[VIEWED 45083
TIMES]
|
SAVE! for ease of future access.
|
|
The postings in this thread span 6 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
GP
Please log in to subscribe to GP's postings.
Posted on 07-27-05 2:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ashu once interviewed Gagan Thapa (I guess Ashu wrote it here). At that instant of mentioning Gagan Thapa's name here, Ashu criticized Gagan Thapa. I don't know whether Gagan Thapa will turn out to be another corrupt kangressi in future or not, thats not my biz. at this moment. At this moment, I regard Gagan Thapa a great fighter for democracy who has guts shout what he wanted to shout in publicly. Considering these facts, Ashu sometime back here wrote that he is not against KG's move because KG's Feb 1 move has so far done nothing harm to Ashu. From Ashu's academic background (St Xavier + Harvard + GAA ....) will certainly push him up the ladder and make minister in near future. Because of his aforementioned declaration that KG's move has not harmed him personally, will make those day much closer. So, Ashu will be a minister within these 3 years of royal rule, if not then, less than 5 years. As times come, we will see him coming forward denouncing the the 7 party movments in political manner .... like accepting KG's move of Feb 01. His statements will always be Dodhare and politically correct. In this situation, I want to see how many Sajhaities favor Ashu and how many favor Gagan Thapa. Fotunately or unfortunately, at this time, if I have to vote and select between St. X cum Harvard Guy like Ashu and Banasthali Guy Gagan Thapa, I will vote for Gagan Thapa. what about you guys? GP
|
|
|
The postings in this thread span 6 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
Casey00
Please log in to subscribe to Casey00's postings.
Posted on 07-31-05 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
GP Time and time again, you bring out the issue of who went to what school ..why does it matter to you that much? Please stop bickering about it because if people from bigger schools do land a job somewhere, its because they deserve it( atleast most of the times, there are some exceptions). Yes, I agree, name does sell but it also has the credibility to be sold....Being a STX alumni, I find it hard to swallow when people make verbal jabs at my former learning shrine. I am sure you would feel the same way if I made some smart a**** comments. I am sure regardless of where people go ..they can still turn out to be smart thats if they are directed well. So, plesae stop degrading. About the original topic: I dont know much about student political movement in Nepal but I would rather see those kids stay in school and follow the curriculum. It only happens in developing country that students primary job is to throw stones at cops while conflicting with their own ideology..very sad. No matter how great of a person Gagan is , it is not a good thing escalate the current situation of Nepal..stay away from educational foundations..i About Ashu, I have read his comments here in Sajha for a while and he sounds very articulate. At times, I have agreed with his voice and there are times I have choosen not to..but I do respect what he brings to the table.. In conclusion, I would select none..because there is no competItion and no need for it...they arent running for anything.... ADIOS
|
|
|
newuser
Please log in to subscribe to newuser's postings.
Posted on 07-31-05 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म र राजद्रोह गगन थापा नागरिक समाजले साउन १० गते आयोजना गरेको विरोध प्रदर्शनमा राजसंस्थाविरोधी नारा लगाएको र निषेधाज्ञा तोडेको हास्यास्पद आरोपसहित शाही सरकारले मलाई साउन १२ गते कायरतापूर्वक हिरासतमा लिएर राज्यविरुद्ध अभियोगको मुद्दा लगाउने तयारी गरेको छ । यो मुद्दा राजाका निरंकुश कदमको सबैभन्दा मुखर प्रतिरोध गर्दै आएको युवा र विद्यार्थी पंक्तिलाई आतंकित पार्ने साह्रै तल्लो दर्जाको चालबाजी हो । शाही सरकार अब आन्दोलनकारीलाई सके किन्ने, नसके थुन्ने र बदनाम गर्ने निचतापूर्ण काममा लागेको छ । यही दमन उसको पतनको कारण बन्नेछ । संवैधानिक, नैतिक, राजनीतिक र वैचारिक रूपमा कुनै हैसियत नभएको यो सरकारले कुुनै पनि स्वाभिमानी नागरिकलाई मुद्दा लगाउने नाटक गर्नु आफैंमा ठट्टा मात्रै हो । त्यसमाथि पूर्ण लोकतन्त्रप्रतिको मेरो सक्रिय निष्ठा राजद्रोह हो भने त्यस्तो 'राजद्रोह' मबाट जीवनपर्यन्त भइरहनेछ । जनताको सम्प्रभुता र सार्वभौमसत्ताका पक्षमा हामी तरुण विद्यार्थीहरूको निरन्तर संघर्ष शाही सरकारलाई राजद्रोहजस्तो लाग्छ भने त्यस्तो 'राजद्रोह' का लागि म मन, वचन र कर्मले समर्पित छु । हरेक दिन 'प्रजातन्त्रप्रति प्रतिबद्धता' को नाटक गर्ने तर प्रजातन्त्रकै गला रेट्ने शासकहरूको जस्तो दोहोरो मापदण्ड हामी युवापुस्ताको छैन । हामी जे हौं र जे गर्छौं, हिम्मतपूर्वक स्वीकार पनि गर्छौं । म चुनौती दिन्छु, आज बन्दुकका बलमा हामीलाई अभियुुक्त बनाएर कठघरामा उभ्याउन खोज्नेहरूले निकै छिटो आफैं अभियुुक्त बनेर इतिहासको कठघरामा उभिनुपर्नेछ । यतिखेर म राजद्रोहको अभियोग खेपिरहेको छु र दासतावादी शिक्षाको विरोध गरेको 'अपराध' मा सहयोद्धा विद्यार्थी साथीहरू प्रदीप पौडेल, ठाकुर गैरे, सरोज थापा, बीपी रेग्मी, नारायण भारती र पुष्प शाही सार्वजनिक सुरक्षा ऐन अन्तर्गत हिरासतमा छन् । जसले मुलुकलाई अन्तर्राष्ट्रिय जगतबाट अलग्याए र संसारकै अछूत देशसरह बनाए, जसले प्रजातान्त्रिक विधि र प्रक्रियालाई कुल्चेर मुलुकलाई थप संकटतिर डोर्?याए, जसले नागरिकका अधिकार खोसे र मुुलुकप्रति तिनको आस्था र समर्पण कमजोर बनाए, तिनले हामीलाई 'राजद्रोही' र 'समाजद्रोही' सावित गर्न खोज्नुको कुनै तुक छैन । यो सरकारसँग थोरै पनि नैतिकता बाँकी छ भने सबैभन्दा पहिले लोकतन्त्रका संवाहक र जनताका वास्तविक प्रतिनिधि राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाउनुपर्छ र अराष्ट्रिय तत्त्व घोषणा गर्नुपर्छ भन्दै हिंड्ने भाट भारदारहरूलाई राजद्रोहको मुद्दा लगाओस् । यदि हामी तरुण राजद्रोही हौं भने अब सिंगो देश राजद्रोही भइसकेको छ ।
|
|
|
newuser
Please log in to subscribe to newuser's postings.
Posted on 07-31-05 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाली तरुण र विद्यार्थी साथीहरूलाई मेरो अपिल छ- अब तानाशाहीको दाहसंस्कार गर्ने समय आएको छ । यो शुभकर्म हाम्रै हातबाट हुनु छ किनकि इतिहासले हामीलाई यो जिम्मेवारी दिएको छ । हामीले पुस्तौंदेखिका बेथितिको हिसाब माग्नु छ । अत्याचार र उत्पीडनको इतिहासलाई सच्याउनु छ । निरंकुशतालाई सदाका लागि समाप्त पार्नु छ। दरबारमा होइन, सडकबाट होस् । नेपाल विद्यार्थी संघको महाधिवेशनको मुखैमा र निर्णायक संघर्षको आरम्भमा मलाई जसरी गिरफ्तार गरियो र जे मुद्दा लगाइँदै छ, त्यसले मलाई हतोत्साही होइन, बरु अरू साहसी बनाएको छ । जेल जानुपर्छ, झुट्टा मुद्दा खेप्नुपर्छ भन्ने थाहा नपाएर म पूर्ण लोकतन्त्रका पक्षमा उभिएको होइन, बरु ज्यानकै बाजी थापेर भए पनि सदाका लागि तानाशाही समाप्त पार्ने सपथ खाएर राजनीतिमा आएको हुँ । सचेत नागरिक समाज, देशभरिका विद्यार्थी साथीहरू, राजनीतिक दल, राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारवादी र प्रबुद्ध सञ्चारजगतले ममाथि राज्यको अत्याचारविरुद्ध देखाएको चासोप्रति म हृदयदेखि नै कृतज्ञ छु । निकै छिटो तानाशाही ढल्नेछ र पूर्ण लोकतन्त्रको अरुणोदय हुनेछ । -जिल्ला प्रहरी कार्यालय हनुमान ढोकामा हिरासतमा रहेका विद्यार्थी नेता थापाले शुक्रबार जारी गरेको अपिल )
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 07-31-05 12:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Laughing Buddha
Please log in to subscribe to Laughing Buddha's postings.
Posted on 07-31-05 6:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
For those who don't know about GP and his credentials, he claims a Phd. but reeks of sewage and intellectual waste. As I always said, "chorera pass bhayeko Phd. le gyan ra buddhi didaina".
|
|
|
BathroomCoffee
Please log in to subscribe to BathroomCoffee's postings.
Posted on 08-01-05 7:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
GP has a Phd in TALKING OUT OF HIS ASS.....ALL GAS Nxt thing you know he's gonna start a petiton to bring NANI MAIYA DAHAL back to public office. ha ha Did I hear he conned the poor innoscent and honest Japanese education system for his Phd ? he he just like he is trying to pawn Ashu and Gagan to fulfill his political ambition.
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 08-01-05 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Just a copy and paste for a partial self-promotion, to be honest. - http://insn.org/?p=1613#comments डेढ वर्ष पूर्व, २००३ डिसेम्बर मा, जब गगन थापा, गुरुराज घिमिरे र पुरुषोत्तम आचार्य जस्ता युवाहरुले त्यतिन्जेल लोकतन्त्रको मार्ग किटान गर्न नसकेर रहेको किंकर्तव्यविमुढतालाई तोडेर अलोकतान्त्रिक राजतन्त्र विरुद्ध ?राजद्रोह? को थालनी गर्दा मैले निम्न पादटिप्पणी सहित एउटा गजल नेपाली पोष्ट मा प्रेषित गरेको थिएँ । ???????????????????- डिसेम्बर २६, २००३ (नयाँ विद्यार्थी आन्दोलनका नविन संकेतहरुप्रति, दलहरुका होचा स्वार्थबाट माथि उठेको उचाईलाई निरन्तरता दिएर आफ्नो दीर्घ किंकर्तव्यविमुढता र मूकदर्शकताप्रति राजद्रोह कायम राख्न शुभकामना सहित- कवि ) सुन त खाक्खाक् खुक्खुक् बिस्तारै बिस्तारै लौ मुख फोर्दैछ मुलुक बिस्तारै बिस्तारै सुक्न, खाँदिन र कुहिन अस्विकार गर्ने मुडमा छन् गुन्द्रुक बिस्तारै बिस्तारै गर्धन झुकेन नझुक्ने कारणले भने मर्दन भो बुटको तुजुक बिस्तारै बिस्तारै टाउको फोर्ने लाटा लाठाहरुले खासमा फोर्छन पन्डोरा-सन्दुक बिस्तारै बिस्तारै घाउ इन्कार गर्नेहरुलाई घाउ बकाउन छर घाउमा नुनचुक बिस्तारै बिस्तारै बाटै नभेटेका र बाटो बिराएकाहरु आउ सच्याउ भुलचुक बिस्तारै बिस्तारै गलत हातमा परेका थिए जो यतिन्जेल फर्काइने छ ती बन्दुक बिस्तारै बिस्तारै इतिहास आफै अन्तिम लालमोहर लगाउन छ लेख्दैछ तमसुक बिस्तारै बिस्तारै दीपुको गजलमा त मिल्थ्यो तुकबन्दी, अब मिल्दैछ भावमा तुक बिस्तारै बिस्तारै http://www.nepalipost.com/past/literature/literature15.html#217 ??????????????? डेढ वर्ष अघि मुख फोर्न गला सफा गर्दै गरेको मुलुक अब हुँकार गर्ने भईसकेको छ । लोकतान्त्रिक क्रान्तिको पदचाप स्पष्ट सुन्न सकिन्छ अब । यत्ति हो यो क्रान्तिलाई राजनैतिक नेतृत्व दिन कोहि निस्किसकेको छैन । दलहरु आफ्ना अयोग्य बरिष्ट नेतृत्वको लज्जास्पद पञ्जाबाट मुक्त भएर लोकतन्त्रप्रति अप्रतिगमनिय आस्था र व्यवहार भएका नेतृत्व ल्याएर लोकतान्त्रिक जनसमर्थन आर्जन गर्ने दिशामा बढ्न सकिरहेका छैनन् । वयस्क बुद्धिजीवीहरु भर्खर खाकखाक खुकखुक गर्दैछन् । माओवादीहरु अग्रपंक्तिमा छन्, तर दुर्भाग्य, उनीहरुको एउटा गोडा लोकतन्त्रको सही बाटोमा तर अर्को गोडा साम्यवादको गलत बाटोमा छ । यसरी हाललाई लोकतान्त्रिक क्रान्तिको तदर्थ राजनैतिक नेतृत्वको जिम्मा लोकतन्त्रवादी युवावर्गको काँधमा आईपुगेको छ, गगन थापाहरुको काँधमा आईपुगेको छ । गगन थापाहरुको ?राजद्रोह? प्रति ऐकवद्धता, सम्मान र गौरवको लागि यहाँ उपस्थित छु ।
|
|
|
Cryptonite
Please log in to subscribe to Cryptonite's postings.
Posted on 08-01-05 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
GP I think it was uncalled for you to drag ashu into this thread simply because Ashu has never put himself up as a political aspirant. Better matching candidates would have been Ashu Vs. Nepe or Nepe Vs. Gagan Thapa
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 08-01-05 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Now some non-self-promotion. Gagan Thapa's name heard in the US Congress ! From Senator Patrick Leahy?s statement on Nepal to Congress on 28 July 2005 . . . ". . . On July 27, a pro-democracy student leader, Gagan Thapa, was arrested while attempting to visit fellow detained student leaders. Mr. Thapa is reportedly being held on suspicion of sedition. His arrest is a threat to all democracy activists and should be strongly condemned by the State Department. . . " More: - http://insn.org/?p=1608 - http://www.blog.com.np/?p=764 - http://samudaya.org/articles/archives/2005/07/statement_of_se.php
|
|
|
GP
Please log in to subscribe to GP's postings.
Posted on 08-01-05 12:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Good Job Nepe sir. Thanks a lot. GP 100th Posting. Great thread.
|
|
|
Pisces
Please log in to subscribe to Pisces's postings.
Posted on 08-01-05 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Guys, FYI, Gangan is doing all this for his career. Do you think he care? hell no ! I would like to be Gangan (corporate politician).. Smart opportunist. But I like his guts hai, Aisma ta ma ni deu maat chai chaina! .. And I think its obivious in a way after all he is jaldo baldo HERO of the country anyway... For me he is no other than Franchise Leader of NC. About Ashu - Ashu, after holding such a prestigious degree from Harvard, he chose to go back to Nepal and stay active over there, which we hardly dare or we never dare.. I know he is not Royalist but he is not neither a democrat or a republican.. But one thing that bother me is- an intellect like Ashu is still not clear about what next (in an analytical way if he wants at least he can judge the situation ahead and come forward). Or May be I am wrong hai, huna sakcha he is hinting us. Rather my only choice would be Mr. Kanak Mani Dixit.. He is something I can count on. And I hope Mr. Daman Nath Dhungana will come forward someday and ofcourse I listed Narhari Acharya.. We need ppl as such to lead the country and citizen in a whole for yet another change.. Aba aru ni Neta ta Nepal gaye bhane chan, like Newuser, Nepe Dai but they are way too hardcore... They are good in Narabaji and Dhunga Muda..Its more descrutive than constructive..
|
|
|
Pisces
Please log in to subscribe to Pisces's postings.
Posted on 08-01-05 12:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Typo: May be I am wrong hai, huna sakcha he is not hinting us.
|
|
|
BathroomCoffee
Please log in to subscribe to BathroomCoffee's postings.
Posted on 08-01-05 1:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
you don't give a shit anything else than yourself do you ? Mr 100th posts Mr good thread. Any mo ass talk you got ?
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 08-01-05 6:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Pisces , >About Ashu - Ashu, after holding such a prestigious degree from Harvard, he chose to go back to Nepal and stay active over there त्यो कुरामा त आशु जी महान हुन्। (राजनितिको कुरा अलग विषय भो।) >Aba aru ni Neta ta Nepal gaye bhane chan, like Newuser, Nepe Dai but they are way too hardcore... They are good in Narabaji and Dhunga Muda..Its more descrutive than constructive.. हाँस्न मुन लायो। "अन्लाईन ढुगांमुढा भनुम् न।" अझै।
|
|
|
Hulaki
Please log in to subscribe to Hulaki's postings.
Posted on 08-01-05 9:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Gagan is looking taller. The tallest GP is looking shorter. Same thing for Makune. ONE INTERESTING QUESTION - WHY CANT UML PRODUCE ITS OWN GAGAN THAPA? It is a sympton of change of generation, Nepal needs a new generation of politicians, country no more needs politicians, who are in RAW or CIA pay roll. The country needs more GAGANs. hULAK BRO
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 08-01-05 10:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपोलियन बुरो, झगडा ग-या हैन के सल्लाह गरेको nice bro सित।यत्तिको त सल्लाह हो नि साझामा त। भिडभाडमा चर्को बोलेन भने कसैले नि नसुन्ने नि, अलि चर्को बोल्या मात्र। तर यो घर सल्लाह हो। अनि विषयवस्तुतिर केन्द्रित हुनुपर्दा, मेरो चैँ कस्तो छ भने, पातलीकाँ रक्सी खान जाने पाट्नर पनि इन्जिनियर, साझामा सिगौँरी खेल्ने, गाँजा साँजा तान्ने भउते/सउते/नेपोलियन पनि इन्जिनियर। अब अड्डाका त कुरै नगरुम्। दिक्क लाग्छ के यिनीहरुका गाह्रा/साह्रा कुरा सुन्दा सुन्दै। त्यसैले सकिन्छ भने Non-Engineer's Society खोल्न पाए मरमज्जा हुन्थ्यो कि भन्न खोज्या मात्र हो। कस्तो लाग्यो मेरो कुरो? अनि तिम्रो त्यो आर्भा को फोटु मैले २,४ दिन त डेस्कटपको पर्खालमा टाँसे नि मजाऽले। (अर्को धागोको कुरा जोड्या के।)
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 08-01-05 10:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपोलियन बुरो, झगडा ग-या हैन के सल्लाह गरेको nice bro सित।यत्तिको त सल्लाह हो नि साझामा त। भिडभाडमा चर्को बोलेन भने कसैले नि नसुन्ने नि, अलि चर्को बोल्या मात्र। तर यो घर सल्लाह हो। अनि विषयवस्तुतिर केन्द्रित हुनुपर्दा, मेरो चैँ कस्तो छ भने, पातलीकाँ रक्सी खान जाने पाट्नर पनि इन्जिनियर, साझामा सिगौँरी खेल्ने, गाँजा साँजा तान्ने भउते/सउते/नेपोलियन पनि इन्जिनियर। अब अड्डाका त कुरै नगरुम्। दिक्क लाग्छ के यिनीहरुका गाह्रा/साह्रा कुरा सुन्दा सुन्दै। त्यसैले सकिन्छ भने Non-Engineer's Society खोल्न पाए मरमज्जा हुन्थ्यो कि भन्न खोज्या मात्र हो। कस्तो लाग्यो मेरो कुरो? अनि तिम्रो त्यो आर्भा को फोटु मैले २,४ दिन त डेस्कटपको पर्खालमा टाँसे नि मजाऽले। (अर्को धागोको कुरा जोड्या के।)
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 08-01-05 10:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Sorry, Was trying to post in other thread. के भो भन्या "एकातिरको आँधि, अर्कोतिरको झोलुगों" पो हुन्छ बा। त्यो पनि दुई/दुई वटा झोलुगां किन चाहियाऽथ्यो र।
|
|
|
1whocandie4u
Please log in to subscribe to 1whocandie4u's postings.
Posted on 08-02-05 10:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
If Ashu is the same Ashutosh Tiwari who writes in Nepali Times, he must know that he is not upto that level who can be considered for comparision for Gagan................I will write reasons later..in a long detail post
|
|
|
recycle
Please log in to subscribe to recycle's postings.
Posted on 04-12-16 9:09
AM [Snapshot: 12388]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Where is Gagan Thapa thesedays? Barely hear about him anymore. Did he get bought out?
|
|