Posted on 10-16-05 6:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
This poem of Robert Frost " The Road Not Taken" has touched my heart. I find this piece of poetry closely related to our lives... and is so true. Two roads diverged in a yellow wood, And sorry I could not travel both And be one traveler, long I stood And looked down one as far as I could To where it bent in the undergrowth; Then took the other, as just as fair, And having perhaps the better claim, Because it was grassy and wanted wear; Though as for that the passing there Had worn them really about the same, And both that morning equally lay In leaves no step had trodden black. Oh, I kept the first for another day! Yet knowing how way leads on to way, I doubted if I should ever come back. I shall be telling this with a sigh Somewhere ages and ages hence: Two roads diverged in a wood, and I- I took the one less traveled by, And that has made all the difference. And below is a poetry written by an individual named John Mark III as his interpretation to the Frost's "Road Not Taken" As I walk along the scattered leaves I can feel my heart breaking inside This path is full of brambles and thorns I would take the road back But I cannot find the way Because my tracks have disappeared I have not left strong imprints I look for a way back through the trees While all the others walk past me I cannot find a path and I keep walking Down the road frequently travelled I reached the end in a sunny meadow And there I saw my friend who I had left So long ago Though my path was harder They both lead to the same place We discover a new path together It is the only visibl path out of here It is is covered in dead leaves and thorns Brambles and obstacles My friend, who had taken the easier road Was hurt easily He laid down and had to rest He soon died It turned out that the road less taken Was a short road
|
|
|
iZen
Please log in to subscribe to iZen's postings.
Posted on 10-16-05 6:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Vantage Point, Inspired by "The Road Not Taken".I wrote this poem two years back. It's called. "Young Man's Doubt" Fatigued of solitude in the world full of chaos to crawl ahead young man in doubt strives countless paths that appear before him doubles his chaos and triples his doubt young man in doubt now decides to go back to the road leading to the world from the door steps of his own house discovers happier he is in his own way with no more doubt in his mind young man walks there every day Its good to see like minded comrade here at sajha.
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 10-16-05 7:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
VP and iZen, Thanks for sharing those poems. I too share fascination with the road not/less taken. Roads are less taken only at the beginning. After that . . . मैं अकेला हि चला था जानिब-ए-मंजिल मगर लोग साथ आते गए और कारवाँ बनता गया (मजरुह सुलतानपुरी)
|
|
|
vantage point
Please log in to subscribe to vantage point's postings.
Posted on 10-16-05 7:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Izen, Glad that the young man finds his way...he is doubtless and determined. This is a confused soul It wakes up every morning To make sure,if it is in the road less travelled short but definitely not sweet and spends hours thinking if it can make difference.
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 10-16-05 7:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपेजी, नेपाली गजल लेखनका नियमहरु कता पढ्न मिल्ला? 'लिंक' भए यस्सो फाल्दिऊँ न यता पनि। कुरो के भने यहाँहरुको छेऊमा बसी गजल लेखन सिक्ने विचार आयो।
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 10-16-05 7:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>नेपाली गजल लेख्दा 'बहर' मिलाउन अक्षर गन्दा हलन्तको बारेमा >के नियम छ नि? बोल्दा हलन्त बोलिने तर लेख्दा पूरै लेखिने >अक्षरको बारेमा नि? नेपाली गजलको कुनै आधिकारिक नियमावली नबनुन्जेल यस बारे अस्पष्टता नै रहने छ । नियमावली बन्ला भन्नेमा पनि शंकै छ मलाई । मुख्य समस्या के हो भने, गजलको उदगम, उर्दु गजल, संस्कृत वार्णिक छन्द (शिखरिणी, मन्दाक्रान्ता ई०) जस्तै छन्दमा लेखिन्छ, यद्यपि केहि उदारताका साथ । परन्तु, गैर-उर्दु भाषीहरुले स्वतन्त्र छन्दमा गजल लेखेका छन् । उर्दुमा गेयात्मकतालाई ध्यान दिएर नै दुई ह्रस्वको ठाउँमा एक दीर्घ राख्ने अपवाद समेत भएको हुनाले, अन्य भाषीहरुले छन्दलाई नसकेपनि गेयात्मकतालाई ध्यान दिनु पर्छ जस्तो लाग्छ मलाई । त्यसैले गाउँदा सिङ्गै उच्चारण हुनेलाई अक्षरलाई लेखिंदा हलन्त लेखिए पनि अजन्त नै गन्नुपर्छ भन्ने मेरो आग्रह छ । सामान्य उच्चारणमा हलन्त हुने अजन्त अक्षर पनि गाउँदा खेरि भने अजन्त नै उच्चारण हुँदो रहेछ अक्सर । त्यसैले तिनलाई अजन्त नै गन्नु पर्छ । तर पनि अहिलेसम्मलाई (चलनचल्ती हेर्दा) सबभन्दा सुरक्षित गणना चाहिं लेखिदा जे जे देखिन्छ, त्यहि गर्ने- हलन्त नगन्ने, अजन्त गन्ने । धर्को (२), घरको (३)
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 10-16-05 7:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गौतमजी, Links खोज्दै गरौंला । अलिलेलाई यो illustration ..
|
|
|
Houston
Please log in to subscribe to Houston's postings.
Posted on 10-16-05 7:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Gautam, Stick to your Bhupi-type poetry. You are good in it.
|
|