Hey Guys, I listen to all kinds of music, but the songs by Narayan Gopal never gets old.....I wanted to start a thread where everyone can post their favorite song by the swar samrat. If anyone has the song "Aljecha Kyare Pachauri Timro Chiya" ...Please post it here...I really want to listen to that song.... Well, here is one of my favorite song by N.Gopal......Yeti Choko Yeti Mitho:
His one of the best song ever is " मेरा सारा रात अब बातहरु भये ....... भुलेर बजार भरीका हजार बैसहरु................... आफन्तको माझमा परिचय खोज्दै हिद्छु ............. कहिले काही बिर्सिएर आकाश खोज्दै हिद्छु ................... भत्किएको मेरो पुरानो , त्यो बास खोज्दै हिद्छु .................. मत आँफैलाई हराइ आँफै खोज्दै हिद्छु .............." lyrics by I think, Nordan Rumba ? music ? just see the words how deep it goes !!!
हुन त यो भनिरहन पर्ने कुरा होईन, आफै स्पष्ट कुरा हो । तर पनि नारायणगोपाल नारायणगोपाल भनिरहदा हामीले के बुझ्नु पर्छ भने हामीले उनको स्वर, गायन र गीत चयन गर्ने कलाको तारीफ गरिरहेका हौं । Lyrics का शब्दहरुका हकमा भने हामीले नारायणगोपाल नारायणगोपाल भने पनि हामीले नारायणगोपालको होईन कि हामीले नाम नलिएका वा नाम थाहा नभएका गीतकारहरुको नाम लिएका हौं, वास्तवमा । हगि ?
त्यस अर्थमा यसो गीतकारहरुको, थाहा छ भने नाम लिदा, थाहा छैन भने जिज्ञासा राख्दा गीतको एक पूर्ण पारखी होईन्छ । कि कसो ?
आफ्नो मुटु निचोरेर गीत लेख्ने गीतकार, तर नाम भने गायकले मात्र पाउने कुरा पूर्ण न्याय भएन के ।
गीतकारको पनि नाम लिम् साथी हो, गीतकारको पनि ।
राममान तृषित, हरिभक्त कटुवाल, भूपि शेरचन, रत्न समशेर, काली प्रसाद रिजाल आदि आदिका नाम पनि उच्चारण गरम् ।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
nrn citizenship
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
कल्लाई मुर्ख भन्या ?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.