nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी दशैं बिशेष~

[Please view other pages to see the rest of the postings. Total posts: 418]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
[VIEWED 159191 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 21 pages, View Last 20 replies.
Posted on 09-23-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी दशैं बिशेष ~





दशैले सप्पैलाइ छोइसकेच,सप्पै घर तिर जाने लगे, यसैले हो कि चौतारी पनि पातलीदै गको छ । तर पानि एसो चौतारीमा आएर सप्पै संग टिका लाउने,
शुभकामना साटासाट गर्न चाहि नभुलम है , बर्ष भरि संगै बस्ने यिनै दौतारी हुन के रे ?

ल है सप्पै जना नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे ,म मन्तर जप्चु अब कस्कसले कस्कसलाइ टिका लाइदिने हो,सुरु गरौ । यहां त सप्भन्दा जेठो पुन्टे दाइ जो मानिचु के रे, म त पुन्टे दाइ सं नै लाउनि के पैला त।


आयू: द्रोणसुते
श्रियं दशरथे
शत्रुक्षयं राघवे!
ऐश्वर्य नहुसे
गतिश्च: पवने
मानन् च: दुर्योधने!
दानम् सुरोसुते
बलं हलधरे
शत्यन् च: कुन्तिसुते!
विज्ञाने बिदुरे
भवन्ती भवताम्
कृतिश्च: नारायणे!

हुन नि यो चौतारी त एउटा परिबार जस्तै भएछ,चीनजान हुदा हुदा । पुन्टे दाइ, दादा को फोटो त देखिसकियो ,गोतामे ले पनि आफ्नु आर्याको फोटो टासे के रे, अब बिस्तारै सप्पै टास्ने होला नि कसो ?गालब, कुम्ले, दादा त नेपाल तिर लागे के रे, मिस पनि उतै जाने जस्तो मानिचु, अब हामी टाढाहुनीको सट्टा पनि टिका लगार अक्षताले निधार भरम के रे। पिंग खेल्न चाइ सप्पैले चौतारीमा नै आम है,सारै राम्रो पिंग हालेका छम जम्मै मिलेर ।

मलाइ त यो दशैमा चौतारीमा रमाउदा ताराको कबिता पो याद आयो के चौतारीको बारेमा लेखेको । अझ हाम्रो चौतारीको पनि फोटु कोरेर बर्णन गर्दा त कति राम्रो कति ?

थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !
बिरानि मा एउटा टुक्रो
देशै भेटाए
थकाइ लाग्दा सुस्ताउने
शितल् भेटाए !!
थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !!!


 
Posted on 09-28-06 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gamle haru,
Dashain ko Suvkamana
vata-ta-ta nick hudaima Taranath vukhmari vanera nasamjhinus ni feri
 
Posted on 09-29-06 7:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर आज फुलपातीको दिन नि कोहि आएका छैनन् चौतारीमा!

हैन के भयो हाम्रा दाजु भाइ अनि उहाँहरुका दिदी बहिनीलाई?

नमे ले फ्रिजको खसि सकायो कि अझै बाँकि छ। बाँकि भए बेलुकी त्यस्कोमा तास खेल्ने बहानाले छिर्न हुन्थ्यो। हुन त एकहफ्ता देखि फ्रिजमा बसेको खसिलाई रुगाले समातिसक्यो होला। भिक्स लगाइदिएको छ कि छैन?

हिजो बेलुका तास खेलेको धेरै हारियो, हत्तेरी! एउटा माल पर्ने होइन। अरु को भने कि टनेला, कि म्यारिज परेर पैसो तिर्दा तिर्दा लखतरान भैयो! हैन तास चोर्छन् कि के हो बज्जेहरु?

आज फुलपातीमा बढाइँ हेर्न जान पर्ने त हो, खोइ कसरी जाने?

खुइया!! कोहि आएनन्! लागेँ म पनि!
 
Posted on 09-29-06 7:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कारम् आदरणीय गाम्लेहरु!
दशैंको हार्दिक शुभकामना टक्र्यायाँ!!

आज यता अलकापुरी कान्तिपुरी नगरीको नि नयाँसडकमै ग्वाँचेसँ' बसेर म:म कुपु-कुपु पारियो, गोलभेंडाको रस नि सुपु-सुपु पारियो! खास्सै मज्जा आयो
कसैलाई बाढुली लाग्यो कि लागेन, चौतारीमा आउने सप्पै जनालाई सम्झ्याथिम्

ग्वाँचे सक्कली मान्छे र'चन्
चौतारीको आधारले पहिलो पटक कसैसँग सकल भेट गरियो - साँच्चै गज्जब र'च यो चौतारी!

भेट्या त टुँडिखेल नजीकै हो, तर उठीबस चैं गरिएन है!
 
Posted on 09-29-06 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'ग्वाँचे सक्कली मान्छे र'चन् '....
ए गालब चौतारीमा आउने हरुलै नक्कली मान्छे सोच्ने गरेको थ्यो कि कसो?
 
Posted on 09-29-06 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरू सबैलाई नमस्ते, अनि दशैंको हार्दिक मंगलमय शुभकामना!

कुम्ले तासमा हार्यौ रे? अलि प्राक्टिस् पुगेन जस्तो छ। :P

ल गालव र ग्वाँचे दुइजनाले भएपनि पहिलो चौतारी भेटघाट चैं गरेछन्, खुशी लाग्यो। दादा र सान्नानी नि नेपाल आउने रे दशैंमा, तर दादा आउने पिलेनमै गालव फर्किने भन्ने सुन्याथें। दादा र ग्वाँचेको नि भेट होला पक्का पनि।

ए गालव! चौतारी भेटघाटको फोटा खिच्या भए टासम् न। अनि हाम्पनि सक्कली मान्छे नै हम् क्या। :P

मास्टर्नी दिदी, के छ हालखवर?
 
Posted on 09-29-06 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कारम्! नमस्कारम्!!

दर्शन गरें मिस।

गालउ, उसो भा' ग्वाँचे 'सक्कली' मुन्छेनै हो रचन् है! मैले त रोबोट पो होलान् भन्ठान्या थें ! (गफै त हो!)

चौतारीका बर-पीपलका बुटा ओइलाउने भए, गाऊँले आऊँनै छाडे।
 
Posted on 09-29-06 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सक्कली रे? को सक्कली??
चौतारीको सबैभन्दा नक्कले मान्छेलाई सक्कली भन्दिने गालउ पनि! त्यो ग्वाँचे कम नक्कले छ। बाहिर घुम्न जाउँ भन्यो भने १ घन्टा त तयार हुनलाग्छ त्यस्लाई।
 
Posted on 09-29-06 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमजी दर्शन फर्काए मैले नि :)....

त्यहि त नि चित्रे भाई..... म नि त नक्कली हैन है :D
 
Posted on 09-29-06 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्सि हाम्रो पनि चौतारी भेटघाट हुँदैछ दुई जनाको। को को भन्दा, म र भट्टे! पहिला देखिनै हाम्रो त्रैमासिक भेटघाट हुने हो, तर भट्टे चौतारीमा आउँन थाले'सी भने फस्ट ट्याम पहिलो चोटि भेट हुन लाग्या हो। खसीको मासु र बियर कुरुक्षेत्र खा'र चिनेजानेका सप्पैलाई गाली गर्ने हो। अब चौतारीमा हाम्ले सक्कली मुन्छे भनेर चिन्या दादा, गालउ, पुण्टे दाइ र नेपे दाइ हुन्। अरु त के हो के हो! (ल जा!)
 
Posted on 09-29-06 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँ जीले आफैलाई त सक्कली मुन्छे भन्न सकेका छैनन्! :पि
 
Posted on 09-29-06 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:(:(

मैले नि गौतमबाउ(बाबु) लै देख्या छैन .... के था .?!! भुत पो हुन् कि?!:P लौ जाsssssss!! ( रिसानी माफ है ) मलै भुत सं डर लाउच क्या .

:D
 
Posted on 09-29-06 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गोतामेज्यू!
सक्कली मान्छेको मापदण्ड के हो तपाईको परिभाषामा? आम्ने सामने भेट हुनु या वेब क्याममा देखिनु या फोटोमा देख्नु? हुन त तपाईलाइ नि फोटोमा देख्या हौं, त्यसैले तपाईलाई सक्कली मान्छेमै गनौंला, तर मेरो पनि त बच्चा हुँदा कै सही, फोटो त टाँसेकै हो नि। त्यसैले म पनि सक्कली मान्छेमै परें कि परिन?

हैन यो भट्टे पनि जापुन भन्ने गामतिरै पो बस्दो रैछ? ल मासु र बियर मज्जाले खानुहोला।
 
Posted on 09-29-06 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाड नभ'को जिब्रोले बोल्न बिर्स्या कुरो ट्याप्पै पारेर समाउँछ यो कुम्लेले पनि! केटो बाठो छ! केहि गर्छ के रे यो कुम्लेले! (अब बज्जेले के के गर्ने हो!) उता आर्को गाममा केटीको फाईट हेर्न जान थालेछ, कस्को हेल्मेट खाने हो अब!?
 
Posted on 09-29-06 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसलाई भूतसंग डर लाउछ रे! भूत पनि मुन्छे सं डराम्छन्। अस्ति राती म घर फर्किँदा दुईटा भूत कुरा गरिराख्या सुन्या थें। एउटाले अर्कोलाई सोध्दै थ्यो, "ओई कुम्ले, तँलाई मान्छेमा विश्वास लाउछ?" भनेर। क्या गज्जब, भूतको नाम पनि कुम्ले हुँदो र'च!

यी भट्टे भन्ने र म नजिक नजिकै बस्छम्। नारायण गोपालको गीत सेम उस्तै हुनी गरेर गाम्छन्।
 
Posted on 09-29-06 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, फुनमा बात नमारी, वेब क्याममा खाउडो नहेरी त कसरी था' पाउने? फोटु भन्या पनि तेस्तै हो (रे क्या!)
 
Posted on 09-29-06 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D कुम्ले भूत !!!
.. कुरा अर्नि अर्कि मु्न्छे तितौरी नानी त होलिन नि . गौतम! भुत ले मात्रै भुत देख्छ भनेको सुनेकिथीम हो रे'छ :P
 
Posted on 09-29-06 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!! गोताएँ जी!

त्यो रात चाँहि भउते र म कुरा गरि रा'हो।

आफ्नो त अनुहार भूत जस्तै छ के रे! दिउँसो नै तर्सिन्छन् मुन्छेहरु। अस्ति देख्नु भएन त ठुली तर्सेकि मलाई राती एक्लै देखेर?
 
Posted on 09-29-06 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिससं पनि नसकिने र'छ! हापें मिस!
 
Posted on 09-29-06 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा---! कुम्लेलाई देख्दा बच्चाको रुवाबासी हुन्छ रे!

यी भउते त साँच्चै भूतै भएर हराए यार! दशैंमा त मुख देखाउलान् भनेको देखाएनन्!
 
Posted on 09-29-06 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

l yo ke ल, यो के म हिड्नी बेलाँ भुत् को कुरा सुनाइरा? ल सबै जनासँ बिदा माग्छु है, अब नेपालाट् त आउन पाइन्न होला चौतारियाँ। राम्ररी दशैँ मनाउनुहोला हउर् हरु।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Facts showing how US is worse than Russia
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
मैले नबुझेका केहि गीत का lyrics हरु
Shot Dead
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters