AnandNepal
Replies to this thread:
More by AnandNepal
What people are reading
Subscribers
Please log in to subscribe to AnandNepal's postings.
:: Subscribe
|
४ बर्षकी छोरी बोकेर आन्दोलन गर्ने, क्याम्ब्रिज PhD, अमेरिका साइन्टिस्ट
[VIEWED 11517
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
AnandNepal
Please log in to subscribe to AnandNepal's postings.
Posted on 10-08-18 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्वतन्त्र मधेसको वकालत गर्दै आन्दोलनरत डा. सिके राउत राज्य विप्लवको आरोपमा बेलाबेलामा पक्राउ पर्छन । सिके आँफुलाइ एक कम्प्युटर साइन्टिस्ट, सोसल एक्टिभिस्ट र लेखक भन्छन । सप्तरि मा जन्मे र हुर्केका रावतले बेलायतको प्रतिष्ठित बिस्वविद्यालय क्याम्ब्रिज विश्वविध्यालय बाट PhD गरेका छन । त्यस अघि उनले त्रिभुवन बिश्वविध्यालयबाट स्नातक र नेपाल सरकारको स्कलरशिपमा जापान गएर मास्टर्स पनि गरेका थिए । त्यसपछि उनि अमेरिकामा साइन्टिष्ट भएर काम गरेको अनुभव पनि भएको बताउँछन । रावत सन २०११मा नेपाल फर्केका थिए । सिके राउतको बारेमा अरु जानकारिको लागि उनैले लेखेको उनको आत्मकथा डाउनलोड गर्ने लिंक भिडियोको कमेन्टमा राखिएको छ । https://www.youtube.com/watch?v=NJwsK3yhRVI
|
|
|
|
Altijdgoede
Please log in to subscribe to Altijdgoede's postings.
Posted on 10-08-18 4:05
PM [Snapshot: 183]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
धेरै प्रचार गरेर हिरो बनाउन जरुरी छैन साथी| पढेर कोही ठुलो हुन्न दिल विषले भरिएको छ भने| कयौं मान्छे छन विश्वमा उनीहरु क्षमतावान छन तर जीवनको पुरानो तुष र विषले गर्दा जिन्दगी र क्षमता त्यही रिस साँध्न बिताईदिन्छन| यो मान्छेलाई त्यस्तै केही भएको हुनुपर्छ तर Past नराम्रो कसको हुन्न, आदर्णीय त ति हुन जो ठिकै क्षमता भएर पनि ठिकै योगदान ठुलो क्षमता हुनेले ठुलै योगदान दिंदै जीवन लाई अगाडी बढाउँछन|
|
|
|
_____
Please log in to subscribe to _____'s postings.
Posted on 10-08-18 8:02
PM [Snapshot: 365]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
दिसेम्बर २००९ मा थेसिस सक्काको, २०१० मा रेथोन मा जागिर खाको, पि एच डि, गर्ने बित्तिकै बैज्ञानीक काम पाइदैन अमेरिका मा, अस्थाइ जागिर मात्र पाईन्छ त्यो पनी जुनइएर एसोसियट को, जागिर बाट खुशकिने थाह पाएर डर ले भागेर आको मान्छे २०११ मा, जागिर खाको देढ बर्ष कोइ बैज्ञानीक भा छ? तेसै बैज्ञानीक रे, हाबा कुरा बाउ भएर समात्ला भनेर नाबालक छोरी लाई ढाल बनाएर हिद्छ त्यो भन्दा तल्लो के हुन सक्छ तर सोझा तराइ का जनता लाई मुर्ख बनएर भारत को दलाली गरी रेछ, त्यस्तो
|
|
|
AnandNepal
Please log in to subscribe to AnandNepal's postings.
Posted on 10-09-18 11:22
AM [Snapshot: 611]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
@Altijdgoede Thank you for your comment. मेरो बिचारमा सत्यता त लुकाएर लुक्दैन । मलाइ चित्त नबुझेको मान्छे भए पनि सकेसम्म सकारात्मक नै भएर भिडियो बनाउन प्रयास गरेको हुँ । भिडियोको अन्त्यमा आँफ्नो बिचार नराखि चित्तै बुझेन। मैले यस्ता मान्छे पनि हुन्छन भन्ने जानकारि दिन खोजेको हुँ । @____ सहि कुरा -> "बाउ भएर समात्ला भनेर नाबालक छोरी लाई ढाल बनाएर हिद्छ त्यो भन्दा तल्लो के हुन सक्छ"
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
मन भित्र को पत्रै पत्र! |
TPS Work Permit/How long your took? |
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19? |
Guess how many vaccines a one year old baby is given |
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class) |
Why Americans reverse park? |
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now. |
Driver license help ASAP sathiharu |
Travelling to Nepal - TPS AP- PASSPORT |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
TPS Reregistration and EAD Approval Timeline....... |
lost $3500 on penny stocks !!! |
nrn citizenship |
Morning dharahara |
Another Song Playing In My Mind |
Susta Susta Degree Maile REMIXED version |
Elderly parents travelling to US (any suggestions besides Special Assistance)? |
कल्लाई मुर्ख भन्या ? |
जाडो, बा र म…… |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|