[VIEWED 4762
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 06-06-22 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नत चाड पर्ब नै हो न त जाडोको सितनिन्द्रा नै हो साझा पुरानै धागा तल माथि भएको थपि दिउ लागेर आयो | पहिले कोर्ने अनि हेडिङ्ग रोज्ने कि लेखि सके पछि मिल्दो हेडिङ्ग रोज्ने हो | फ़्रायड को भनाइ अनुसार मानिस बिसेष गरि पुरुस तेस्मा पनि नागो ले दैनिक मात्र होईन घण्टा घण्टा मा सेक्स बारे सोची राखछ | उधाहरणको लागि बोस्टने बिद्यार्थी भाइ UMass जाने स्कुल खर्चको लागि उबर चलाउनेले मादक प्रदार्थ को सेवनले फिट भएकीलाई १० मिनटको अन्तरमा दुई चोटि भ्यायो रे ? यहि साझामा पढेको थिए | मेरो सिर्शक चै एउटा भतिजो पर्ने अमेरिका आउन दुइ चोटि खोज्यो | I-20 पनि SAT पनि नचाहिने कलेज / उनिवार्सिटी खोजेर भिसा माग्न गयो | ४ बर्स देखि तेस्का बाउआमाले खेतीपाती बेचेर ४०-५० लाख बैकमा राखेका थिए , लामो समय पैसा हुनेलाई भिसा पाई हाल्छ ठान्यो कि के हो ? मैले तेरो प्लान B चै के हो भन्दा अस्ट्रेलिया जान्छु भन्थ्यो | बिचमा सुने गाडि ड्राईभ को लागि सिक्दै छ रे ? मैले चै मन मनै सोचे चिया, दाल भात, तरकारी र कुखुरा बनाउन सिके भने कमसेकम त्यहा पुगे पछि भोकै बस्नु पर्दैन थियो | हुन त भन्छन नि "आबस्यक्ता आविस्कारको जननी "हो | परे पछि सिकिन्छ | शिक्षा आर्जनको लागि जान लागेको हो कि नेपाल मा लनठु भएकोले विदेश धकेलेका हुन् ? सोचेको विदेश र भोग्ने विदेश दुई पाटा हुन् , Welcome to our Team. यिनको धन्दा चै केहो भनि बुझ्न सकिएन ?
|
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 06-07-22 8:40
AM [Snapshot: 211]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
माद्यमिक बिद्यालयको लागि सहर छिरियो र धेरै सुजिकार हरुका पसल थिए | एउटा कुरा अचम्म लाग्थ्यो त्यो के भने तेही मान्छे तेही ठाउ तर पसलको नाम भने माउसुलिले रंग फेरे झैँ फेरिदा | मिलन नामको सुजिकारी पसल पछि सालिमार हुन् पुगेको थियो | यो साझामा पनि तिनै सुजिकारिताका पछ्यौटे जस्तै देखिने हरु पाण्डेजि बाट पाण्डेचोर, हाकुपटासी बात हाकुइज ब्याक, सनकलाल ले गब्बर AKA संकीलाल हुन् पुगे जस्तो छ | यो सुजिकारि मानसिकता हुनाको कारण चै के होला ?
|
|
|
taremam_bhai
Please log in to subscribe to taremam_bhai's postings.
Posted on 06-07-22 9:40
AM [Snapshot: 233]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
haha @logan yo last wala chai sahi 100 ma 100 lagyo hai.
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 06-08-22 10:16
AM [Snapshot: 419]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम: मैले कुनै बेला कोरेको थिए " तिम्रा बुढी मुजिमा तेल घसेर बुढो आउला बस्दा बस्दै निदाउलि" खोजेको कुरा नपाए पछि खेताला खोज्न जाली बिचार गर है | सुजिकारी मानसिकता बोकेकाले हुबहु जस्तो गरि टास्न पुगेछन | साझामा खाता पनि एकै जनाले कति खोलेका हुन् अनि खोल्दा पनि अरुले प्रयोग गरेकै नामलाइ ताछ तुछ गर्ने को के कुरा बाजे ,भिनाजु , बाउ थपेको देख्दा यिनका मानिसकताको सल्यक्रिया गरेर हेरे दिमागको कुनै एक भागमा "TUMOR" पलाएको हुनु पर्छ | नत्र साझामा लेखिएका कुरा कानीलाइ लिएर दिन रात माथा-पच्चीस गर्ने हरुका अरु के कारण हुन् सक्छ ? मैले माथि उध्ग्रीत गरे झैँ श्रीमतीले सहबास खोजेर बस्दा पनि यिनका हतियार उठ्दैनन अनि अरुलाई बुढी भागि कोरी बस्छन| ठाडो गालि गलौज गरि उनीहरुका स्तरमा झर्नु भएन तेसैले व्यंग बाण को प्रयोग गर्दा बुझ्नेलाई स्रिखनड नबुझ्नेलाई लौरो हुन्छ अनि सिस्नाको कुटाइ पाउछन |
|
|
|
taremam_bhai
Please log in to subscribe to taremam_bhai's postings.
Posted on 06-08-22 10:30
AM [Snapshot: 430]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोगन: तेही त हो लोगन दाजु तपाई को कुरा अनि कथा बुझेको chu. मन को कुरा कथा मा ब्यक्त गर्ने तपाई को स्किल को म नि FAN bhaye. तपाई को MESSAGE सायद बुझ्लान र साझा धागो मा बहुमुल्य ADVICE दिने छन् भन्नि आशा लेको छु | जय नेपाल
|
|
|