[VIEWED 117056
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 11-28-06 11:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी! चौतारी!!चौतारी!!! गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!! उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३४सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु। Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं। अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!! नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा आकासमा फाटेछ बादल चौतारीमा घन्काइदिऊँ मादल जिम्माल बूढाको गीत ..आकाशको कालो बादल होsssssssss आकाशको कालो बादल पानी पर्छ छम छम पानी पर्छ छम छम जस्तो तिमीलाई पानी तिर्खा उस्तै मलाई लाउछ मया नाचन मेरि मारुनि आँगनीमा छम छम... दीप ज्योको कविता आङ्ग्नाँ बिस्कुन सरी फैलार हीन्दीछ निस्ठुरी मोरी ओछयानाँ उडुस सरी किचेर मार्लान भन्ने डर छ रे सधै भरी सिम्स्ले खै के गरी गरी असान्त छ निसान्त अचेल् भरी नलुक्नु लुक्यो चोर सरी चिनेर मर्लान भन्ने भो रे अब डर् हे हरी! निश बुरोको कविता चित्रे बाबु तिम्रा शंका उपशंका त्याग चौतारिका सोमहरुलाई किन गर्छौ र्र्याग कनान डायल, अगाथा क्रिस्टि कति पढ्छौ मिस्ट्रि बिचरा जिम्मालेको बिगार्दैछौ हिस्ट्रि
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 11-28-06 11:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 11-28-06 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रेको भलो होस्, काईदाको चौतारी बनाएछ, अझ पुरानो चौतारीमा भर्याङ पनि हाल्देछ सिधै यहाँ आइपुग्ने गरी । ल यो ३४ सकिदा सम्म चाँही मुखुण्डोहरु उतार्नु पाए हुने।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 11-28-06 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उता पुरानो चौतारीको उत्तर ठूल्नानीलाई: हुन्छ ठूली, म आउँछु चाँडै एकदिन डि सी गाउँ घुम्नलाई, अनि सँगै सेतो घर नि घुमौंला। :) thanks for the invitation. :) तिमी नि आउ न ईउरोप गाम घुम्न।:)
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 11-28-06 11:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रेको भलो होस्, काईदाको चौतारी बनाएछ! G/J.
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 11-28-06 11:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चाँडै नै दिसि घुम्न पाओस्, ठुल्बुईनीको हात समातेर सेतो बङ्गला हेर्न पाओस्। यो भन्दा ठुलो भलो के होला र चित्रेको? :p
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-28-06 11:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रेको भलो होस्, काईदाको चौतारी बनाएछ. पून्त दाइ तपाईंni आउनुस् गुन्ते लाई लिएर दि सि घुम्न । चित्रे हुन्छ मिल्यो भने म नि ईउरोप गाम आम्ल घुम्न ।
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 11-28-06 12:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए ल, चित्रेलाई भनेको मात्रै के थिएँ, बकाइदाको चौतारी खडा गराइदेछ। भलो भएस्। अनि, निसब्रोको मुकुन्डो उतार्ने प्रयास चैं यहीं बिट मार्दिया हो??? यामे कता लागेछन्!! यसो अघिल्लो चौतारीको तथ्याङ्क पनि राख्न पाए हुन्थ्यो!
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 11-28-06 12:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चाँडै नै दिसि घुम्न पाओस्, ठुल्बुईनीको हात समातेर सेतो बङ्गला हेर्न पाओस्। यो भन्दा ठुलो भलो के होला र चित्रेको?
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 11-28-06 12:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चाँडै नै दिसि घुम्न पाओस्, ठुल्बुईनीको हात समातेर सेतो बङ्गला हेर्न पाओस्। यो भन्दा ठुलो भलो के होला र चित्रेको?
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 11-28-06 12:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निसे = कुम्ले हो कि होईन? हो! हो!! होईन भन्ने को?
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 11-28-06 12:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निसे = कुम्ले हो कि होईन? हो! हो!! होईन भन्ने को?
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 11-28-06 12:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो मज्जाओ चौतारी चिनेछ हाम्रो चित्रेले। लौ लौ मनले रोजेकै, मनले चिताएकै, मन खोजेकै भेटाएस। डिसी घुम्न आउँदा यसो हाम्लाई नि निम्तो गरेस। अरु त के भनम्? यो बुढेस्कालाँ यसो ओखती, आगुम सालको पात्रो, जाडोलाई खास्टो नि ल्याइदेला कि भन्ने लागेओ छ क्यारे। क्यारम त? नयाँ चौतारीयाँ फेरि सबैलाई नमस्ते अर्नै पर्नी अस्तो मान्चु। नमस्ते अरीँ है सबैलाई। :)
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 11-28-06 12:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 11-28-06 12:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निसे = कुम्ले हो कि होईन? हो! हो!! होईन भन्ने को?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-28-06 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:O लौन लुन्ते ले के गरेको एस्तो ।
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 11-28-06 12:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु कुम्लेले मजाओ कुरो अरो। तो के जाति डिसि सिसि घुम्न जाँदा कुमले बुडो र म निसो बुडो दो'टै बुडालाई निउँतो अरे झन खासा हुन्तो के रे। कुम्ले बुडालाई गलबन्दि त म निसे बुडालाई फेटा किन्दिने कोई छ यो चौतारि गाममा? लु मुइँले नि नमस्ते अरेँ सपै गाम्लेलाई। :-)
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 11-28-06 12:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बल्ल आएछ मेरो भाइ लुन्टे कस्तो राउरो स्केच् बनाउदो रे'छ ,लुन्टुss कथ्ले सिकायो तिम्लाइ येत्थो लाम्लो चित्ल बनाउन,.. के बना को त्यो ३ खुटे बाख्रा हो? चित्रे ले नै ट्रेनिङ् द्या जस्तो छ है चित्र हेर्दा। ;-) चित्रे लाइ एक् डोको धन्यबाद् ,अरु सब् लाइ नमस्ते। अनि निश् भेना को मखुन्डो अझै उत्रेको छैन रेछ । म पनि पुन्टेदा स मिलेर १को ५ बाजि राख्छु निश् = कुम्ले हो भन्ने मा।
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 11-28-06 12:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
kumle=nise=birkhe jimmal.. *Confused* :O
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 11-28-06 12:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिस्टेको शन्का व्यर्थ छ। निश ब्रो कुम्ले अथवा जिम्माल बुढा हुन सक्दैनन्। यसका पछाडि ३ वटा कारणहरु छन्। करणहरु अलि पछि राख्ने छु, अहिले अलिकता व्यस्त छु। ठुलि हुन्छ म डिसि गाउँ घुम्ना आउँला। मलाई के खुवाउँछौ? :)
|
|